खजुरा डान्स आइकन २०७५ को फाइनल प्रतियोगिता माघ १९ मा हुँदै

नेपालगंज,माघ,९- खजुरा डान्स आइकन २०७५ को फाइनल प्रतियोगिता माघ १९ मा हुने भएको छ।सगरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको खजुरा डान्स आइकन २०७५ को  फाइनल प्रतियोगिता बिबिध साँस्कृतिक कार्यक्रमबिच यहि माघ १९ गते शनिबार खजुरामा सम्पन्न हुने भएको छ। रिमझिम पोलिक्लिनिकले मुख्य प्रायोजन र खजुरा गाउँपालिकाले विशेष सहयोग गरेको उक्त नृत्य प्रतियोगिताको सह […]

नेपालगन्ज महोत्सवमा ज्योतिको प्रस्तुती हेर्न दर्शकको ओइरो

नेपालगंज,माघ,७- नेपालगन्ज महोत्सवको १२औँ दिन सोमबार युवाहरुको ढुक्ढुकी बहुचर्चित गायिका ज्योती मगरको धमाकेदार प्रस्तुति हेर्न दर्शकको घुईचो लागेको थियो।चर्चित गीत सुर्खेत बुलबुले जाउँला भन्ने गीत गाउँदै स्टेज उल्केकि गायिकालाई सुरुमै दर्शकहरुले ताली र हल्लाले स्वागत गरेका थिए। करिव १ घण्टा सम्म दर्शकहरुलाई उफारेकि गायिका मगरले चर्चित गीतहरु जिम्बाल बाउकी छोरी, उहिमुलाको सिन्की, ढाडे बिरालो, लगाएतका […]

सर्वोत्कृष्ट गायक पब्लिक च्वाईस अवार्डबाट गायक जय देवकोटा सम्मानित

नेपालगंज,माघ,७- चर्चित मौलिक ट्प्पा गीत बाजेको पालामा, रन्देउ बगालौ, नौजाले, वर्खा लाएछ क्यारे लगाएतका करिव ४ सय भन्दा बढी गीतहरु गाईसकेका गायक देवकोटाले शनिबार सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा दशै तिहार गीत (दशैं अनी म ) गीतबाट सर्वोत्कृष्ट गायक पब्लिक च्वाईस अवार्ड हात पार्न सफल भएका छन। लामो समय नेपाली लोकदोहोरी क्षेत्रमा एकदमै ठूलो योगदान […]

नेपालगन्ज महोत्सवमा दुर्गेशको धमाकेदार प्रस्तुतीले दर्शकको भिँड थाम्नै गाह्रो

नेपालगंज,माघ,६- नेपालगन्ज महोत्सवको ११ औँ दिन आइतबार युवाहरुको ढुक्ढुकी बहुचर्चित गायक तथा मोडल दुर्गेश थापाले धमाकेदार प्रस्तुति हेर्न दर्शकहरुको भिड लागेको थियो।चर्चित गीत यो ज्यान फाल्दिन्छु गाउँदै स्टेज उल्केका गायकलाई सुरुमै दर्शकहरुले ताली र हल्लाले स्वागत गरेका थिए। करिव १ घण्टा सम्म दर्शकहरुलाई उफारेका गायक थापाले चर्चित गीतहरु यो ज्याम फाल्दिन्छु, रातोरातो खुर्सानी, जेलमा, गल्कोटे […]

नेपालगन्ज महोत्सवमा आज दुर्गेश थापा, डान्सर दिपासा बिसि र गायिका करिश्मा घर्ति आउँदै

नेपालगंज,माघ,६- दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को ११ औँ दिन माघ ६ गते आइतबार युवाहरुको ढुकढुकी बहुचर्चित गायक तथा मोडल दुर्गेश थापा, चर्चित डान्सर दिपाशा बिसि , चर्चित गायिका करिश्मा घर्यी लगाएत अन्य थुप्रै हास्यकलाकारहरु आउने भएका छन। दर्शकको आग्रहमा आयोजकले उनिहरुलाई नेपालगन्ज ल्याएको हो ।प्रचारपसार उप समिति संयोजक सुनिल रेग्मीका […]

खजुरा डान्स आइकन २०७५ को सेमिफाइनलमा १५ जना प्रवेश

नेपालगंज,माघ,५- सगरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको खजुरा डान्स आइकन २०७५ को सेमिफानल प्रतिस्पर्धा शनिवार सम्पन्न भएको छ।रिमझिम पोलिक्लिनिकले मुख्य प्रायोजन र खजुरा गाउँपालिकाले विशेष सहयोग गरेको उक्त नृत्य प्रतियोगिताको सह आयोजक भने पन्चमुखी केवल नेटवर्क प्राली रहेको छ। उक्त डान्स आइकनका संयोजक दिलु सुनारका अनुसार सेमिफाइनलको प्रतियोगिता शनिबार खजुरामा सम्पन्न भएको थियो। […]

अवधी पत्रकार संघ नेपालको स्थापना दिवस तथा साधारणसभा सम्पन्न

नेपालगंज,माघ,५- अवधी पत्रकार संघ नेपालको १० औं स्थापना दिवस तथा वार्षिक केन्द्रीय साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको छ । प्रदेश नं. ५ का ६ वटा जिल्लामा रहेका शाखाका प्रतिनिधि तथा अवधी भाषी पत्रकारको उपस्थितिमा शनिबार नेपालगञ्जमा १० औं स्थापना दिवस तथा वार्षिक केन्द्रीय साधारणसभा गरिएको हो । साधारणसभाले संघको आफ्नो भवन, पत्रकारको क्षमता बिकास र अवधी […]

चर्चित गायक सुनिल गिरीले गाए पहिलो पटक डान्सिङ्ग दोहोरी गीत

नेपालगंज,माघ,५- चर्चित गीत को होला त्यो बाटै चर्चाको शिखरमा रहन सफल गायक सुनिल गिरीले गायिका अपेक्षा गिरी संग गाएको पहिलो डान्सिङ्ग दोहोरी गीत सोल्टिनीूशुक्रबार सार्बजनिक भएको छ। यस भन्दा अगाडि देउराली भन्ज्याङ्ग, कोहोला त्यो २, कस्तो यो मन, झरी परेछ लगाएतका दर्जनौ चर्चित गीत गाइसकेका गायक गिरिले पहिलो पटक दोहोरी गीत गाएका हुन।यो गीत भन्दा […]

नेपालगन्ज महोत्सवमा मेलिना र चक्रको प्रस्तुती हेर्न ओर्लिए अत्याधिक दर्शक

नेपालगंज,माघ,६- नेपालगन्ज महोत्सवको दशौ दिन शनिबार बहुचर्चित गायिका मेलिना राई ,चर्चित गायक चक्र बम, मोडेल निशा पुरी र लोकपप गायिका भावना आचार्यले शनिबार उपस्तिथ दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। चर्चित गीत कुटुमा कुटु गीत गाउँदै स्टेज उक्लेकी गायिका राइले चर्चित गीतहरु गोजिमा दाम छैन, कसरी कसरि, पिरिम नलाउने लगाएतका दर्जनौ गीतहरु गाएर आज म उपस्थित […]

नेपालगन्ज महोत्सवमा आज गायक सुनिल गिरि,एमटी महर र ११३ आवाज निकाल्ने दिपेन्द्र वलि आउने

नेपालगंज,माघ,४- दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को नवौ दिन माघ ४गते युवाहरुको ढुकढुकी बहुचर्चित गायक सुनिल गिरि र ११३ भन्दा बढी आवाज निकाल्न सक्ने दिपेन्द्र वलि लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन। दर्शकको आग्रहमा आयोजकले उनिहरु लाई नेपालगन्ज ल्याएको हो । प्रचारपसार उप समिति संयोजक सुनिल रेग्मीका अनुसार कार्यक्रम सहभागी […]