आजको राशिफल ।। फाल्गुन १५ गते सोमवार

काठमाण्डौ,फाल्गुन,१५-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १५ गते सोमवार, (फेब्रवरी २७ तारिख ) फाल्गुन शुक्ल अष्टमी तिथि।आज विश्व गैरसरकारी संस्था दिवस पनि रहेको छ। आज फाल्गुन १७ सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । […]

आजको राशिफल ।। फाल्गुन १४ गते आईतवार

काठमाण्डौ,फाल्गुन,१४,आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १४ गते आईतवार, (फेब्रवरी २६ तारिख ) फाल्गुन शुक्ल सप्तमी तिथि।आज रवि सप्तमि व्रत पनि रहेको छ। आज फाल्गुन १४ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि […]

आजको राशिफल ।। फाल्गुन १२ गते शुक्रवार

काठमाण्डौ,फाल्गुन,१२-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १२ गते शुक्रबार, (फेब्रवरी २४ तारिख ) फाल्गुन कृष्ण पञ्चमी तिथि। आज फाल्गुन १२ शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

आजको राशिफल ।। फाल्गुन १० गते बुधवार

काठमाण्डौ,फाल्गुन,१०-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १० गते बुधवार, (फेब्रवरी २२ तारिख ) फाल्गुन कृष्ण द्धितिया तिथि। आज फाल्गुन १० बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका […]

माघ महीनामा मात्रै ६४ हजारले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै मलेशिया जाने

काठमाडौं,फाल्गुन,१०-माघमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी कुल ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ […]

प्रधानमन्त्री दाहालद्वारा क्रिकेट खेलाडीलाई बधाई

काठमाडौं,फाल्गुन,९-प्रधानमन्त्री पुष्पकमल दाहालले स्कटल्याण्डलाई पराजित गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । मंगलबार भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको हो । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।  

विश्वकप लिग-२ क्रिकेटमा स्कटल्यान्डमाथि नेपालको २ विकेटले विजयी

काठमाडौं,फाल्गुन,९-नेपालले विश्वकप लिग–२ क्रिकेटमा स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ९५ रनको अर्धशतकीय पारी खेले । १०१ बल खेलेका […]

रैथाने बाली संरक्षण गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत,फाल्गुन,८-कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा उच्च प्राथमिकता दिएको छ।प्रदेश सरकारले शनिवार ‘कर्णाली प्रदेश दोस्रो रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस, २०७९’, मनाएको छ। कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई ‘अग्र्यानिक प्रदेश’ बनाउने निर्णय गरेको थियो। सोहीबमोजिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यससँग सम्बन्धित विभिन्न गतिविधि […]

आजको राशिफल ।। फाल्गुन ८ गते सोमवार

काठमाण्डौ,फाल्गुन,८-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ८ गते सोमवार, (फेब्रवरी २० तारिख ) फाल्गुन कृष्ण औंसी तिथि।आज सोमबारे औंसी।सामाजिक न्याय दिवस पनि रहेको छ। आज फाल्गुन ८ सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिनआजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ र शुभकार्यको […]

आजको राशिफल ।। फाल्गुन ७ गते आईतवार

काठमाण्डौ,फाल्गुन,७-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ७ गते आईतवार, (फेब्रवरी १९ तारिख ) फाल्गुन कृष्ण चतुर्थी तिथि।आज प्रजातन्त्र दिवस / निर्वाचन दिवस पनि रहेको छ।  आज फाल्गुन ७ आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ […]