साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत भिड्ने

काठमाण्डौं,भाद्र,१४- भारतमा जारी पाँचौ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ ।आयोजक भारत र नेपालबीचको फाइनल भिडन्त कल्याणी स्टेडियममा नेपाली समय अनुसार ३:१५ बजेदेखि सुरु हुनेछ । नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा रहदै नेपाल फाईनल पुगेको हो ।अघिल्ला दुई संस्करणमा उपाधि नजिक […]

कानुन संकायका विद्यार्थीद्वारा आयोजित तीज कार्यक्रम भिन्नै तरिकाले सम्पन्न

नेपालगन्ज,भाद्र,१३- त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अायोजनामा हरितालिका तीज कार्यक्रम भिन्नै तरिकाले मनाएर सम्पन्न गरेका छन् । नेपालगन्जमा रहेको स्वस्तिक कटेजको सभाहलमा गरिएकोमा कार्यक्रम दर खुवाउनुका साथसाथै केही बिशिस्ट व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियोे । कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत ७२ वर्षका विद्यार्थी बलभद्र वलीको […]

फिफा विश्वकप छनोट : कुवेतविरुद्ध नेपालको कप्तानी किरणले गर्ने

काठमाडौं,भाद्र,१३- फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपालको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँगको खेलका लागि नेपाली टोलीको कप्तानी किरणलाई दिएको हो । नियमित कप्तान विराज महर्जन टिमबाहिर रहेपछि किरणले नेपाली टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । यसअघि उनी उपकप्तान रहेका थिए । कप्तान विराजको फिटनेसको समस्या देखिदा […]

साफ यू–१५ फुटबल : नेपालले उपाधिका लागि भारतसँग शनिबार खेल्ने

काठमाडौं,भाद्र,१३- भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ । बिहिबार भएको अन्तिम खेलमा भारतले बंगलादेशलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेपछि नेपाल फाइनलमा पुगेको हो । भारतले बंगलादेशलाई हराएसँगै नेपाल दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । अपराजित भारत भने शीर्ष स्थानमा रहदै फाइनल पुग्यो । भारतले ४ खेलबाट […]

मेस्सी र रोनाल्डोलाई पछि पार्दै भिर्जील भान डाइक ‘युरोपियन वर्ष खेलाडी’घोषित

काठमाण्डौं,भाद्र,१३- इंग्लिश फुटबल क्लब लिभरपुलका खेलाडी भिर्जिल भान डाइक युरोपियन वर्ष खेलाडी घोषित भएका छन् । फ्रान्सको मोनाकोमा गएराति भएको एक विशेष समारोहमा नेदरल्याण्ड्सका भान डाईकलाई उत्कृष्ट घोषणा गरियो । उनले शीर्ष तीनमा रहेका अन्य प्रतिश्पर्धी युभेन्टसका क्रिश्चियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारे । लिभरपुलका डिफेन्डर भान डाईकले गत सिजन लिभरपुललाई युएफा च्यानम्पियन्स […]

आज कुशे औंशी : बुवाको मुख हेर्ने दिन

काठमाण्डौं,भाद्र,१३- आज कुशे औंशी घर घरमा वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्र्याएर मनाईदै छ । कुशे औंशीसंगै आज बुवाको मुख हेर्ने दिन पनि हो । त्यसैले आज सबै हिन्दूधर्मालम्बीहरूले आ-आफ्ना बुवालाई आदर सम्मान प्रकट गर्दै बुवाको मुख हेर्ने गर्दछन् । बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण तथा श्राद्ध […]

१२ वर्ष पछि पुन : जापानको ओसाकाबाट निगमको उडान सुरु

जापान,भाद्र,१२- नेपाल वायुसेवा निगमले जापानको ओसाकामा व्यावसायिक उडान सुरु गरेको छ। निगमको वाइडबडी ए–३३० जहाज बिहीबार बिहान २:३० बजे काठमाडौंबाट ओसाका उडेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो । यो संगै १२ वर्षपछि पुन: निगमको सिधा जापान उडान सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ओसाका उडानको उद्घाटन […]

सुनको भाउ बढ्यो : तोलाको ७३ हजार ४०० रुपैयाँ

काठमाडौं,भदौ,१२- सुनको भाउमा पुनः वृद्धि आएको छ ।आज बिहीबार एकै दिन तोलामा ८०० रुपैयाँले सुनको भाउ बढेको छ ।  बिहीबार सुनको मूल्य तोलाको ७३ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलाको ७२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको भाउपनि तोलामा १५ रुपैयाँले बढेर तोलाको ८९५ […]

भुटानमाथी नेपालको शानदार जीत : फाइनल पुग्ने सम्भाबना बलीयो

काठमाण्डौं,भाद्र,१२- भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा नेपालले फाइनलमा पुग्ने सम्भावना बलीयो बनाएको छ। आज (बिहिबार) भएको अन्तिम खेलमा भुटानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालको फाइनलमा पुग्ने सम्भाना बलीयो बनाएको हो । नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्साल एक्लैले दुई गोल गरेपछि साफ यु–१५ च्याम्पियनसिपतर्फ लिग चरणको आफ्नो अन्तिम […]

सरकारविरुद्ध आन्दोलनको तयारी, सबैको साथ आवश्यक : देउवा

काठमाण्डौं,भाद्र,११- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताउनु भएको छ । नेपाल प्रेस युनियनको संगठन व्यवस्थापनसम्बन्धी कार्यशालालाई बुधबार ललितपुरमा सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले मुलुकलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढेको दाबी गर्नुभयो ।सरकारलाई प्रजातन्त्रविरोधी संज्ञा दिँदै उनले मानवअधिकार र वाक स्वतन्त्रताका लागि फेरि लड्ने दिन […]