बायर्न म्युनिख च्याम्पियन्स लिगको फाईनलमा

एजेन्सी,भाद्र,४-जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रान्सेली क्लब लियोनमाथि जित दर्ता गर्दै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । लिस्बनमा बुधबार बायर्नको ३-० को जितमा सर्ज जिनाब्रिले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पहिलो हाफमा नै जिनाब्रीले दुवै गोल गरेका थिए । यस जितसँगै बायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट […]

स्पेनिस क्लब बार्सिलोनाको मुख्य प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई नियुक्त

एजेन्सी,भाद्र,३-स्पेनिस क्लब बार्सिलोनाले टिमको मुख्य प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई नियुक्त गरेको छ ।बार्सिलोनाले बुधबार नेदरल्यान्ड्सका प्रशिक्षक कोम्यानलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । डच टिमको मुख्य प्रशिक्षक समेत रहेका कोम्यानले बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका छन् ।५७ वर्षीय कोम्यान बार्सिलोनाका पूर्व डिफेन्डर समेत हुन् । उनले क्याटलान क्लबबाट सन् १९८९ देखि १९९५ सम्म खेलेका थिए ।  कोम्यानले […]

मालीमा सरकारी सेनाबाटै विद्रोह, राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रमा

काठमाडौं,भादौ,३-पश्चिम अफ्रिकी मुलुक मालीमा सरकारी सेनाबाटै विद्रोह भएको छ । सरकारसँग असन्तुष्ट सैनिकहरुको एक समुहले राष्ट्रपति इब्राहिम बुबाकर केईटा र प्रधानमन्त्री बुबो सिस्सेलाई बन्दी बनाएका छन् । बागी सैनिकहरुले राजधानी बामाकोदेखि ११ किलोमिटरको दुरीमा रहेको एक सैनिक शिविरमा उनीहरुलाई राखेका छन् । राष्ट्रप्रमुखसहित अन्य शिर्ष अधिकारीहरुलाई नियन्त्रणमा लिनुअघि उनीहरुले कटी सैनिक अखडा आफ्नो कब्जामा लिएका […]

“म दबाबमा काम गर्दिन सबैलाई थाहा छ”: कमल थापा

काठमाण्डौं,भादौ,३-राप्रपा र राप्रपा संयुक्तका बिच एकिकरण हुॅदा  सम्झौताको दफा (९) मा “पार्टीको चुनाव चिन्ह ६ महिना भित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ” भन्ने स्पष्ट र किटानीका साथ उल्लेख भएको छ। यो सहमति हतारमा वा बेहोसी अवस्थामा गरिएको होईन। महिनौंको छलफल,विवाद र बहस पछि उक्त सहमति गरिएको हो। त्यसर्थ, उक्त सहमतिको सम्मान हुनुपर्छ। पार्टीको […]

राष्ट्रकवि घिमिरेले आफ्नो मृत्युपछि मात्रै सार्वजनिक गर्नु भनेको यस्तो छ ।

काठमाडौं,भदौ,३-राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ। उनको आज (बुधबार) बिहान १० बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्यष्टि हुँदैछ। घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन्। उनले स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा गीत, कविता र काव्यहरु सिर्जना गरेका छन्। तर, उनले वि.सं. २०१६ सालमा लेखेको एउटा गीत […]

पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा

एजेन्सी,भाद्र,३-पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।जर्मन क्लब आरबी आईपजिगबिरुद्ध ३-० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाईनलमा स्थान सुरक्षित गरेको हो ।   पीएसजीको जितमा एन्जल डी मारियाले महत्वपूर्ण भूमिका खेले । उनले दुई गोलको अवसर सिर्जना गर्नुका साथै एक गोल पनि गरे । खेलको १३ औं मिनेटमा […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं,भाद्र,२-राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५:५५ बजे निधन भएको हो।  लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय […]

एकै दिन थपिए १०१६ जना कोरोना संक्रमित, संक्रमितको संख्या २८ हजार नाघ्यो

काठमाडौं,भदौ,२-देशभर मंगलबार कोरोनाका १०१६ संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०१६ जना संक्रमित थपिएको जानकारी दिनुभयो । मंगलबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २५७ पुगेको छ । विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर […]

विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

काठमाडौँ,साउन,२-सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आग्रहमा चार्टर्ड उडान स्थगन गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले जनाएको छ । उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको थियो । कोरोना संक्रमण जारी […]

आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक

काठमाडौं,भाद्र,२-एसईई को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन […]