ईरान,पुस २३-ईरानको तेहराननजिकै बुधबार बिहान दुर्घटना भएको युक्रेनियन जहाजमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको छ।तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ बोइङ ७३७ विमान बुधबार बिहानै दुर्घटनामा परेको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विमानका सवार सबैको मृत्यु भएको पुष्टि गर्दै यस घटना दुखदायी भएको बताएका छन्।विमानमा १६७ यात्रुसहित ९ जना चालक दलका सदस्य […]
समाचार
सन्तोष साहुखलको कीर्तिमानी सय गोल पूरा, कीर्तिमान रच्ने एक्लो खेलाडी
काठमाडौं,पुस,२३- सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा कीर्तिमानी सय गोल पूरा गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर साहुखलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले ए डिभिजनमा सय गोल पूरा गरेका हुन् । च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोष डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।जारी […]
सुलेमानीको अन्त्येष्टीमा भागदौड हुँदा-कम्तिमा ३५ जनाको मृत्यु
काठमाडौं,पुस,२२-अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिमा भाग लिन गएकाहरुबीच भागदौड मच्चिँदा कम्तिमा ३५ जना मारिएका छन् । बीबीसीका अनुसार अरु दर्जनौं घाइते भएका छन् । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको गृहनगर केरमान शहरमा आयोजित अन्त्येष्टीमा मानवसागर नै उर्लेको थियो । अन्त्यष्टीमा सहभागी हुन देशका विभिन्न स्थानबाट लाखौंको संख्यामा […]
सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सरकारलाई आग्रह
काठमाडौं,पुस,२२-अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईइफजे) ले हाल संसदमा रहेको सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन नेपाल सरकारलाई आग्रह गरेको छ । आईएफजेका महासचिव एन्थोनी बेलान्गरले विवादास्पद विधेयक फिर्ता लिई प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुने गरी वृहत्तर छलफल गरी नयाँ शिराबाट विधेयकको काम अगाडी बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सरकारले ल्याएको विधेयकले […]
ए डिभिजन लिग फुटबल : मनाङ र मछिन्द्रको भिडन्त बराबरी
काठमाडौं,पुस,२१- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २-२ गोलको बराबरी खेलेका हुन् । खेलको पहिलो मिनेटमै मनाङका लागि फेमी जोसुवाले गोल गरेका थिए । मनाङका विमल रानाले एक गोल गरे ।खेलमा सुरुवाती अग्रता […]
राप्रपा (संयुक्त) द्वारा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं,पुस,२०- राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले देशव्यापी आन्दोलन गर्ने भएको छ।सरकार जनअपेक्षा अनुसार नचलेको निष्कर्ष निकाल्दै राप्रपा संयुक्तले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो । आइतबार (आज) काठमाडौंमा बसेको पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले देशव्यापी आन्दोलनको तयारी समेत गरेको छ । पार्टी अध्यक्ष पशुपति शम्शेर राणाले भारी बहुमतबाट बनेको वर्तमान सरकारले जनचाहना पुरा गर्न नसकेको […]
नारायणकाजी र भगवतीले गरे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता
कास्की, पुस २०- नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउनु भएको छ । पोखरास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर उहाँले आज उम्मेदवारी दर्ता गराउनु भएको हो । श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन् । बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हन् । यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता […]
माघे संक्रान्ती पर्व फुकुओकाको नान हाउसमा मनाईने
फुकुओका,जापान,१९- नेपाल मगर संघ क्युशु जापानले मगरहरुको महान पर्व माघे संक्रान्ती मनाउने भएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व मनाउन लागेको हो । मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर समुदायले एक […]
जापानद्धारा निर्मीत कर्णाली पुल पर्यटक आकर्षकको केन्द्र बन्दै
कैलाली,पुस,१९- कैलाली जिल्लाको कर्णाली पुल पर्यटनको आकर्षकको रुपमा निकै चर्चामा छ।नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पिल्लर भएको कर्णाली पुल हो । कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ। यो पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल ७ नम्बर प्रदेश लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। सुन्दर कर्णाली […]
मापदण्ड विपरीत बालगृह-८० बालबालिकाको उद्धार
काठमाडौं,पुस,१८- राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ ।परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनुभयो ।परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौँ र सौडोल महिला […]

