तिहारको तेस्रो दिन : गाई, गोरु र गोबर्द्धनको पूजाआजा गरी मनाइँदै

काठमाडौं,कार्तिक,३०-यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने […]

तिहारको दोस्रो दिनःकुकुर तिहार मनाइँदै,आजै लक्ष्मीपूजा र दीपावली

काठमाडौं,कार्तिक,२९-हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइ दिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका […]

नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु,आज कागको पूजा गरिँदै

काठमाडौं,कार्तिक,२८-कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत आज कागको पूजा गरिँदैछ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथी अनुसार यमदीप भने हिजै गरिएको छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको […]

नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु,आज कागको पूजा गरिँदै

काठमाडौं,कार्तिक,२८-कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत आज कागको पूजा गरिँदैछ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथी अनुसार यमदीप भने हिजै गरिएको छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको […]

प्रधानमन्त्री ओली आज चीनसँग सीमा जोडिएको किमाथांका जाँदै

काठमाडौं,कार्तिक,२६-प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बिहान चीनसँग सिमाना जोडिएको संखुवासभा जानु हुने भएको छ। संखुवासभा जिल्ला प्रशासन कार्यालयका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणका लागि जिल्लामा तयारी तीव्र पारिएको छ। प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत अहिले बिहान साढे ८ बजे चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले त्यहाँ चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ […]

मुम्बई इण्डियन्स बन्यौ आईपीएल च्याम्पियन

काठमाडौं,कार्तिक,२६-मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।मुम्बईको जितमा कप्तान […]

चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु, चितुवा पनि मारियो

डडेल्धुरा,कात्तिक,२५-डडेल्धुरामा चितुवाको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ । भागेश्वर गाउँपालिका वडा नम्बर-१ का १२ वर्षीय दिलिप साउद र शिवनाथ गाउँपालिका वडा नम्बर-४ की २१ वर्षीया मायाकुमारी महताको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाँस काटिरहेको बेला चितुवाले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणबाट मृत्यु भएकी […]

पछिल्लो २४ घण्टामा थपिए २७३६ जना संक्रमित, २२ जनाको मृत्यु, ८५३ डिस्चार्ज

काठमाडौं,कात्तिक,२५-नेपालमा मंगलवार थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६० हजार ५७७ […]

“छहरा झरनाको” परिवर्तन

बुडर,डोटी,कार्तिक,२५-समयको घडी सङ्गसङ्गै परिवर्तनको घडीले पनि गति बढाउँछ ।परिवर्तन आफैमा एक गतिशिलता हो। मैले कल्पना नै नगरेको मेरो गृह जिल्ला डोटी जोरायल गाउपालिकामा अवस्थित “छहरा”नामको झरना यति छिटै पर्यटकको परेली भित्रको नयनमा पर्न सफल होला भनेर कल्पना नै गर्न सकेको थिएन,तर समयको सामर्थ्यले नयन र हृदयमा डेरा जमाउन सफल भएको छ । पर्यटन विकासको उत्कृष्ट […]

कोरोना परीक्षण र उपचार नि:शुल्क गर्ने सरकारको निर्णय

काठमाडौं,कार्तिक,२५-चौतर्फी दबाबपछि सरकारले कोरोना परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको हिजो बसेको बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा नि:शुल्क गर्ने निर्णय गरेको हो । यसअघि सरकारले बिपन्न, ज्येष्ठ नागरिक लगाएत निश्चित वर्गको मात्रै नि:शुल्क उपचार गर्ने र बाँकीको नगर्ने निर्णय गरेको थियो । त्यसबिरुद्ध परेको […]