काठमाडौं,बैशाख,१७-नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देही र बाँकेमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले दुबै व्यक्तिको अवस्था सामान्य रहेको जनाएको छ । […]
समाचार
कोरोना : जापानमा ४ सय ७० जनाको मृत्यु, संक्रमीत १५ हजार नाघ्यो
जापान,बैशाख,१९-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शुक्रबार बिहान सम्म ४ सय ७० जनाको मृत्यु भएको छ । एकै दिन २२ जनाको निधन भए संगै मृतकको संख्या ४७० पुगेको हो । एकै दिन नयाँ १८९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार १ जना पुगेको छ।पछिल्लो तथ्यांक […]
नेपाल मगर संघ क्युसु जापानद्धारा कोरोना बाट बच्न जारी सन्देश
फुकुओका,जापान,बैशाख,१७-गत वर्ष सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर भैलिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बुधबार बिहान सम्म विश्वभर २ लाख १७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका छन्,भने संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ जना पुगेको छ। यस कोरोना भाईरसबाट जापान पनी […]
विश्वभर कोरोनाबाट २ लाख १७ हजार बढीको मृत्यु, संक्रमीत ३१ लाख नाघ्यो
काठमाडौं,बैशाख,१७-विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ। बुधबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ पुगेको छ। हिजो एकै दिन कोरोनाका ७६ हजार २ सय ८६ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म यसको संक्रमणबाट २ लाख १७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएको […]
कोरोना अपडेट : जापानमा ४२५ जनाको मृत्यु, १४,५८६ जना संक्रमीत
जापान,बैशाख,१७-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा बुधबार बिहान सम्म ४ सय २५ जनाको मृत्यु भएको छ । एकै दिन १९ जनाको निधन भए संगै मृतकको संख्या ४२५ पुगेको हो । एकै दिन नयाँ २७७ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार ५ सय ८६ जना पुगेको […]
जापानमा १४ राष्ट्रका नागरिकलाई प्रतीबन्ध गरिने
जापान,बैशाख,१६-जापान सरकारले १४ राष्ट्रका नागरिकलाई देशभित्र प्रवेशमा कडाई गर्ने भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया सहितका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नुभएको थियो । ती मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताउनु भएको थियो ।जापानले यसअघि ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध […]
जापानमा कोरोनाबाट ४०६ जनाको मृत्यु, १४,३०९ जना संक्रमीत
जापान,बैशाख,१६-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ४ सय ६ जनाको मृत्यु भएको छ । एकै दिन २२ जनाको निधन भए संगै मृतकको संख्या ४०६ पुगेको हो । एकै दिन नयाँ १७८ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार ३ सय ९ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]
नेकपाको मंगलबार सचिवालय बैठक बस्ने
काठमाडौं,बैशाख,१५-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी ओली र माधवकुमार नेपाल पक्षबीचको छलफलले मंगलबार सचिवालय बैठक बोलाउने निर्णय गरेको छ । सोही बमोजिम अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मंगलबार सचिवालय बैठक बोलाएका छन् । दुई पक्षका नेताबीच मन माझामाझ भएपनि कुनै निष्कर्ष भने ननिस्केको नेता रघु पन्तले सचारमाध्यमलाई बताउनु भएको थियो । यसअघि सोमबार विहान प्रधानमन्त्री […]
तीन विपक्षी पार्टीले ओली सरकार विरुद्ध संघर्ष गर्ने
काठमाडौं,वैशाख,१५-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीनओटा विपक्षी दलले केपी शर्मा ओली सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् ।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाको संयक्त बैठकले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संघर्ष गर्ने निर्णय गरेका हुन् । उनीहरुले सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भइ संघर्ष […]
विचार-सबैले सभ्य नागरिकको परिचय दिउ : अशोक सेढाई
फुकुओका,जापान,बैशाख,१४-कोरोना भाइरस (कोभिड-१९) को महामारी अहिले विश्वभर फैलिएको छ।जस मध्ये धेरै मुलुकहरू प्रभावित बनेका छन्।यसबाट जापान पनि अछुतो रहन सकेन।जापानमा हालसम्म १४ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने ३ सय ७४ जनाको मृत्यु भइसकेको छ। मेरो कर्मथलो फुकुओका,जापान हाल म छुट्टी मा नेपाल छु।नेपाल लकडाउन को अवस्था मा छ,सरकरले गरेको निर्देशन सबै जनताले पालना […]





