काठमाण्डौं,जेठ,२५-सरकारलको चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट मैदानका लागि बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेट अनुसार युवा तथा खेलकुदमन्त्रालयले २ करोड २५ लाख रुपैयाँ गौतमबुद्ध क्रिकेट रंगशालाका लागि छुट्याएको हो। खेलकुद मन्त्रालयको बजेट पुस्तिका अनुसार ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भरतपुर १५ शान्ति चोक रामपुर चितवनका लागि २ करोड २५ लाख […]
ब्यानर न्यूज
निष्ठुरीको यादमा गायक भुवन भट्टराई
काठमाडौं,जेठ,२३-पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उदाउदै गरेको अर्को एउटा नाम हो गायक भुवन भट्टराई । उनी नेपाली गित संगितको क्षेत्रमा लामो समय देखि निरन्तर संघर्षको अनुभव बटुल्दै आएका एक गायक हुन,भुवनले हाल सम्म लगभग दर्जन जति गितमा आवाज दिईसकेका छन । गायक भट्टराई आफै गित लेख्ने तथा संगित भर्ने कार्यमा पनि अब्बल देखिन्छन । चल्यो […]
असार १ देखी मतदाता नामावली दर्ता खुल्दै
काठमाडौं,जेठ,२३-निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ ।आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो […]
मेस्सीको ५ गोल संगै इस्टोनियामाथि अर्जेन्टिनाको फराकिलो जित
एजेन्सी,जेठ,२३-अर्जेन्टिनाले इस्टोनियामाथि ५-० गोल अन्तरले जितेको छ।अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले आफूभन्दा निकै कमजोर टिम युरोपियन देश इस्टोनियामाथि फराकिलो जित निकालेको हो । आइतबार राती स्पेनको इएल सादार रंगशालामा भएको खेलमा कप्तान लिओनल मेस्सी एक्लैले ५ गोल गरेका हुन् । स्मरण रहोस्, फिफाको ताजा वरीयतामा अहिले अर्जेन्टिना चौथो स्थानमा छ भने इस्टोनिया ११०औं स्थानमा रहेको छ । यो टिम अर्जेन्टिनाभन्दा […]
कबड्डी–४’का लागी टोकियोमा हाउसफुल,धेरै दर्शक टिकट नपाएर फर्किए
बैशाख,जेठ,२२-नेपाली कथानाक चलचित्र कबड्डी कबड्डीले जपानको राजधानी टोकियोमा हाउसफुल गरेको छ । नेपालमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘ले कबड्डी–४’पहिलो दिनमा सर्वाधिक व्यापार गर्ने नेपाली सिनेमाको रेकर्ड बनाएको थियो । नेपालमा जस्तै जपानमा पनि यो फिल्मले रेकर्ड तोडेका छन् । जपानको राजधानी टोकियोमा पनि कबड्डी ४ को लागी हाउसफुल भएका छन् । टोकियोमा धेरै भन्दा धेरै दर्शक […]
नेपाल ८ रनमै अलआउट,स्नेहा महराले बनाए ३ रनको उच्च स्कोर
काठमाडौं,जेठ,२१-आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग लज्जास्पद हार बेहोरेको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो । जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो । युएईको जितमा थिर्था सतिशले अविजित ४ […]
आज अर्थमन्त्रीले बजेटमाथी उठेका प्रश्नको संसदमा जवाफ दिने
काठमाडौं,जेठ,२०-प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिँदैछन् । गत जेठ १५ गते प्रस्तुत भएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमाथि जेठ १७ गतेदेखि छलफल सुरु भएको थियो । उक्त […]
आजदेखि बिन्ध्यबासिनी हाइड्रोपावरको आईपिओ बिक्रि खुला
काठमाडौं,जेठ,२०-बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबारदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा […]
१७९ तोला चाँदीका गहनासहित एक जना भरतपुरबाट पक्राउ
चितवन,जेठ,१९-चितवनमा ठूलो परिमाणमा चाँदीका गहनासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं. ११ स्थायी ठेगाना भई हाल जिल्ला नवलपरासी ( पूर्व ) गैंडाकोट नगरपालिका वडा नं. ५ बस्ने बर्ष २४ को कुमार बि.क.रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित भोजाडबाट उनी पक्राउ परेका थिए […]
इटालीलाई हराउदै अर्जेन्टिना च्याम्पियन
काठमाडौं,जेठ,१९-अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ ।वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।खेलको २८ औं मिनेटमा लियोनल मेसीको उत्कृष्ट पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी […]
