काठमाडौं, फागुन,१५- चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएपछि उनी केही सयम मैदानबाट टाढा हुने भएका छन् । फ्रेन्च फुटबल क्लव पेरिस सेन्ट जर्मेन पिएसजी.बाट व्यावसायीक फुटबल खेल्दै आएका नेइमारले रियाल मड्रिड विरुद्ध च्याम्पियन्स लिग प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेल गुमाउने भएका छन् । फ्रेन्च लिगको क्रममा मार्से विरुद्ध १-० ले विजयी भएको खेलमा […]
मुख्य समाचार
नेपाल मगर संघको २६ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन भोली मिलन मगर सहित ३ जना नेपाल प्रस्थान गर्ने
जापान ,फागुन,१४- नेपाल मगर संघले २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात प्राप्ती सम्मेलन-२०७४ मनाउने भएको छ । संघले काठमाण्डौंमा यहि फागुन १५ गते देखी १७ गते सम्म राष्ट्रिय सम्मेलन मनाउन लागेको जानकारी दिएको छ । मगर संघले राष्ट्रिय सम्मेलनमा मगर भाषालाई राज्यको सबै तहमा सरकारी कामकाजको अधिकारसहित राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, लखन थापामगरलाई राज्यले प्रथम सहिदको सम्मान दिनुपर्ने, मगर […]
फरार रहेका रेशम चौधरीले गरे आत्मसमर्पण
कैलाली,फागुन,१४- टीकापुर घटना भए पछि फरार रहेका रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गर्नु भएको छ । चौधरी आज जिल्ला अदालत कैलालीमा हाजिर हुनु भएको हो । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी हुनु भएको थियो । तर, चुनाव जिते पनी प्रमाणपत्र भने पाएका छैनन् । वारेसमार्फत […]
सिरियामा ५०० भन्दा बढी बालबालीका मारिए
दमास्कस, फागुन,१४- लामो समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा एक साता यतामात्र ५०० भन्दा बढी बालबालिका मारिएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् । राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको बताइएको छ । सो क्षेत्र अन्तर्राष्ट्रिय आतंकवादी समूह (आइएस) को अन्तिम गढ मानिएको छ ।सिरियाली सेना र रुसले […]
प्रधानमन्त्री भएको ११ दिनपछि आज मन्त्रिपरिषद् स्तार गर्दै : ओली
काठमाडौं,फागुन,१४- प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी […]
“आमाको काख” बोलको गित सार्बजनिक
काठमाण्डौं,फाल्गुन,१४- सांगीतिक बजारमा एउटा फरक किसिमको गीत “आमाको काख” सार्बजनिक भएको छ ।आमाले संसार छोडेर गएपछि छोरीले पाएको दुख , एक्लो पन, पिडालाइ शब्द सिर्जना गरि गायीका लक्ष्मी तुलाधरले एकल गीत मार्फत आफ्नो कथा व्यथा दर्शक माझ पोखिकी छिन । साच्चिकै भन्नु पर्दा गायीका लक्ष्मी तुलाधरको यो वास्तविक घटनामा आधारित गीत समेत रहेको गायिका बताउछिन […]
बुद्ध युवा क्लब कोरियनपुरको अध्यक्षमा खड्का चयन
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,फाल्गुन,१२- बुद्ध युवा क्लब कोरियनपुरको अध्यक्षमा युवराज खड्का(सुरज) चयन भएका छन। शनिबार सम्पन्न भएको क्लबको साधारण सभाले खड्काको नेतृत्वमा ११ सद्स्सिय नयाँ नेतृत्व चयन गरेको हो। क्लबको उपाध्यक्षमा मोहन सिह थापा , सचिवमा तरुन बज्राचार्य , सह सचिवमा गिता आचार्य र कोषाध्यक्षमा केशब बहादुर गुरुङ चयन भएका छन। क्लबको सद्स्यमा माधवा जिसी , […]
अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन फारम खुल्ला
काठमाडौं,फाल्गुन,११- वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत ७ वर्ष देखि निरन्तर रुपमा कक्षा २ देखि ७ सम्म अध्ययनरत छात्राहरुमा लक्षित अक्षरा जुनीयर स्कुल प्रिन्सेस प्रतियोगिता आयोजना गर्ने भएको छ । यस वर्ष देखि कक्षा ८ र ९ मा अध्ययनरत छात्राहरुलाई पनि समावेश गर्ने गरि […]
बाल विवाह बिरुद्ध बिद्यार्थीहरुको सामुहिक प्रतिबद्धता
बाँके,फाल्गुन,११- बाल बिवाह नगर्ने र गर्न नदिने बिद्यार्थीहरुले एक कार्यक्रमका बिच प्रतिबद्धता गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित श्री बागेश्वरी आधारभुत बिद्यालय र वडा नं. १० स्थित श्री युद्ध संस्कृत माबिका बिद्यार्थीहरुले यस्तो प्रतिबद्धता गरेका हुन । पहिलेको तुलनामा अहिले बाल बिवाहको घट्ना न्यून हुदै गएको भन्दै अब पूर्ण रुपमा बन्द गर्न […]
हातीपाइले वारे
इन्द्र कार्की /महेन्द्रनगर,११,फाल्गुन नेपाल सरकारको हातीपाइले रोग निवारण अभियान अर्न्तगत विगतका वर्षहरुमा झै नेपालका हातीपाइले प्रभावित २४ जिल्लाहरुमा एक साथ यहि फाल्गुन १२,१३ र १४ गतेका दिन हातीपाइले रोग विरुद्धको औषधि खुवाइदै छ । हातीपाइले रोग विश्वका ८० भन्दा वढी देशहरुमा पाइएको छ , जसमा नेपाल पनि पर्छ । हाल विश्वमा १२ करोड मानिसहरु यो […]










