नेपाल संग बंगलादेश ४-१ गोल अन्तरले पराजित

काठमाडौं,भदौ,१०- भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले साबिकको विजेता बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो । कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन क्रिशन अधिकारी यादवले दुई गोल गरे । यस्तै सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल गरे । बंगलादेशका मियाँले एक गोल फर्काए । जितसँगै नेपालले ३ […]

छात्रालाई सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम अन्योलमा

काठमाडौं,भदौ,१०- गएको साउन १ गतेदेखि नै देशभरका सबै सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गर्ने भनिएको कार्यक्रम अन्योल बनेको छ । कस्तो प्याड वितरण गर्ने र कसरी गर्ने भन्ने पूर्वतयारीविना नै कार्यक्रम ल्याएपछि लागू गराउन समस्या देखिएको हो । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा देशभरका सबै सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने […]

रवि लामिछाने सहित तीनै जना रिहा : फैसला नहुन्जेल कार्यक्रम सन्चालन गर्न रोक

चितवन,भदौ,९- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछाने सहित तीनै जना सोमबार रिहा भएका छन्  ।लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको हो । कार्कीलाई पीडितमा राख्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको […]

नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक सम्पन्न

काठमाण्डौं,भदौं,९- नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ।सिंगापुर उपचारका क्रममा रहेका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठकको अध्यक्षता ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले कार्यावहाकको जिम्मा उपप्रधान एवं रक्षामन्त्रीलाई दिए पनि बैठकको अध्यक्षता भने आफैँ ग्रहण गर्नुभएको हो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी […]

नेकपामा पार्टीका नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध

काठमाडौं,भदौ,९- नेकपाले पार्टीका नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध लगाएको छ ।सोमबार अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकले नेताहरु प्रति कुनै गुनासो वा व्यक्तिगत तिक्तता भए पार्टीमै छलफल गर्न भनेको छ । अन्यथा स्पष्टीकरणको माध्यमबाट कारबाही थाल्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।बैठकले चार जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुका साथै, केही […]

तीनदिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन टीकापुरमा सम्पन्न

कैलाली,भदौ,९- कैलालीको टीकापुरमा आयोजित तीनदिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनले लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहट/थारुवान राष्ट्रिय मोर्चा गठन गर्दै तीनदिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।                   १५ बुँदे टीकापुर घोषणापत्र जारी । सम्मेलनले थरुहट आन्दोलनलाई नयाँ सिरामा पुर्‍याउनुका साथै पहिचानका पक्षधरलाई एकताबद्ध गरेको […]

रवि लामिछाने सहित तिन जनालाई अदालत लगीयो

चितवन,भदौ,८- पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अदालत लगिएको छ ।आज बिहान १० बजे उनीहरुलाई अदालत लगिएको हो । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको छ । लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको बुझिएको छ ।लामिछानेविरुद्ध अभियोग पत्र […]

बाघले आक्रमण गर्दा वृद्धको मृत्यु

बर्दिया,भदौं,८- बर्दियाको ठाकुरबाबा नगरपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। आइतबार बिहान साढे सात बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमण घर नजिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। घर नजिकै खोरमा राखिएका बङ्गुरलाई […]

चौंथो समर कपको उपाधी खुकुरी एफसीलाई

फुकुओका,जापान,भाद्र,७- चौंथो समर कपको उपाधी खुकुरी एफसीले हात पारेको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा भएको चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ को उपाधी आयोजक टिम श्री गणेश खुकुरी एफसीलाई ३-२ ले हराउदै उपाधी जितेको हो ।  खेलको अन्तीम समय सम्म एक एक गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा परिणत भएको थियो । जित संगै […]

चौंथो समर कप आज : समय मै उपस्थीत हुन सबै टिमलाई आयोजकको आग्रह

फुकुओका,जापान,भाद्र,७- जापानको फुकुओकामा आज शनीबार फुटसल प्रतीयोगीता हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो । उक्त प्रतीयोगितामा १६ वटा टिमले सहभागीता जनाउदैछन् । प्रतीयोगिता ( 福岡市博多区井相田2- 3-3 ) अर्थात फुकुओका सी हाकाताकु इसोदा २-३-३ मा हुनेछ । प्रतीयोगीतामा सहभागी टिमलाई दिँउसो १ बजे भित्र समय मै […]