काठमाडौं,असोज,१३- दशैको मुखमा किन आन्दोलित हुँदैछन् : निजी विद्यालयका शिक्षकहरु ? दशैंको मुखमा निजी विद्यालय सञ्चालकहरुले आफुहरुको हित विपरित कार्य गरेको भन्दै निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् ।संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले निजी विद्यालय सञ्चालकहरुले हकर्त नसुधारे आन्दोलनमा जाने चेतावनी दिएको हो । इस्टुका महासचिव भोला चालिसे र कार्यबहाक अध्यक्ष मोतिराम फुयालले शनिवार एक विज्ञप्ति […]
मुख्य समाचार
नेपालीको महान् पर्व बडादशैँ शुरू: आज घटस्थापना, घरघरमा जमरा राखिँदै
काठमाण्डौं,असोज,१२- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान चाड यस वर्षको वडा दशैं आजबाट शुरु भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । वडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदैंछ।बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ […]
५० वर्ष देखि टपरी बेचेरै जिविकोपार्जन गर्दै ६० वर्षे वृद्ध महिला
नेपालगन्ज,असोज,१२- उमेरले ६० नेटो काट्न लागेको छ । अझै पनि अाफना घरपरिवारलाई लालनपालन गर्नमा केही राहत होस् भनेर नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ निवासी दानपती केवट(घसियारा) ले विगत ५० वर्ष देखि पात किनेर टपरी बनाउदै बेच्दै गरेकी छिन् । दिनमा कति रुपैयाँको बिक्री हुन्छ भनेर प्रश्न गर्दा उनले अाजभोलि सोह्र श्राद्धमा १५० देखि ३०० रुपैयाँ […]
कम्युनिष्टलाई देउवाको चेतावनी : गगन भन्छन’ कम्युनिष्ट विरुद्ध कांग्रेसले सिकार गर्छ
काठमाडौं,असोज,११- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा एकतन्त्रीय निरंकुश शासन लाद्न खोजे कम्युनिस्टहरुका लागि दुर्भाग्य हुने चेतावनी दिनुभएको छ । आउँदो प्रमुख चाडपर्वका अवसरमा कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ले शनिबार नक्सालमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले नेपाली जनताले निरंकुश र एकतन्त्रीय शासनको प्रतिवाद गर्ने चेतावनी दिनुभयो । कम्युनिस्टहरु प्रजातन्त्रविरोधी भएको प्रमाणित भएको भन्दै देउवाले […]
एक युवतीले अाफ्नो जन्मदिन : जीवन बीमा गरेर मनाईन्
नेपालगन्ज,असोज,१०- अाफ्नो जन्मदिन मनाउदा मानिसहरुले होटलमा गएर खानपिन नाचगान गरेर मनाउने परम्परा अहिलेको होइन तर बाँकेमा शुक्रबार एक युवतीले अाफनो जन्मदिनमा रु २५ लाखको जीवन बीमा गरेर मनाएकी छिन् । समाजवादी पार्टी नेपालकि केन्द्रीय सदस्य , माता बागेश्वरी बचत तथा ऋण सहकारी लिमिटेड कि संस्थापक सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत […]
सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल शिवपुरी मावि ७१ औं वर्षमा
काठमाडौं,असोज,१०- सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय ७१ औं वर्षमा प्रवेश गरेको छ । शुक्रवार भव्य कार्यक्रम गरी विद्यालयले आफ्नो ७१ औं वार्षिकोत्सव मनाएको हो ।पछिल्लो दिनमा शैक्षिक र भौतिक फड्को मार्दै आएको यस सामुदायिक विद्यालयको ७१ औं वार्षिकोत्सव शुक्रवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् । यस […]
फुकुओकामा चौंथो ओहासी कप हुने
फुकुओका,जापान,असोज,७- जापानको फुकुओकामा चौंथो ओहासी फुटसल कप हुने भएको छ । ओहासी ग्रुपको आयोजनामा चौथो ओहासी फुटसल कप हुन लागेको ओहासी एफसीका टिम म्यानेजर सन्देश के.सी ले बिहानी अनलाईनलाई जानकारी दिनुभयो । उहाँका उनुसार विगत ४ वर्ष देखि दशैं कपको आयोजना गर्दै आईरहेको यस ओहासी ग्रुपले यस पटक भने दशैं कप नगर्ने जानकारी दिनुभएको छ […]
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गर्यो रक्तदान कार्यक्रम
नेपालगन्ज,असोज,६- जीवन बीमा कम्पनी सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखाले अाफनो दोस्रो वार्षिकोत्सबको अवसरमा अाज सोमबार रक्तदान गरेको छ । नेपाल रक्त सञ्चार केन्द्र बाँकेमा रगतको अभाब भइरहेको समयमा र इन्स्योरेन्स स्थापनालाई भव्य रुपमा होटलमा कार्यक्रम नगरेर कुनै बिरामीको रगतको अभावमा मृत्यु नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको अायोजना गरेको उक्त इन्स्योरेन्स कम्पनी नेपालगन्जका […]
एएफसी यू–१६ : नेपाल र श्रीलंका भिड्ने
काठमाण्डौं,असोज,५- जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको चौंथो तथा अन्तिम खेलमा नेपालले आज (आइतबार) श्रीलंकासँग खेल्दैछ । अघिल्ला ३ खेलमा १ अंक जोडेको नेपालले चौंथो खेलमा श्रीलंकासँग खेल्न लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ७:४५ मा सुरु हुनेछ । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल […]
अन्तर्राष्ट्रिय चुनागु फुटसल कप आज : १२ टिमले सहभागिता जनाउदै
फुकुओका,जापान,असोज,४- आज अन्तर्राष्ट्रिय चुनागु फुटसल कप हुने भएको छ । जापानमा रहेको चुनागु कम्पनीको आयोजनामा पहिलो पटक क्यूशु अन्तर्राष्ट्रिय फुटसल कप प्रतीयोगीता २०१९ हुन लागेको हो । प्रतीयोगिता यहि असोज ४ गते अर्थात अगष्ट २१ तारिख शनिबारका दिन फुकुओकाको हाकाताकु इसोदा २-३-३ मा रहेको फुटसल खेल मैदानमा ( 福岡市博多区井相田2- 3-3 ) हुनेछ । खेल नेपाली समय […]



