विदेशमा ज्यान गुमाएका २० जना नेपालीको शव आज ल्याईदै

काठमाण्डौं,असार,५-कतारमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० जना नेपालीको शव शुक्रबार आज ल्याईदैछ । ती शवहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने बताइएको छ । कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने बताइएको छ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो ।वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव यति ठूलो […]

राष्ट्रपतिद्धारा संविधान संशोधन विधेयक प्रमाणीकरण नयाँ नक्साले पायो संवैधानिक मान्यता

काठमाडौं,असार,४-नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको हो । निशान छापमा लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपति समक्ष पेश गरिएको थियो । प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय […]

न्युजील्याण्डको उत्तरपूर्वमा ७.१ म्याग्नीच्यूटको शक्तिशाली भूकम्प गयो

एजेन्सी,असार,४-न्युजील्याण्डमा शक्तीशाली भुकम्प गएको छ । यूएसजीएसका अनुसार बिहिबार न्युजील्याण्डको उत्तरपूर्वमा कम्तिमा ७.१ म्याग्नीच्यूटको शक्तिशाली भूकम्प गएको जनाएको छ । यो केर्माडेक टापुको दक्षिणमा करीव ३३ किलोमिटरको गहिराईमा पराकम्प गएको हो । अष्ट्रेलियाको मौसम विज्ञान विभागले अष्ट्रेलियाली मुख्य भूमि, टापु वा त्यस क्षेत्रहरुमा सुनामीको कुनै खतरा नभएको जनाएको छ । एनजेड राष्ट्रिय आपातकालीन व्यवस्थापन एजेन्सीले यो शक्तीशाली भुकम्पले न्यूजील्याण्डमा सुनामीको कुनै […]

एकैदिन ६,७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७,८४८ पुग्यो

काठमाडौं,असार,४-नेपालमा एकैदिन ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६७१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो। यो सँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ।पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर […]

राष्ट्रियसभाबाट लिम्पियाधुरासहितको नक्शा सर्वसम्मत पारित

काठमाडौं,असार,४-राष्ट्रिय सभाले नक्शासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।विधेयकका पक्षमा सभाका ५८ मध्ये ५७ जनाले मतदान गरेका थिए । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाको एक जना सिट रिक्त छ । बाँकी सबै मतदानमा सहभागि भएर विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संविधान […]

युभेन्टसलाई पराजित गर्दै कोपा इटालियाको उपाधि नेपोलीलाई

एजेन्सी,असार,४-युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोपा इटालियाको उपाधि जितेको छ।बुधबार राति भएको फाइनल खेलमा नेपोलीले युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै कोपा इटालियको उपाधी जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नेपोलिका लागि लोरेन्जो, माटियो पोलिटानो, निकोला म्याक्सिमोविच र अरेक मिलिकले गरे । […]

कोरोना संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु

कैलाली,असार,४-कोरोना संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका कैलालीको गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं लाने तयारी गर्दागर्दै उनको निधन भएको हो।उनी बस व्यवसायी थिए। जाे कञ्चनपुर-कैलालीका नाकाबाट नेपालीलाई क्वारेन्टिनसम्म पुर्‍याउन सक्रिय थिए। बस कहिले आफैं चलाउँथे […]

नेपालमा नयाॅ ५८६ जनामा संक्रमण, सक्रमितको संख्या ७,१,७७ पुग्यो

काठमाडौं,असार,३-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी पाँच सय ८६ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ७१ सय ७७ पुगेको हो । एकैदिन अहिलेसम्म यतिधेरै संख्यामा संक्रमित थपिएका थिएनन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले थपिएका संक्रमितमा ४० महिला […]

बार्सिलोनाको जितमा १७ बर्षिय फातीको गोल

काठमाण्डौं,असार,३-बार्सिलोनाले स्पेनिस ला लिगामा लेगानेसलाई २-० ले पराजित गरेको छ । जितसँगै १ खेल बढी खेलेको बार्साले दोश्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकको अग्रता लिएको छ । खेलमा बार्सिलोनाका १७ बर्षिय युवा खेलाडी गिनी बिसौंका फर्वार्ड अन्सु फातिले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि दोश्रो हाफमा लियोनल मेस्सीले थप गोल थप्दै बार्साको जित सुनिश्चित गरेका थिए […]

भारत शान्ति चाहन्छ तर कसैले उक्साए जवाफ दिन सक्षम छौँ: मोदी

काठमाडौं,असार,३-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमामा २० सैनिक मारिएपछि पहिलो पटक प्रतिक्रिया दिनुभएको छ । उहाॅंले सैनिकहरुको बलिदान खेर नजाने बताउनुभयो ।‘म देशलाई आश्वस्त पार्न चाहान्छु जवानहरुको बलिदान खेर जाने छैन,’ उहाॅंले भन्नुभयो ।  ‘भारत शान्ति चाहन्छ तर कसैले उक्साए हामी त्यसको जवाफ दिन सक्षम छौं, उहाॅंले भन्नुभयो । उहाॅंले मृत सैनिकप्रति श्रद्धाञ्जलि दिँदै आफ्ना सैनिक […]