काठमाडौं,फागुन,२०- आगामी फागुन २३ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशमा हुन लागेको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने भएको छ । सो बहस पछिको फैसलाले नै अस्थायी शिक्षकको चैत्र २४ को परीक्षा हुने–नहुने र सवै अस्थायी शिक्षकले परीक्षा दिन पाउने– नपाउने टुंगो लाग्ने भएको हो । यदी सो दिनको बहस पछि फैसला जेसुकै आएपनि परीक्षा निर्धारित […]
ब्यानर न्यूज
महिलाको मृत्यु पछि महाकाली अञ्चल अस्पतालमा तनाव
इन्द्र कार्की /महेन्द्रनगर,२० ,फाल्गुन बारम्वार विवाद र तनावको चपेटामा परि रहने महाकाली अञ्चल अस्पताल शनिवार फेरि पनि तनाव ग्रस्त वन्न पुग्यो । भिमदत्तनगर पालिका ११ भुजेला वस्ने ४६ वर्ष की कलावती सार्कीको उपचारको क्रममा फाल्गुन १९ गते शनिवार विहान ५ वजे मृत्यु भए पछि महाकाली अञ्चल अस्पताल तनाव ग्रस्त वन्न पुगेको हो । सार्कीका आपन्तले […]
गायक तथा सर्जक गणेश घर्ती मगर मोड्लिङमा पनि जम्दै
काठमाण्डौं,फागुन,२०- नेपाली लोक संगितमा उदाउदै गरेका नवगायक गणेश घर्ती मगरले फेरी आफ्नै मोड्लिङमा नयाँ गित बजारमा ल्याएर आएका छन् । प्रदेश न.५माण्डबी गाउपालिका रम्दी २प्युठानमा जन्मिएका घर्तीले गित मात्र गाउने नभएर शब्द,संगीत पनि आफै गर्ने गरेका छन् । यती मात्र नभएर उनले आफ्नै मोड्लिङमा गित पनी बजारमा ल्याएका हुन् ।पछिल्लो समय उनी मोड्लिङमा पनी जम्दै आएका छन । एक […]
नेपालगञ्जमा लाईफ फिजीकल ट्रेनिङ सेन्टर प्राली सञ्चालनमा
नेपालगञ्ज,फागुन,१९- बेरोजगार यूवाहरुलाई लक्षित गर्दै नेपालगञ्जमा लाईफ फिजीकल ट्रेनिङ सेन्टर प्राली सञ्चालनमा ल्याइएको छ । पूर्व भारतिय सैनिक पे्रम बहादुर शाहीले नेपालगञ्ज –१० स्थित आफनै निवासमा स्थापना गरेको सेन्टरको आज औपचारिक उदघाटन गरिएको छ । नेपाल, भारत र व्रिटीस आर्मी हुनका लागि पुर्व तयारी स्वरुप प्रशिक्षण दिइने सो सेन्टरको आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल […]
दाङ जिल्लामा क्यान्सरको अवस्था नाजुक
रोशन घर्ती/ दाङ,फाल्गुन,१९- दाङ जिल्लामा क्यान्सरको अवस्था नाजुक भएको जिल्ला जनस्वास्थ्य कार्यालय घोराहीले बताएको छ । सरकारले पछिल्लो समययता आठ प्रकारका नसर्ने रोगका लागी उपचार खर्च दिने भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा पनि सिफारिस लिन आउनेको सङख्या दिनानुदिन बढदै गएको सुचना अधिकृत मदन पौडेल बताउनुभएको हो । पछिल्लो समय जनता जागुरुक भएको र साथै जिल्लामा […]
नेपालगञ्जको सडक, नाला निर्माणका लागि सम्झौता
नेपालगञ्ज, फागुन,१८- नेपालगञ्जको भित्री सडक तथा ढल,नाला निर्माणका लागि औपचारिक रुपमा लिखित ठेक्का सम्झौता गरिएको छ । नगर भित्रको सडक, नाला निर्माण कार्यको जिम्मा पाएको कालिका जेडी्टएसजे जेभीसँग नेपालगञ्ज उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको हो । उपमहानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र कालिकाको तर्फवाट निर्देशक युवराज क्षेत्रीेवीच सम्झौता भएको हो । नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत […]
राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने
काठमाडौं,फागुन,१८- वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो । फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ । संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत छ […]
बुझिनौ कि मायाले सार्वजनिक
रोशन घर्ति/ दाङ,फागुन १७- विन्दवासीनी म्युजिक प्रालिको प्रस्तुतीमा ज्ञानेन्द्र स्वर्णकारको टप्पा गित “बुझिनौ कि मायाले” बोलको गित सार्वजनिक भएको छ । प्रस्तुत गितमा ज्ञानेन्द्र स्वर्णकार र तारा गुरुङको स्वर रहेको छ । चर्चित संगितकार यादवनाथ योगीको संगित,खडक शर्माको शब्द रहेको छ । भने झलक संगितमको एरेन्ज रहेको छ । सुरेश श्रेष्ठको छाँयाकन रहेको गितमा सुदन […]
३ मन्त्रालय मागेपछि सत्तारुढ दल र फोरमबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं,फागुन,१७- एमाले-माओवादी र संघीय समाजवादी फोरमबीच मन्त्रालयमा भागबण्डा नमिल्दा वार्ता विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास वालुबाररमा भएको वार्तामा फोरमले ३ मन्त्रालय माग गरेकोमा एमाले-माओवादीले २ मन्त्रालय मात्र दिने बताएपछि सहमति जुट्न नसकेको हो । सुरुमा एक मन्त्री र एक राज्यमन्त्री दिन तयार भएको बामगठबन्धन लचिलो हुँदै २ मन्त्रालय दिन तयार भएको थियो । […]
गायक सज्जन धामिलाई चुरोट सल्काउने बानी परेपछी
ज्ञानु सङ्गम खड्का / नेपालगन्ज,फाल्गुण,१७- चर्चित लोकपप गीत “तरकारी वाली”,”माकसम” बाट आफुलाई गायकको रुपमा चिनाउन सफल लोक गायक सज्जन धामिले आफ्नै उत्कृष्ट सङ्गीत र आवाज रहेको फेरि अर्को धमाकेदार लोक पप गीत ” चुरोट सल्काउने” साङ्गितिक बजारमा ल्याएका छन। सामना शाहको उत्कृष्ट शब्द रहेको उक्त गीतमा सङ्गीत तथा स्वर सज्जन धामिकै रहेको छ। पछिल्लो समयको […]









