काठमाडौं,भदौ,९-नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसंगै मृतकको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । मृतकमा एक महिला र छ पुरुष हुन् । यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको […]
समाचार
स्वास्थ्यकर्मी माथी भैईरहेका दुर्व्यवहार रोक्न सरकार समक्ष तरुण दलको माग
काठमाण्डौं,भदौ,८-नेपाल तरुण दलले एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मी माथी भैईरहेको दुर्व्यवहार र अपहेलना रोक्न सरकार समक्ष जोड्दार माग गरेको छ । पछिल्लो समय कोरोना भाईरसको उच्च त्रासको बाबजुद पनि अग्रपंङतीमा रही काम गरिरहेका स्वास्थ्यकर्मी माथी भैईरहेको दुर्व्यवहार र अपहेलना प्रति नेपाल तरुण दल केन्द्रिय समितिले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यान आकर्षण भएको […]
नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण, मृतकको संख्या १५७ पुग्यो
कामठाडौं,भदौ,८-पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या […]
बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि
काठमाडौं,भदौ,८-जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल […]
च्याम्पियन्स लिग:उपाधिका लागि आईतबार राती पीएसजी र बायर्न भिड्ने
एजेन्सी,भदौ,७-च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच आज (आईतबार) राति प्रतिस्पर्धा हुदैछ । पोर्चुगलको लिस्बोनमा हुने फाईनल खेल नेपाली समय अनुसार राति पौन १ बजे सुरु हुनेछ ।फ्रान्सेली क्लब पीएसजी पहिलो पटक र जर्मन क्लब बायर्न म्युनिख छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेका छन् । बायर्नका प्रशिक्षक हान्सी […]
कोरोनाका कारण वीरगन्ज र चितवनमा थप २ जनाको ज्यान गयो
काठमाडौं,भदौ,७-वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ ।बीरगञ्ज महानगरपालिका वडा नम्बर-११ बस्ने ५६ वर्षीया महिलाको हिजो बेलुकी बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा […]
नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो
काठमाडौं,भदौ,६-नेपालमा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा गरी नौजनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्साका तीन, सुनसरीका दुई, बारा, सिरहा, मकवानपुर र भक्तपुरका एक/एकजना रहेका छन् ।योसँगै नेपालका […]
बर्दियामा कर्णाली नदीको तटबन्ध फुट्न थाल्यो
बर्दिया,भदौ,६-बर्दियामा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेकोे तटबन्ध फुट्न थालेको छ ।राजापुर नगरपालीका–१ टिउनीमा नदी छेक्न बनाइएको बाँध धमाधम भत्कीन थालेको हो । तटबन्ध धमाधम भत्किन थालेपछि सर्वसाधारण चिन्तित बनेका छन् ।केही दिन यता परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीकोे बहाव उच्च भएकाले नदीले टिउनीघाट तटबन्धको २ सय मिटर लम्वाइमा ५० प्रतिशत भाग भत्किएको […]
भदौ १६ गतेबाट यी देशमा नियमित उडान
काठमाडौं,भदौ,५-सरकारले पीसीआर परीक्षण सहज भएका देश र शरहरुबाट नेपाली नागरिक आउन नियमित उडान शुरु गर्ने निर्णय गरेको छ।सरकारको प्रवक्ता डा युवराज खतिवडाले भदौ १६ बाट नियमित उडानको तालिका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण गर्ने जानकारी दिनुभयो । बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप […]
नेपालमा कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए
काठमाडौं,भदौ,५-नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा एक महिला र १० पुरुष छन् । विभिन्न ११ जिल्लामा एक/एकजनाको मृत्यु भएको उहाँले बताउनुभयो ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको […]


