काठमाडौं,माघ,१२-राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य पदका लागि मतदान सुरु भएको छ। मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । आज ३ बजे मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा […]
समाचार
पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द
काठमाडौं,माघ,१२-सरकारले नेपाल-भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बताउनु भएको छ । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको उहाँले बताउनुभयो । पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष […]
नेपालविरुद्ध खेल्न मरिससको फुटबल टोली आइपुग्यो
काठमाडौं,माघ,१०-नेपाली राष्ट्रिय फुटबल टिमसँग दुई मैंत्रीपूर्ण खेल खेल्नका लागि अप्रिकी राष्ट्र मरिससको टोली सोमबार काठमाडौं आइपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको छ । […]
प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दै
काठमाडौ,माघ,८-प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ।अहिले केही बेरमा प्रधानमन्त्ती निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ। प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न सर्वदलीय बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा निर्वाचनका बारेमा छलफल हुने बताइएको छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको […]
प्रधानमन्त्रीको सम्बोधनमा संसद सुचारु गर्नेदेखि स्वास्थ्य र अर्थतन्त्र सुधारसम्मको दाबी
काठमाडौं,माघ,७-प्रधानमन्त्री शेरबहादुर देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने बताउनुभएको छ ।संसद् सुचारु भएपछि सबै दलसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयलाई निष्कर्षमा पुर्याउने उहाँको भनाइ छ । सरकार बनेको ६ महिनापछि देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारमाथि एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व रहेको बताउँदै निर्वाचनको पूर्वतयारीका आवश्यक काम सम्पन्न […]
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेशमा एमाले र लोसपाको सहमति
काठमाडौं,माघ,६-अगामी १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सहमति भएको छ । सहमतिअनुसार प्रदेशको अन्यतर्फबाट एमालेको उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उमेदवार रुपाकुमारी यादवलाई मतदान गर्न राष्ट्रिय सभा मतदाताहरूसमक्ष अपिल गरिएको छ । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेश प्रदेश […]
कोरोनाका कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित
काठमाडौं,माघ,६-नेपाली कांगेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ । कोरोनाको तेस्रो लहरका कारण जोखिम बढेसँगै माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसबारे औपचारिक निर्णय भने लिएको छैन । सरकारले कोभिडको तेस्रो लहर रोकथामका लागि भन्दै लागू गरेको निर्देशिकामा २५ जनाभन्दा बढी […]
‘मधेश प्रदेश’ नामाकरणमा असहमति, जनकपुरमा पुत्ला दहन
काठमाडौं,माघ,४-मधेश प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन । ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु […]
पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं,माघ,३-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा मन्त्री आलेमा स्रंक्रमण पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ । आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उहाँलाई कोरोना संक्रमण देखिएको हो।उहाँको स्वास्थ्य अवस्था सामान्य रहेकोले आफ्नै निबासमा आराम गरिरहनु भएको सचिवालयले जनाएको छ । मन्त्री आलेका स्वकीय सचिव हेमन्त […]
लिपुलेकमा निर्माणाधीन सडक तुरुन्त रोक्न भारतलाई सरकारको आग्रह
काठमाडौं,माघ,३-नेपाल सरकारले नेपाली भूमि लिपुलेकमा भारतले बनाइरहेको सडक निर्माण तत्काल रोक्न आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले नेपाल सरकारले भारत सरकारलाई एकपक्षीय रुपमा सडक निर्माण गरेको भन्दै सो प्रक्रिया तत्काल रोक्न आग्रह गरेको बताउनुभयो। ‘नेपाल भारतबीच रहिआएको घनिस्ट र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ईतिहासिक सन्धि, […]




