नेपालगंज,माघ,३- अवधी पत्रकार संघ नेपालको १० औं स्थापना दिवस तथा केन्द्रीय वार्षिक साधारणसभा यही माघ ५ गते नेपालगञ्जमा हुने भएको छ । माघ ५ गते जिल्ला समन्वय समिति बाँकेको सभाहलमा हुने दशौं स्थापना दिवस तथा वार्षिक साधारणसभाले अवधी भाषा र समुदायको बिकासमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएका एक जना क्रियाशिल पत्रकारलाई सम्मानित समेत गरिने छ । […]
समाचार
नेपालगन्ज महोत्सवमा बिराजको डाइलग र टंकको गीतमा दर्शकले दिए तालिको ओइरो
नेपालगंज,माघ,३- नेपालगन्ज महोत्सवको आठौ दिन बिहिबार बहुचर्चित नायक बिराज भट्ट,गायक टंक तिमिल्सिना र गायिका रिता केसि लगाएतले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।चर्चित गीतू पैसा बैसा चिरिम गीत गाउदै स्टेज उक्लेका गायक तिमिल्सिनाले सनसनी,मैना,हुक्काबार लगाएतका गीत गाएर उपस्थित दर्शकहरुलाई झुमी झुमी नचाएका थिए। त्यस्तै मेलाको प्रमुख आकर्षण मानिएका चर्चित नायक बिराज भट्टले चर्चित चलचित्रका डाइलगहरु […]
नेपालगन्ज महोत्सवमा आज बिराज भट्ट र टंक तिमिल्सिना आउने
नेपालगंज,माघ,३- दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को आठौं दिन माघ ३गते आज बहुचर्चित नायक बिराज भट्ट र चर्चित गायक टंक तिमिल्सिना लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन। पहिलो पट्क बिराज भट्ट कार्यक्रम लागि नेपालगन्ज आउन लागेका हुन । दर्शकको आग्रहमा आयोजकले उनिहरु लाई नेपालगन्ज ल्याएको हो । प्रचार प्रसार उप […]
नेपालगन्ज महोत्सवमा गायक जय देवकोटालाई दर्शकहरुको यति धेरै माया
नेपालगंज,माघ,२- नेपालगन्ज महोत्सवको सातौ दिन बुधबार चर्चित लोकदोहोरी गायक जय देवकोटाले दर्शकहरुलाई झुमिझुमी नचाएका थिए। बुधबार महोत्सवमा करिब १० हजार भन्दा बढी दर्शकहरुको उपस्तिथी रहेको थियो। गायक देवकोटाले नेपालगन्जको ठूलो महोत्सवमा पहिलो पटक प्रस्तुती दिएका हुन। बाँकेमा पहिलो पटक यति धेरै दर्शकहरुको साथ पाएको बताए। चर्चित मौलिक ट्प्पा गीत बाजेको पालामा गीत गाउँदै स्टेज उक्लेका […]
माघीको अवसरमा मारवाडी युवा मञ्चद्धारा रक्तदान
बाँके,माघ,२- माघीको अवसरमा मारवाडी युवा मञ्च नेपालगञ्जले रक्तदान कार्यक्रम गरेको छ । मंगलबार माघीकै दिन आयोजना गरिएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । मञ्चका सदस्य सुनिल कुमार सिंघलका अनुसार हिन्दु तथा मुस्लिम दुबै समुदायका व्यक्तिले रक्तदान गरेका छन् । कार्यक्रममा मारवाडी समुदायका महिलाहरुले समेत रक्तदान गरेका छन् । डा. पियुस कनोडियाको संयोजकत्वमा गरिएको कार्यक्रममा […]
लायन्स क्लब अफ नेपालगन्ज सिटीको माघे संक्रान्तिमा खिचडी खुवाउने कार्यक्रम सम्पन्न
नेपालगंज,माघ,२- बाँकेको लायन्स क्लब अफ नेपालगन्ज सिटीले माघ १ गते मंगलबार माघे संक्रान्तिको अवसरमा नगरवासीहरुलाई खिचडी खुवाएको छ ।आफनो प्रत्येक वर्ष माघ १ गतेका दिन खुवाउदै आईरहेको खिचडी कार्यक्रम अन्तर्गत बागेश्वरी मन्दिर परिसरको पूर्व गेटमा एक कार्यक्रम गरि उक्त कार्यक्रम गरिएको थियोे । लायन्स क्लब अफ नेपालगन्ज सिटीका अध्यक्ष लायन सुनिल कुमार गुप्ता अध्यक्ष , […]
आज नेपालगन्ज महोत्सवमा अशोक दर्जी,टंक बुढाथोकि र एआर आउने
नेपालगंज,माघ,२- दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को सातौ दिन आज बुधबार बहुचर्चित बालगायक अशोक दर्जी , गायक टंक बुढाथोकी र ए आर बुढाथोकी लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन। पहिलो पट्क उनिहरु कार्यक्रम लागि नेपालगन्ज आउन लागेका हुन । दर्शकको आग्रहमा आयोजकले उनिहरु लाई नेपालगन्ज ल्याएको हो ।प्रचारपसार उप समिति […]
गृह जिल्ला नेपालगन्ज महोत्सवमा गोपाल नेपाल जिएमलाई दर्शकहरुको यति धेरै माया
नेपालगंज,माघ,१- नेपालगन्ज महोत्सवको छैठौ दिन मंगलबार चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएमले दर्शकहरुलाई झुमिझुमी नचाएका थिए। माघी बिदाको दिन पारेर महोत्सवमा करिब १० हजार भन्दा बढी दर्शकहरुको उपस्तिथी रहेको थियो। गायक जिएमले आफ्नो गृह जिल्लामा पहिलो पटक यति धेरै दर्शकहरुको साथ पाएको बताए। पौष २६ देखि सन्चालनमा आएको महोत्सव माघ ८ गते सम्म लाग्ने आयोजकले […]
नेपालगन्ज महोत्सवमा माग्नेले हसाए अनि गोपालले झुमिझुमी नचाए
नेपालगंज,माघ,१- नेपालगन्ज ममोत्सवको छैठौ दिन मंगलबार बहुचर्चित हास्यकलाकार केदार घिमिरे माग्ने बुढा , सितादेवी तिमिल्सिना र चर्चित लोक दोहोरी गायक गोपाल नेपाल जिएमले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। चर्चित गीत साउदी मलेसिया गाउदै स्टेज उक्लेका गायक जिएमले नक्कलि मोरि , आइएमई गर , मारामार , थरुनिको माया, उल्काभो लगाएतका दर्जनौ गीतजरु गाएर उपस्थित दर्शकहरुलाई […]
आज माघे संक्रान्ति पर्व मनाइँदै
काठमाडौं,माघ,१- आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।त्यसैले यस […]
