भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन 

काठमाडौं,साउन,२२- भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण मंगलबार राति उनको निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्। उनलाइ अचानक हृदयघात भएपछि राति सवा १० बजे अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो। तर स्वास्थ्य खराबका कारण उनलाइ अस्पतालले बचाउन सकेन। […]

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण

काठमाडौं,साउन,२१- रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि साउदी […]

पत्रकार शालिकराम पुडासैनी मृत भेटिए

काठमाण्डौं,साउन,२१- माउन्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन्। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुन्डिएकाे अवस्थामा पुडासैनी भेटिएका हुन्। उनी सोमबार दिउँसो ३:३० बजे सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए। खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो। […]

नेपालगन्ज मेडिकल कलेजका चिकित्सहरु डा. किदुवाई र रेग्मी सम्मानित

नेपालगन्ज,साउन,१३- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालन्जमा कार्यरत सर्जन डा- रोमन किदुवाई र एनेस्थेटिस्ट डा- नविन रेग्मी मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्ज बाँकेद्वारा आईतबार एक कार्यक्रममा सम्मानित हुनु भएको छ । उक्त प्रहरी अस्पतालमा मेडिकल उपकरण हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका कर्तव्य पालनको सिलसिलामा घाइते एवम् अस्वस्थ भइ नेपालगन्ज मेडिकल कलेजमा पठाईएका प्रहरी […]

गणित सिकाई सुधार्ने महिला शिक्षक समाजको यो काईदा

काठमाडौं,साउन,१३- गणित विषयको सिकाइ सुधार्न महिला शिक्षक समाजले नयाँ जुक्ति निकालेको छ । समाजले प्रतिनिधि रुपमा उपत्यकाका २५ विद्यालयका २५ जना मावितहका गणित शिक्षकहरुलाई ४ दिने गणित शिक्षण सिकाइ तालीम दिएको हो । काठमाडौं विश्वविद्यालय हात्तिवनमा आयोजना गरिएको ४ दिने कार्यशालामा विज्ञहरु डा. बालचन्द्र लुइटेल, विनोदप्रसाद पन्त, नेत्रकुमार मानन्धर, इन्द्रमणि श्रेष्ठलगायतले शिक्षकहरुलाई गणित शिक्षण सिकाइ […]

परराष्ट्रबिद् डा.मदन कुमार भट्टराई द्वारा लिखित किताब “परराष्ट्रका पात्र” विमोचन

काठमाण्डौं,श्रवण,११- पूर्व परराष्ट्र सचिब, अर्थात जापान स्थीत पूर्व नेपाली राजदूत एबमं परराष्ट्रबिद् डा.मदन कुमार भट्टराई द्वारा लिखित किताब “परराष्ट्रका पात्र” शनिबारका दिन एक समारोहका बिच राजधानीको भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा बिमोचन सम्पन्न भएको छ । करिब चार दशक भन्दा लामो गौरव पुर्ण सहभागिता पश्चात सक्रिय अवकास जिवनको स्मृति र विस्मृतिको दोसाँधमा रहि  स्मरण, अध्ययन, अनुभव […]

जापानको फुकुओकामा ‘द एज ब्याण्डको’ लाईभ सो हुने

फुकुओका,जापान,साउन,११- जापानको फुकुओकामा‘द एज ब्याण्ड’को लाईभ सो हुने भएको छ।फुकुओकामा बस्दै आएका नेपाली युवाहरुको सक्रियतामा गठित ढिला आयो कडा आयो समूहले ‘द एज ब्याण्ड कन्सर्ट’ को आयोजना गरेको हो । ‘द एज ब्याण्ड कन्सर्ट’ फुकुओका शहरको हाकाता सिमिन सेन्टरमा अगष्ट ६ तारिख साँझ ६ बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ । यस ब्यान्डको २० वर्ष […]

बाढी पहिरो सम्बन्धी गीतबाट उठेको रकम : बाढीपीडितलाई सहयोग गरिने

गुल्मी,साउन,१०- देशभरि अाएको अविरल वर्षाका कारण जताततै बाढी पहिरो अाउनुका साथै तराईका विभिन्न ठाउँमा डुबानमा परेको बेलामा नेपाली लोक गायक गायिका सुनिल थापा र शान्ता परियारले सबैको मनै रुवाउने बाढी पहिरो सम्बन्धि गीत गाएका छन् । गुल्मीको सत्यवती गाउँ पालिकामा लिम्घा र ठूलो लुम्पाकमा गएको बाढी पहिरो बाट ज्यान गुमाउनेहरु प्रति र देशभरि नै बाढी […]

प्रवासी लोक गायक चन्द्र दर्लामी मगर संगको अन्तर्वार्ता (कोरिया)

फुकुओका,जापान,साउन,९- नेपालबाट पछिल्लो समय वैदेशिक रोजगारीको शिलसिलामा सयौंको संख्यामा यूवा जनशक्तीहरु विदेश पलायन भैईरहेका छन् । विदेशी भुमीमा जती सुकै व्यस्त भएता पनी जतीसुकै दुख कष्ट भोग्नु परेपनी मानीसले आफूले गर्न चाहेको काम गरिरहेका हुन्छन् । यस सन्दर्भमा मैले आज वैदेशिक रोजगारीको शिलशिलामा कोरिया ८ वर्ष बसि सक्नु भएका स्याङ्जा जिल्ला बिरुवा गाउपालिका वडा नम्बर तीन खाङराङ […]

चौंथो समर कप फुटसल प्रतीयोगीता अगष्ट २४ मा हुने

फुकुओका,जापान,श्रावण,४- श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा चौंथो समर कप फुटसल प्रतियोगीता हुने भएको छ । प्रतियोगिता अगष्ट २४ गते अर्थात भादौ ७ गते शनीबारका दिन हाकाताको पिनास्तामा हुने आयोजकले जनाएको हो । श्री गणेश खुकुरी एफसीले आज भन्दा ४ वर्ष पहिले, पहिलो पटक नेपाली समुदायबिच फुकुओकामा फुटसल प्रतीयोगीताको आयोजना गरेपछि पछिल्लो समय फुकुओकामा अध्ययन र विभिन्न […]