मधु पौडेल बाँके,साउन,८- अध्यक्षको टुङगो नहुदाँ समाचार सम्लेषणमा गर्न अप्ठयारो भएको छ । नेपालगंज महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा ताला लागेको छ । क्याम्पसमा अनेरास्वीयुका हेमराज शाही द्धारा हस्ताक्षर भएको पे्रस विज्ञप्तीमा विभिन्न माग राख्दै ताला बन्दी गरीएको जनाइएको छ । यसै गरी को अध्यक्ष भन्ने कुरालाई लिएर समाचार सम्लेषण गर्नको लागि बुझ्दा बाँकेका अनेरास्वीयु सचिव […]
मुख्य समाचार
भरतपुर १९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने
काठमाडौं, साउन,८- भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने भएको छ ।साउन २ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दैमा’ राखि आजका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर […]
राप्तीपारी पोल गारेको १५ वर्ष पुग्दा पनि बिजुली पुगेन्
प्रेरणा खड्का, बाँके,साउन,८- बाँकेको राप्तीपारीका बासीन्दाले अब आफूहरुको बिजुली बत्ती बालेर उज्यालोमा बस्ने सपना,सपनामै सिमीत भएको बताएका छन् । राप्ती पारिका ६०,०००” साठी हजार बढी जनताका लागी बिजुली बत्तीको पोल गारेको विगत १५ वर्ष सम्म पनि बिजुलीको लाईन नदिदा यहाँका जनता निराश भएका हुन् । अहिले यहाँका जनता सोलार र मत्त्तितेल बालेर बसेका छ्न । बिजुली नपुगेको […]
बर्दियाको भुरिगाउँमा साहित्यिक कार्यक्रम सम्पन्न
डम्मर थापा मगर, बर्दिया,साउन,७- बर्दियाली साहित्य मञ्च बगनाहा द्वारा आयोजित बर्दिया को भुरिगाउ स्थित श्रि त्रिभुवन उच्च मा.बि मा आज एक साहित्यिक कार्यक्रम गरि सम्पन्न गरिएको छ । बर्दियाली साहित्य मञ्चका अध्यक्ष डि.बि राश्कलको सभापतित्वमा सुरु भएको बहुभाषिक कबि गोष्ठि एवम ‘कृष्ण बिरहि’का एक दर्जन गजल वाचन कार्यक्रममा दैलेख घर भई हाल सुर्खेत मा बस्दै […]
चलचित्र साँघुरो दलानको पोष्टर सार्वजनीक
सिर्जना बर्देवा, ओखलढुङगा,साउन,७– नेपाली कथानक चलचित्र साँघुरो दलानको पोस्टर तथा टिसर्ट सार्वजनिक गरिएको छ । शुभचन्द्र राईको निर्देशनमा रहेको चलचित्रको पोस्टर तथा टिसर्ट काठमाण्डौको सुम्निमा कल्चरमा एक कार्यक्रमका बिच सार्बजनिक गरिएको हो । गाउले कथामा आधारित चलचित्र साँघुरो दलानको बारे कलाकार कबि राइले जानकारी गराउनुभएको थियो ।रोशन श्रेष्ठ निर्माता रहेकोे चलचित्र साँघुरो दलान यहि साउन […]
तपाईंले जिउ पुछ्ने तौलिया कस्तो छ ?
इन्द्र कार्की महेन्द्रनगर,साउन,०७ न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नोको भनाइमा भिजेको नुहाएर जिउ पुछेको तौलिया एउटा जीवित ‘अग्र्यानिज्म’हो । यस्तो, तौलियामा जीवाणू हुर्कन र वृद्धिका लागि चाहिने उपयुक्त वातावरण जस्तोः पानी, तापक्रम र पर्याप्त अक्सिजन हुन्छ। ओसिलो ठाउँमा ‘माइक्रोब्स’को बास हुन्छ । यसै कारण टियर्नो भन्छन्, ‘कुनै पनि तौलिया धुनुअघि तीन पल्ट मात्र […]
पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौं, साउन,७- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाईंदै छ ।पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता पुष्पलाल १९८१ साल […]
प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने प्रधानमन्त्री देउवाको भनाई
काठमाण्डौं,साउन,६- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने बताउनु भएको छ । बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने […]
आज वि.पी को ३५ औं जन्मदयन्ती मुलुकभर विभिन्न कार्र्यक्रम गरि मनाइदै
काठमाडौं,साउन,६- जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृती दिवस आज मुलुकभर विभिन्न कार्र्यक्रम गरि मनाइदै छ । बिपी स्मृति दिवसका अवसरमा काँग्रेस, भातृ संस्था र बिपी संग्राहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल राष्ट्रिय काँग्रेसको […]
निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सरकारको निर्णय
काठमाडौं, साउन,५- सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।मन्त्रिपरिषदको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगमा माधव अधिकारी, विश्वकल्याण पराजुली र गणेश कार्की सदस्य रहेका छन् भने योगेन्द्र शर्मा पौडेल सदस्यसचिव रहेका छन् । आयोगलाई २१ दिनको कार्यअवधि […]










