सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन काॅंग्रेसको माग

काठमाडौं,वैशाख ९-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले सोमबार ल्याएको अध्यादेश लोकतन्त्रविरोधी भएको ठहर गरेको छ ।मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सोमबार जारी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो । अध्यादेशले संविधानको ठाडो उल्लंघन गरेको र लोकतन्त्रको मूल्य, मान्यताविपरीत रहेको कांग्रेसको ठम्याइ छ ।यसबारे कांग्रेसले बुधबार सरकारबाहिर रहेका दलहरुसँग पनि […]

नेपाल : लकडाउनको २९ औं दिन, संक्रमीतको संख्या ३२ पुग्यो

काठमाडौं,बैशाख,९- नेपाल सरकारले कोरोनाभाइरस रोकथामका लागी लागु गरेको लकडाउन मंगलबार २९ दिन पुगेको छ । कोरोनाभाइरस (कोभिड–१९) को रोकथामकालागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको थियो । लकडाउनका कारण  दैनिक जिवन प्रभावित बनेको छ । अत्यावश्क काम र सेवाहरु बाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि संघीय राजधानी काठमाडौं लगायतका शहरका सडकहरुमा […]

निशान भट्टाराईको नयाॅं गित “मिलाउने दैव, छुटाउने दैव” सार्वजनीक

काठमाण्डौं बैशाख,९-निशान भट्टाराईको सुमधुर आवाजमा नयाॅं गित सार्वजनीक भएको छ ।नेपाल आइडलको मञ्चबाट उदाएका मोरंगका निशान भट्टराई अहिले ख्यातीप्राप्त गायक बनेका छन् उनको चर्चा निकै चुलिँदो छ । निशान भट्टाराईको आवाजमा रहेको नयाॅं गित “मिलाउने दैव, छुटाउने दैव” अडियो युटुबमार्फत मंगलबार सार्वजनिक भएको छ । उक्त गितको शब्द गीतकार तिलक भट्टराईले लेखेका हुन् । गितमा चर्चित संगीतकार […]

कोरोना : विश्वमा मृत्यु हुनेको संख्या १ लाख ७० हजार बढी, अमेरिकामा मात्रै ४२ हजार बढीको मृत्यु

काठमाण्डौं,बैशाख,९-विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ ।पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ३ सय ३८ पुगेको छ । संक्रमितको संख्या पनि बढेर २४ लाख ७८ हजार ९ सय ७९ पुगेको छ । संक्रमितमध्ये ६ लाख ४५ हजार ८ सय ६ जना […]

ब्रेकिंग न्यूज : जापानमा एकैदिन २४ जनाको मृत्यु, ११,८५० संक्रमीत

जापान,बैशाख,९-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण मंगलबार  बिहान सम्म २ सय ७८ जनाको मृत्यु भएको छ । एकै दिनमा २४ जनाको निधन भए संगै मृतकको संख्या २७८ पुगेको हो ।   एकै दिन नयाँ ३४४ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार ८ सय ५० जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]

जापानमा कोरोनाले लियो २४८ जनाको ज्यान, ११,५०६ जना संक्रमीत

जापान,बैशाख,८-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण सोमबार  बिहान सम्म २ सय ४८ जनाको मृत्यु भएको छ । एकै दिनमा १३ जनाको निधन भए संगै मृतकको संख्या २४८ पुगेको हो ।   एकै दिन नयाँ ३७४ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार ५ सय ६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]

जापानमा एकै दिन १७ जनाको मृत्यु , संक्रमीतको संख्या ११ हजार नाघ्यो

जापान,बैशाख,६-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण आईतबार  बिहान सम्म २ सय ३५ जनाको मृत्यु भएको छ । एकै दिनमा १७ जनाको निधन भए संगै मृतकको संख्या २३५ पुगेको हो ।   एकै दिन नयाँ ५८३ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार १ सय ३२ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]

कोरोना संक्रमित स्वस्थ भइ ‘डिस्चार्ज’ प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौं, वैशाख,६-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमति व्यक्ति स्वस्थ भइ अस्पतालबाट ‘डिस्चार्ज’ भएकामा उहाॅंको आरोग्यको कामना गर्नुभएको छ । नेपालकी दोस्रो कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर शनिबार घर फर्किएकी हुन् ।काठमाडौंकी १९ वर्षीया ती युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । प्रधानमन्त्री ओलीले उहाॅंको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू लगायतलाई […]

जापानमा कोरोनाको कहर, २१८ को मृत्यु, संक्रमीत १०,५४९ जना

जापान,बैशाख,६-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण शनीबार बिहान सम्म २ सय १८ जनाको मृत्यु भएको छ । एकै दिनमा १५ जनाको निधन भए संगै मृतकको संख्या २१८ पुगेको हो ।   एकै दिन नयाँ ५४९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १० हजार ५ सय ४९ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]

भोका शिक्षक र विद्यार्थीलाई शिवपुरी माविको राहत

काठमाडौं,बैशाख,५-कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा थियो । शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा ।जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन शुरु भयो । काठमाडौंबाट खाद्यान्न अभावका कारण मानिसहरु हिडेरै कष्टसाथ आफ्ना गाउँ फर्किएका खबरहरु बाक्लिन थाले ।शिवपुरी मावि बालुवाटारका प्रधानाध्यापक दिवाकर दूरदर्शीले खाद्यान्न […]