जापान,बैशाख,२२-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण सोमबार बिहान सम्म ५ सय ४९ जनाको मृत्यु भएको छ । एकै दिन १९ जनाको निधन भए संगै मृतकको संख्या ५४९ पुगेको हो । एकै दिन नयाँ १९९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार ७ सय ७२ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]
समाचार
बॉंकेमा एकैदिन १५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७५ पुग्यो
काठमाडौं,बैशाख,२१-बाॅंकेमा एकै दिन थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि बाॅंकेमा नौ र पर्सामा एक जनामा कोरोना संक्रमण देखिएको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । त्यसको केहि घण्टा लगत्तै बाॅंके नेपालगंजमा थप ६ जनामा कोरोना पुष्टि भएको मन्त्रलयले आफ्नो आधिकारीक फेशबुक आईडीबाट जनाएको छ । यो संगै देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।यसअघि आइतबार […]
नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ६९ पुग्यो
काठमाडौं,बैशाख,२१-नेपालमा एकैदिन थप नयाॅं १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ।बाॅंकेमा आईतबार एकैदिन ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाॅंकेको नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ […]
राष्ट्रपतिद्धारा बैशाख २६ गते संसद अधिवेशन आह्वान
काठमाडौं,बैशाख,२१-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गर्नुभएको छ। सरकारको सिफारिसमा उहाॅंले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको हो । आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पेश […]
नेकपाको स्थायी कमिटीको बैठक बैशाख २५ गते बस्ने
काठमाडौं,बैशाख,२१-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आत्मालोचना गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि आत्मालोचना गर्नुभएको हो । बैठकले बैशाख २४ गते सचिवालय र २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ । यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने […]
जापानमा एकैदिन ३१ को निधन, टोक्योमा मात्र १५ जनाको मृत्यु
जापान,बैशाख,२१-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ५ सय ३० जनाको मृत्यु भएको छ । एकै दिन २९ जनाको निधन भए संगै मृतकको संख्या ५३० पुगेको हो । एकै दिन नयाँ ३०७ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार ५ सय ७३ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]
लकडाउनमा मनको स्याहार कसरी गर्ने: मनोविद गोपाल ढकाल
काठमाण्डौं,बैशाख,२०-कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात बन्दाबन्दी गरिएकोछ।रोगको महामारीहुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुने नै भयो।साथै मानसिक स्बास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ। शरीर र मन एक अर्काका परिपुरक हुन ।शरिरमा समस्या आउदा मनमा पनि असर पर्छ।साथै मनमा समस्या आउदा शरिरिक लक्षणहरु पनि देखिन सक्छन। लकडाउनको समयमा सेल्फ क्वारेन्टाइन वा सेल्फ आईसोलेसनमा बस्दा […]
कोरोनाको उत्पति चीनले होईन प्राकृतिक रुपमै भएको डब्लुएचओको भनाई
काठमाडौं,बैशाख,२०-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ ।डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले उक्त भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गरेका हुन । गत महिना डब्लुएचओले नै कोरोना भाइरस जनावरहरुबाट फैलिएको हुनसक्ने आंकलन गर्दै घरपालुवा जनावरको मासु आयात निर्यातमा रोक लगाउनुपर्ने जनाएको थियो । […]
प्रधानमन्त्री ओलीमाथि कविता चोरीको आरोप
काठमाडौं,वैशाख,२०-प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लागेको छ । उहाॅंमाथि कविता चोरी गरेको आरोप लागेको हो । मे दिवसमा हिजो प्रधानमन्त्री ओलीको सृजना भन्दै एउटा कविता सार्वजनिक भएको थियो । कविता प्रधानमन्त्रीको ट्वीटर पेजमा राखिएको छ । ‘अब आँसु खसाउनु पर्दैन’ शिर्षकको कविता उहाॅंका सल्लाहकारहरुले पनि शेयर गरेका छन् । उस्तै कविता […]
जापानमा एकैदिन २९ जनाको मृत्यु, थप २ सय ६५ जना संक्रमीत थपिए
जापान,बैशाख,२०-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शनीबार बिहान सम्म ४ सय ९९ जनाको मृत्यु भएको छ । एकै दिन २९ जनाको निधन भए संगै मृतकको संख्या ४९९ पुगेको हो । एकै दिन नयाँ २६५ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार २ सय ६६ जना पुगेको […]



