नेपाल र भारतबीच आठ सम्झौता पत्रमा हस्ताक्षर

नयाँ दिल्ली, भदौ ८- भारतको ५ दिने राजकीय भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई मुलुकका प्रधानमन्त्रीबीच एक्ला–एक्लै भेटवार्ता भएको हो । भेटवार्तामा दुई मुलुकको आपसी हित र सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको बताइएको छ । यसैबिच : नेपाल र भारत […]

कन्चनपुरमा ‘हत्या’को विरोधमा बजार बन्द

कन्चनपुर, भदौ ८- कन्चनपुरमा एक महिनाको अवधिमा तीनजनाको शंकास्पद मृत्यु भएपछि त्यसको विरोधमा स्थानीयले बिहीबार बजार तथा यातायात बन्द गराएका छन् । सशस्त्र सीमा सुरक्षा बल गड्डाचौकीमा कार्यरत् प्रहरी जवान मृत अवस्थामा फेलापरेपछि स्थानीयले हत्या भएको भन्दै अनुसन्धान गरी अपराधीलाई सजाय दिन माग राख्दै बन्द गराएका हुन् । गत २८ गते विद्यार्थी नेता छात्रावासमै मृत […]

आज हरितालीका तिज : देश विदेशमा एकै साथ मनाईदै

 काठमाडौं, भदौ,८/ हिन्दु नारीहरुको महान पर्वका रुपमा आज हरितालीका तीज देश विदेशमा रहेका नेपालीले एकै साथ मनाईदै छन् । खासगरी हिन्दू महिलामा प्रचलित यस पर्वमा दर खाने, नाच्ने, गीत–संगीतमार्फत् आफनो मनको बह पोख्ने र रमाइलो गर्ने गरिन्छ । यतीवेला  नेपालको विभिन्न व्यापारीक ठाँउमा महिलाको भीड बढेको छ । रातो साडी, चुरापोतेमा महिला दिदि बहिनी सजीएका छन् […]

प्रधानमन्त्री देउवालाई दिल्लीमा विदेशमन्त्रीको स्वागत

काठमाडौं,भदौ,७- प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुग्नु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुग्नु भएका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गर्नु भएको छ ।

प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौं, भदौ ७/ पाँच दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत जानु भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली जानु भएको हो । भारत प्रस्थान गर्नुअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री देउवालाई सलामी अर्पण […]

हरितालिका तीज सुरु : आज दर खाने दिन

काठमाडौं, भदौ ७- हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज मीठा मीठा परिकारका साथ दर खाईंदैछ । दुःख भुलाउन भोलिपल्ट बस्ने व्रतको अघिल्लो दिन दर खुवाउने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई […]

युवाहरुको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुखमा केपि खनाल नियुक्त

कैलाली,भदौ,६- “समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुख मा आज सामर्थ्य नेपालको केन्द्रिय समिती ले सुदुरपच्चिमका सक्रिय युवा केपि खनाल लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ । समितीका अनुसार देशमा भैरहेको सामाजिक ,आर्थिक ,राजनीति बिकृतीलाई हटाउन तथा समाजमा युवाहरूलाई […]

सरकारले मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने

काठमाडौँ,भदौ,५- सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी : मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको आसन्न […]

कुसे औंसी तथा पिताको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौं, भदौ, ५– प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने पिताको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।आज पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई पिताको मुख हेर्ने पर्व मनाइँदैछ । दिवंगत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने […]

देश निर्माणमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ,भदौ, ४- प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगत्को अत्यन्त महत्वपूर्ण योगदान रहेको र […]