काठमाण्डौं,मंसिर,१०- निर्वाचन आयोगले आज गरेको ३२ जिल्लाको पहिलो चरणको निर्वाचन अन्तर्गत केही छिटपुट घटनाबाहेक देशभर मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले बताएको छ। दिउसो दुई बजेसम्मको अनुमानित विवरण अनुसार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा ५० प्रतिसत मत खसेको छ। आयोगका सहायक प्रवक्ता मुकन्द शर्माले भन्नुभयो ‘अहिलेसम्म ५० प्रतिसत मत खसेको अनुमान गरेका छौं। शर्माका अनुसार १ […]
मुख्य समाचार
कांग्रेसको पक्षमा उर्लिएको जनलहरले विपक्षी आत्तिएका छन्ः सिग्देल
नेपालगञ्ज, मंसिर १०- नेपाली कांग्रेस केन्द्रिय प्रचारप्रसार उपसमितिका उपसंयोजक एवम् नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भइरहेका चुनावी गतिविधिबारे जानकारी लिनुभएको छ । सात नम्बर प्रदेशको कैलाली हुँदै पाँच नम्बर प्रदेशको बर्दिया पुगेर बाँके आउनुभएका सिग्देलले ती जिल्लाहरुमा कांग्रेसको पक्षमा भइरहेको प्रचारप्रसारबारे जानकारी लिनुभएको हो । ‘हरेक ठाउँमा कांग्रेसको पक्षमा व्यापक […]
१२ बजेसम्म ३० प्रतिसत मत खस्यो : निर्वाचन आयोग
काठमाण्डौं मंसिर,१०- निर्वाचन आयोगले ३२ जिल्लामा भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतदान अपेक्षाकृत रुपमा शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको बताएको छ। निर्वाचनको केहि दिन बाँकी रहँदा केहि छिटपुट घटना घटेपनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले बताएको हो। पहिलो चरणको निर्वाचनमा अधिकांश क्षेत्र दुर्गममा परेपनि त्यहाँ मतदाता विहानै देखि उत्साहजनक ढंगले मतदानमा सहभागी भएको निर्वाचन आयोगका […]
टि-ट्वान्टी विश्वकप छनोटमा नेपाल संग चीन ५० रनले पराजीत
काठमाडौं, मंसिर १०- आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । १ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट गर्दै नेपाल विजयी भएको हो । नेपालको जितमा कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३–३ तथा सरिता राना मगरले २ […]
भोट हाल्न काठमाडौंबाट जिल्ला फर्किए आठ लाख मतदाता
काठमाडौं, मंसिर,१०- पहिलो चरणअन्र्तगत आज ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट ८ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार दुई सातादेखि बाहिरिने क्रम बढेको छ । ‘हिमाली र उच्च पहाडी ३२ जिल्लामा हुने निर्वाचनमा मतदान गर्न दुई हप्तादेखि जिल्ला फर्किनेहरुको क्रम बढेको […]
पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन आज
काठमाडौँ,मंसिर,१०- निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन आज देशका ३२ जिल्लामा गर्दैछ । आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हुन लागेको हो । प्रतिनिधिसभा र […]
३२ जिल्लामा भोली निर्वाचन : मतदानका लागी सम्पुर्ण तयारी पुरा
काठमाडौं,मंसिर,९- निर्वाचन आयोगले पहिलो चरणमा भोली आइतबार मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान […]
जनता यो देशको मालीक हो : प्रधानमन्त्री देउवा
सुनवान,मंसिर,९- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले जनता यो देशको मालीक भएको बताउनु भएको छ । आज नवलपरासीको सुनवल नगरपालीकामा विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनता यो देशको मालीक भएको बाउनुभयो । उहाँले जनताले सरकार बनाउने , बदल्न पाउने मौका पाउछ । तर जनता संग पार्टी डराउनु पर्ने भएपनी अहिले ठिक उल्टो […]
लोकतन्त्रीक उम्मेद्वारहरुसँग जनताद्धारा मागैमाग
कोहलपुर, मंसिर,९- बाँके क्षेत्र नं. १ (ख) अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १५ का स्थानिय जनताले प्रतिनिधिसभा सदस्य माधवराम खत्री र प्रदेश सभा सदस्य नारायण प्रसाद गैडेलसँग विभिन्न मागहरु राखेका छन् । स्थानियले आफ्नो क्षेत्रमा सुविधा सम्पन्न कालोपत्रे सडक, खानेपानी, विद्युत लगायत अन्य विकासका विभिन्न मागहरु राखेका छन् । “यहाँ धेरै पटक अरुलाई जिताएर पठायौं, […]
रुकुममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ४ घाईते
रुकुम,मंसिर,८- रुकुमको सदरमुकाम मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । सदरमुकाम मुसिकोट बाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँख कालिमाटीमा शुक्रबार साँझ ७: ४५ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । त्यस्तै ४ जना घाइते छन् । […]









