काठमाण्डौं,श्रवण,११- पूर्व परराष्ट्र सचिब, अर्थात जापान स्थीत पूर्व नेपाली राजदूत एबमं परराष्ट्रबिद् डा.मदन कुमार भट्टराई द्वारा लिखित किताब “परराष्ट्रका पात्र” शनिबारका दिन एक समारोहका बिच राजधानीको भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा बिमोचन सम्पन्न भएको छ । करिब चार दशक भन्दा लामो गौरव पुर्ण सहभागिता पश्चात सक्रिय अवकास जिवनको स्मृति र विस्मृतिको दोसाँधमा रहि स्मरण, अध्ययन, अनुभव […]
समाचार
जापानको फुकुओकामा ‘द एज ब्याण्डको’ लाईभ सो हुने
फुकुओका,जापान,साउन,११- जापानको फुकुओकामा‘द एज ब्याण्ड’को लाईभ सो हुने भएको छ।फुकुओकामा बस्दै आएका नेपाली युवाहरुको सक्रियतामा गठित ढिला आयो कडा आयो समूहले ‘द एज ब्याण्ड कन्सर्ट’ को आयोजना गरेको हो । ‘द एज ब्याण्ड कन्सर्ट’ फुकुओका शहरको हाकाता सिमिन सेन्टरमा अगष्ट ६ तारिख साँझ ६ बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ । यस ब्यान्डको २० वर्ष […]
बाढी पहिरो सम्बन्धी गीतबाट उठेको रकम : बाढीपीडितलाई सहयोग गरिने
गुल्मी,साउन,१०- देशभरि अाएको अविरल वर्षाका कारण जताततै बाढी पहिरो अाउनुका साथै तराईका विभिन्न ठाउँमा डुबानमा परेको बेलामा नेपाली लोक गायक गायिका सुनिल थापा र शान्ता परियारले सबैको मनै रुवाउने बाढी पहिरो सम्बन्धि गीत गाएका छन् । गुल्मीको सत्यवती गाउँ पालिकामा लिम्घा र ठूलो लुम्पाकमा गएको बाढी पहिरो बाट ज्यान गुमाउनेहरु प्रति र देशभरि नै बाढी […]
प्रवासी लोक गायक चन्द्र दर्लामी मगर संगको अन्तर्वार्ता (कोरिया)
फुकुओका,जापान,साउन,९- नेपालबाट पछिल्लो समय वैदेशिक रोजगारीको शिलसिलामा सयौंको संख्यामा यूवा जनशक्तीहरु विदेश पलायन भैईरहेका छन् । विदेशी भुमीमा जती सुकै व्यस्त भएता पनी जतीसुकै दुख कष्ट भोग्नु परेपनी मानीसले आफूले गर्न चाहेको काम गरिरहेका हुन्छन् । यस सन्दर्भमा मैले आज वैदेशिक रोजगारीको शिलशिलामा कोरिया ८ वर्ष बसि सक्नु भएका स्याङ्जा जिल्ला बिरुवा गाउपालिका वडा नम्बर तीन खाङराङ […]
चौंथो समर कप फुटसल प्रतीयोगीता अगष्ट २४ मा हुने
फुकुओका,जापान,श्रावण,४- श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा चौंथो समर कप फुटसल प्रतियोगीता हुने भएको छ । प्रतियोगिता अगष्ट २४ गते अर्थात भादौ ७ गते शनीबारका दिन हाकाताको पिनास्तामा हुने आयोजकले जनाएको हो । श्री गणेश खुकुरी एफसीले आज भन्दा ४ वर्ष पहिले, पहिलो पटक नेपाली समुदायबिच फुकुओकामा फुटसल प्रतीयोगीताको आयोजना गरेपछि पछिल्लो समय फुकुओकामा अध्ययन र विभिन्न […]
विश्वकप छनोट : नेपाल समूह ‘बी’ मा (टाईसिट सहित)
काठमाडौं,साउन,१- सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलको एसियाली छनोट खेलमा नेपाल समूह बी मा परेको छ। दोस्रो चरण अन्तर्गतको छनोट खेलमा नेपाल समूह बीमा परेको हो। नेपालले छनौट खेलमा बलियो टोली अस्ट्रेलियासँग भिड्ने भएको छ।समूह बीमा नेपालले अस्ट्रेलियासँगै जोडर्न, चाइनिज ताइपेइ र कुवेतसँग पनि भिड्ने छ। एएफसीका अनुसार दोस्रो चरणका छनोट खेलहरु डबल राउन्ड […]
भेडेटारमा उद्यमशिलता हुँदै
काठमाण्डौं,असार,३१- प्रदेश १ लाई केन्द्रित बनाएर उद्यमशिलता जवाफदेहिता सार्वजानिक मुद्वाका काम गर्दै आएको ‘ई.पी.आई-अ सेन्टर अफ आइडिया’ले श्रावण २६,२७ र २८ गते पूर्वी नेपालको पर्यटकीय गन्तव्य भेडेटारमा उद्यमशिलता क्याम्प गर्दै छ । २५ जना सहभागीका लागि लक्षित गरी आयोजना गरिएको उक्त क्याम्पलाई आवर गोल इन्स्टिच्युटले व्यवस्थापन गर्ने छ भनी क्याम्पको ३ दिनमा प्रशिक्षर्थीलाइ नेपाल किन गरिव […]
टि-२० शृंखला : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित
काठमाण्डौं,असार,२८- नेपालले मलेसियालाई पहिलो टि–ट्वेन्टी म्याचमा ७ विकेटले पराजित गरेको छ ।शनिबार बिहान भएको खेलमा मलेसियाले नेपालसामू १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा कप्तान पारश खड्काको शानदार ब्याटिङको मद्दतमा नेपालले १८ ओभर ३ बलमा लक्ष्य हासिल गरेको हो । नेपालका लागि कप्तान खड्काले अविजित ८६ रन बनाए । ५० बल सामना गरेका […]
अहिले टस हारेर मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल
काठमाण्डौं,असार,२८- मलेसियाविरुद्धको टि-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल टस हारेर अहिले बलिङ गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा जारी खेलमा यो समाचार तयार पार्दा सम्म १६ ओभर सकिदा मलेसियाले ४ विकेट गुमाएर १११ रन बनाएको छ। मलेसिया वीरनदीप सिंह ४० रनमा खेलिरहेका छन् भने अहमद फैज ७ रन बनाएर उनलाई साथ दिइरहेका छन्। त्यसअघि फित्री […]
डेल्टा कम्प्युटर ट्रेनिङ सेन्टरको वार्षिकोत्सब विविध कार्यक्रम गरी सम्पन्न
नेपालगन्ज,असार,२७- बाँकेको नेपालगन्जमा रहेको डेल्टा कम्प्युटर ट्रेनिङ सेन्टरले अाफनो ६ अौं वार्षिकोत्सब अाज विविध कार्यक्रम गरि सम्पन्न गरेको छ । नेपालगन्जमा रहेको अोम पार्टी प्यालेस होटलमा डेल्टाले अाफनो वार्षिकोत्सब डेल्टाका सञ्चालक समितिका अध्यक्ष ईन्जिनियर दिपेश महतोको अध्यक्षतामा गरेको थियोे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा कम्प्युटर एसोसिएसन बाँकेका संस्थापक अध्यक्ष तथा क्यान नेपालका सदस्य ईश्वरी प्रसाद […]



