काठमाडौं,फागुन,२१- प्रदेश सरकारले चैत्र १ मा चालू आवका लागि बजेट नल्याए खर्च गर्न नपाउने भएका छन् । अन्तरसरकारी वित्त ऐनअनुसार बजेट नबनाइ कुनै पनि खर्च गर्न नपाइने भएकाले चालू आर्थिक वर्ष सकिन ४ महिना बाँकी भए पनि प्रदेश सरकारहरुलाई बजेट ल्याउन दबाब परेको हो । चालू आर्थिक वर्षका लागि चैत १ मा बजेट ल्याए पनि […]
समाचार
सेयर बजार ओरालो
काठमाडौ,फागुन,२१- नयाँ सरकार बनेसँगै सुध्रिन्छ भन्ने आशमा बसेका लगानीकर्तालाई आइतवार सेयर बजारले नराम्रो झट्का दिएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि डा. युवराज खतिवडाले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिँएसँगै पुँजी बजारमा पहिरो गएको हो । अर्थमन्त्रीको खतिवडाको त्यस अभिव्यक्तिको प्रभाव यति धेरै पर्यो कि पुँजी बजारका लगानीकर्ताले आइतवार […]
जिम्बावेसँग नेपाल ११६ रनले पराजित
काठमाडौं, फागुन,२०- जिम्बावेमा सुरु भएको एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग पराजित भएको छ । टेष्ट मान्यताप्राप्त राष्ट्र जिम्बावेसँग ११६ रनले पराजित भएपनि खेलमा नेपालले प्रशंशनीय प्रदर्शन गरेको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले आक्रामक ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो । […]
विराटनगरका मेयर पराजुलीले लगाए सडकमा झाडु:बटुवा अचम्मीत
विराटनगर,फागुन,२०- मेयरको काम र कर्तव्य भनेको महानगरपालीकामा बसेर काम गर्ने र सेवाग्राहीको समस्याहरु जस्ता गुनासाहरु हल गर्ने हो । तर आईतबार विराटनगरका मेयर भीम पराजुली कार्यलय समयमा नै विराटनगरको सडकमा एक एक मुखामा माक्स हातमा सेतो पन्जा अनि त्यही हातमा कुचो लिएर बढार्दै हिडेको देख्दा सर्वसाधरण बटुवाहरु अचम्मीत भईरहेका थिए । त्यति मात्र हैन स्थानिय […]
फागुन २३ गतेको सर्वोच्चको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने
काठमाडौं,फागुन,२०- आगामी फागुन २३ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशमा हुन लागेको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने भएको छ । सो बहस पछिको फैसलाले नै अस्थायी शिक्षकको चैत्र २४ को परीक्षा हुने–नहुने र सवै अस्थायी शिक्षकले परीक्षा दिन पाउने– नपाउने टुंगो लाग्ने भएको हो । यदी सो दिनको बहस पछि फैसला जेसुकै आएपनि परीक्षा निर्धारित […]
महिलाको मृत्यु पछि महाकाली अञ्चल अस्पतालमा तनाव
इन्द्र कार्की /महेन्द्रनगर,२० ,फाल्गुन बारम्वार विवाद र तनावको चपेटामा परि रहने महाकाली अञ्चल अस्पताल शनिवार फेरि पनि तनाव ग्रस्त वन्न पुग्यो । भिमदत्तनगर पालिका ११ भुजेला वस्ने ४६ वर्ष की कलावती सार्कीको उपचारको क्रममा फाल्गुन १९ गते शनिवार विहान ५ वजे मृत्यु भए पछि महाकाली अञ्चल अस्पताल तनाव ग्रस्त वन्न पुगेको हो । सार्कीका आपन्तले […]
गायक तथा सर्जक गणेश घर्ती मगर मोड्लिङमा पनि जम्दै
काठमाण्डौं,फागुन,२०- नेपाली लोक संगितमा उदाउदै गरेका नवगायक गणेश घर्ती मगरले फेरी आफ्नै मोड्लिङमा नयाँ गित बजारमा ल्याएर आएका छन् । प्रदेश न.५माण्डबी गाउपालिका रम्दी २प्युठानमा जन्मिएका घर्तीले गित मात्र गाउने नभएर शब्द,संगीत पनि आफै गर्ने गरेका छन् । यती मात्र नभएर उनले आफ्नै मोड्लिङमा गित पनी बजारमा ल्याएका हुन् ।पछिल्लो समय उनी मोड्लिङमा पनी जम्दै आएका छन । एक […]
नेपालगञ्जमा लाईफ फिजीकल ट्रेनिङ सेन्टर प्राली सञ्चालनमा
नेपालगञ्ज,फागुन,१९- बेरोजगार यूवाहरुलाई लक्षित गर्दै नेपालगञ्जमा लाईफ फिजीकल ट्रेनिङ सेन्टर प्राली सञ्चालनमा ल्याइएको छ । पूर्व भारतिय सैनिक पे्रम बहादुर शाहीले नेपालगञ्ज –१० स्थित आफनै निवासमा स्थापना गरेको सेन्टरको आज औपचारिक उदघाटन गरिएको छ । नेपाल, भारत र व्रिटीस आर्मी हुनका लागि पुर्व तयारी स्वरुप प्रशिक्षण दिइने सो सेन्टरको आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल […]
दाङ जिल्लामा क्यान्सरको अवस्था नाजुक
रोशन घर्ती/ दाङ,फाल्गुन,१९- दाङ जिल्लामा क्यान्सरको अवस्था नाजुक भएको जिल्ला जनस्वास्थ्य कार्यालय घोराहीले बताएको छ । सरकारले पछिल्लो समययता आठ प्रकारका नसर्ने रोगका लागी उपचार खर्च दिने भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय दाङमा पनि सिफारिस लिन आउनेको सङख्या दिनानुदिन बढदै गएको सुचना अधिकृत मदन पौडेल बताउनुभएको हो । पछिल्लो समय जनता जागुरुक भएको र साथै जिल्लामा […]
नेपालगञ्जको सडक, नाला निर्माणका लागि सम्झौता
नेपालगञ्ज, फागुन,१८- नेपालगञ्जको भित्री सडक तथा ढल,नाला निर्माणका लागि औपचारिक रुपमा लिखित ठेक्का सम्झौता गरिएको छ । नगर भित्रको सडक, नाला निर्माण कार्यको जिम्मा पाएको कालिका जेडी्टएसजे जेभीसँग नेपालगञ्ज उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको हो । उपमहानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र कालिकाको तर्फवाट निर्देशक युवराज क्षेत्रीेवीच सम्झौता भएको हो । नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत […]









