काठमाडौं,भदौ,१२- प्रमुख राजनीतिक दलहरु प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार छान्न व्यस्त भएका छन् । उम्मेदवारको अन्तिम सुची तय गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपा आन्तरिक छलफलमा व्यस्त भएका हुन् । आकांक्षीहरुको संख्या धेरै भएपछि उम्मेदवार छान्न नसकेको कांग्रेसले आन्तरिक छलफल जारी राखेको छ । आजदेखि उम्मेदवारको अन्तिम निर्णय प्रक्रिया सुरु […]
ब्यानर न्यूज
नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानको सपत ग्रहण कार्यक्रम सम्पन्न
मिलन मगर/ फुकुओका जापान भाद्र-१२- नेपाल आदिबासी जनजाती महासंघ जापानको क्षेत्रिय कमिटी क्युशुको सपत ग्रहन कार्यक्रम आईतबार (निचोयोबी) सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाती महासंघ जापानको बरिष्ट उपाध्याक्ष हवल चन्द्र लामा बाट सम्पन भयको थियो । जापानको टोक्यो बाट उपस्थित हुनुभयका हवल सोही कार्यक्रमको प्रमुख अतिथी समेत रहेका थिय। उक्त कार्यक्रममा NRNA क्युशु, फुनेसो, […]
करेन्ट लाग्दा सेनाको मृत्यु
मेलम्ची, भदौ १२- सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए । प्रहरी निरीक्षक ढुंगानाका अनुसार, “चौलागाईंको शव […]
छिमेकी वाटै हत्या भएको खुलासा
इन्द्र कार्की महेन्द्रनगर, भाद्र ,११ चार दिन अघि महेन्द्रनगरमा हत्या गरिएका सशस्त्र प्रहरी वल भन्सार गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी जवान नरेन्द्र कुवँरको हत्या कुवँरका छिमेकी कैलाली वनभेडा स्थित सशस्त्र प्रहरीको बढीमालिका गण मा कार्यरत सशस्त्र प्रहरी भान वहादुर विष्टले गरेको खुलेको हो । हत्या पछि प्रहरी हिरासतमा राखिएका सशस्त्र प्रहरी भान वहादुर विष्टले हत्या स्वीकार […]
युवहरुको संस्था सामर्थ्य नेपालको बैतडी जिल्ला संयोजकमा धर्म मडै
केपी खनाल/ बैतडी,भदौ,१०- “समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको बैतडी जिल्ला संयोजक आज सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुख केपि खनाल ले सुदुरपच्चिम बैतडी जिल्ला का सक्रिय युवा धर्म मडै लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ । समितीका अनुसार देशमा भैरहेको सामाजिक […]
पुर्नवासमा वयस्क हात्तीको मृत्यु
इन्द्र कार्की/ महेन्द्रनगर, भाद्र ,१०- पुर्नवास नगरपालिका क्षेत्रमा एक जंगली वयस्क भाले हात्ती मरेको पाइएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका १० नौरङ्गा स्थित नमुना सामुदायिक वनमा विधुतिय पासोमा परेर शुक्रवार एक जंगली भाले हात्ती मरेको हो । घटनास्थलमा हात्ती मार्नकै लागि विधुतिय पासो थापेको पाइएको वताइन्छ । पासो थाप्न विधुतिय तार विछ्याउन स्थान सफा गरेर […]
युवाहरुको संस्था सामर्थ्य नेपालको नेपालगन्ज उपमहानगरपालिकामा गठन
केपि खनाल/ बाके,भदौ,९- “समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको बाके जिल्ला नेपालगन्ज उपमहानगरपालिकामा आज सामर्थ्य नेपालको केन्द्रिय समिती ले त्यसठाउका ११ सदस्यीय सक्रिय युवाहरुको समूह गठन गरिएको छ । जसको अध्यक्षमा पङकज ओलि ,उपाध्यक्षमा शारदा के.सि ,चिरञ्जीवी मल्ल सचीवमा रोसन खत्री त्यस्तै सह-सचीवमा […]
नेपाल बंगलादेशलाई हराउँदै फाईनलमा,उपाधिका लागि भारतसंग भिड्ने
काठमाडौं, भदौ ९- नेपाल काठमाडौं उपत्यकामा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।आज ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले हराएको हो । मध्यान्तरअघि २ गोल गरेको नेपालका लागि दुवै गोल आकाश बुढामगरले दिलाएका थिए ।मध्यान्तरपछि बंगलादेशले आत्मघाती गोल गरेपछि ३–० को स्थितिमा पुगेको नेपालले त्यसपछि भने २ […]
तामाङको सयोजकमा जनजाति महासंघको क्युशुमा क्षत्रीय कमिटी गठन
मिलन मगर/ जापान,भदौ,९- “सम्पूर्ण आदिबासी जनजाति ऐक हौ” भन्ने मुल नाराका साथ नेपाल आदिबासी जनजाति महासंघ क्युशु जापानको क्षत्रीय कमिटी गठन भएको छ। जापानको क्युशु क्षेत्रमा बिभिन्न जातिय संगठन भएपनी आदिबासी जनजातिहरु सबै लाई एक ठाउमा गोलाबद्ध गराउने उद्देश्यले साझा संगठनको रुपमा गठन गरिएको हो । नेपाल आदिवासी जनजाती महासंघको साझा संगठनको रुपमा रहेको संस्था नेपाल […]
सामर्थ्य नेपाल कंचनपुर जिल्ला संयोजकमा रमेश ठगुन्ना
कंचनपुर,भदौ,८- यिर्जनशिल यूवाका हातहरु भन्ने मुल नारा लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको कंचनपुर जिल्ला मा आज सामर्थ्य नेपालको पश्चिम नेपाल समिती ले सुदुरपच्चिम कंचनपुर जिल्ला का सक्रिय युवा रमेश ठगुन्ना लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ । समितीका अनुसार देशमा भैरहेको सामाजिक ,आर्थिक ,राजनीति बिकृतीलाई हटाउन तथा समाजमा युवाहरूलाई […]










