जापान,बैशाख,१५-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ३ सय ८४ जनाको मृत्यु भएको छ । एकै दिन १२ जनाको निधन भए संगै मृतकको संख्या ३८४ पुगेको हो । एकै दिन नयाँ २०५ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार १ सय ३१ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]
समाचार
बैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय
काठमाडौं,बैशाख,१४-सरकारले बैशाख २५ गतेसम्म लकडाउनको समय थप्ने निर्णय गरेको छ । १५ गते सोमबार सकिने बन्दाबन्दीको समयलाई अरु दश दिन लम्ब्याउने निर्णय गरिएको हो । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको […]
बेलायतमा कोरोना सङ्क्रमणबाट ३३ नेपालीको मृत्यु
काठमाण्डौं,बैशाख,१४-कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ । दूतावासका प्रवक्ता शरदराज आरणले […]
कोभिड-१९: जापानमा एकैदिन १९ जनाको मृत्यु, १३,९२६ संक्रमीत
जापान,बैशाख,१४-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ३ सय ७२ जनाको मृत्यु भएको छ । एकै दिन १९ जनाको निधन भए संगै मृतकको संख्या ३७२ पुगेको हो । एकै दिन नयाँ ३७० जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १३ हजार ९ सय २६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]
नेपाल कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो : डब्लुएचओ
काठमाडौँ,बैशाख,१३-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूची (लेभल ३)मा झारेको छ । कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । ‘हामी पहिले लेभल ४ अर्थात अति उच्च जोखिमको सूचीमा थियौँ । तर त्यसलाई हामीले सुधार […]
जेठ २ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगित
काठमाडौं,बैशाख,१३-सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयो । यसअघि सरकारले वैशाख १८ अर्थात् […]
एन्फाले फिफाबाट ५ लाख अमेरिकी डलर पाउने
काठमाण्डौं,बैशाख,१३-विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट नेपाली फुटबलको निकाय अखिल नेपाल फुटबल संघले ५ लाख अमेरिकी डलर पाउने भएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट पर्न गएको आर्थिक संकटलाई सहायता प्रदान गर्ने उदेश्यले फिफाले नेपाललाई ५ लाख अमेरिकी डलर दिने भएको हो । फिफाले कोरोनाविरुद्ध लड्न पहिलो चरणमा नेपालसहित आफ्ना २ सय ११ सदस्य राष्ट्रलाई आर्थिक […]
सार्क स्वास्थ्यमन्त्री स्तरीय बैठक : कोरोनाविरूद्ध अगाडि बढ्ने सहमति
काठमाडौँ,वैशाख१३-कोरोना भाइरस महामारीलाई नियन्त्रणका लागि एकअर्काको अनुभवबाट ज्ञान हासिल गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का स्वास्थ्य मन्त्रालय सहयोगी बनेर अगाडि बढ्न सहमत भएका छन् । सार्क स्वास्थ्यमन्त्री स्तरीय भिडियो सम्मेलनमार्फत यस्तो सहमति भएको हो । पाकिस्तान सरकारद्वारा आयोजना गरिएको भिडियो सम्मेलनमा सबै सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी थिए । नेपाल, भारत, […]
कोरोना महामारी : विश्वभर १ लाख ९३ हजार बढीको मृत्यु, २८ लाख २६ बजार बढी संक्रमीत
काठमाडौं,बैशाख,१३-विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या हजारौंले बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ९६ हजार ९ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।संक्रमितको संख्या भने २८ लाख २६ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये ७ लाख ८१ हजार २ सय ५३ जना […]
समाजसेबी युवा मिलन मगरको पहलमा अलपत्र परेका बाराका बिद्यार्थी र मजदुरको उद्दार
काठमाण्डौं,बैशाख,१३-बारा जिल्लाका बिद्यार्थी तथा मजदुरलाई उद्धार गरिएको छ । पूर्व नेपाल मगर संघ क्युशु जापानका अध्यक्ष तथा निबर्तमान नेपाल मगर संघ समनय समिती २ नम्बर प्रदेस सचिब, मगर ग्रुप प्रा. लि. का संचालक मिलन मगरको पहलमा अलपत्र परेका हजारौ बिद्यार्थी र मजदुरको शुक्रबार उद्धार गरिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा मजदुरी तथा अध्ययन गरिरहेका […]




