रोशन घर्ती/ घोराही,फागुन,२४- प्राज्ञीक विद्यार्थी परिषद नेपाल घोराही नगर समितिले आज अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राज्ञिक बिद्यार्थी परिषद नेपाल घोराही नगर समितिका अध्यक्ष शरद कुमार शर्माको अध्यक्षता तथा दाङ उद्योग बाणिज्य संघका सचिब माया पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले हरेक महिला स्वरोजगारका साथ अगाडी […]
समाचार
सन्दर्भ नारी दिवस
इन्द्र कार्की /महेन्द्रनगर,२४,फाल्गुन आज १०८ औं अन्तराष्ट्रिय नारी दिवस देश विदेशमा विभिन्न कार्यक्रमहरु सहित भव्यताका साथ मनाइदै छ । सामाजिक सञ्जालहरु,सञ्चार माध्यमहरु,सामाजिक तथा व्यक्तिगत रुपमा आज नारी दिवसको शुभकामना आदानप्रदान भईरहेको छ । नारी अथार्त महिलाका पक्षमा कार्यरत विभिन्न निकायहरुले विभिन्न ठाउँहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि नारी दिवसलाई भव्य मनाउन लागेका छन् । विश्व भरि […]
आज १ सय ८ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै
काठमाडौं, फागुन,२४- आज १ सय ८ औं अन्तर्राष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले विभिन्न र्याली, गोष्ठी तथा अन्तक्र्रियालगायतका कार्यक्रम आयोजना गरिरहेका छन् । नारी मुक्ति आन्दोलनकी […]
नगरका २० पसलमा उपमहानगरपालिको अनुगमन
नेपालगञ्ज,फागुन,२३- नगरका २० वटा मासु पसलमा आज अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका नेतृत्वको एक टोलीले रामलिला मैदान, रानीतलाउ, वडा प्रहरी कार्यालय अगाडीका माछा मासु पसलमा अनुगमन गरेको हो । खुला र फोहर ठाउँमा राखेर माछा, मासु बेच्ने गरेको गुनासो आएपछि विहान अनुगमन गरेर सचेत गराएको टोलीले पुनः दिउसो अनुगमन गरेर केहीलाई माछा मासु बेच्न […]
केरा एक फाइदा अनेक
इन्द्र कार्की / महेन्द्रनगर,२३,फाल्गुन विश्वमा सर्वाधिक रुपमा प्रयोग गरिने फल मा पर्छ केरा । केरा जुनसुकै मौसममा पनि उपलव्ध हुने फल हो । केरा नपाइने ठाउँ विश्वमा विरलै पाइएला । विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । केराको प्र्राचिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, […]
पिएसजी रियल मड्रिड संग २-१ ले पराजीत
काठमाडौं, फागुन,२३- स्पेनिस फुटबल क्लव रियल मड्रिड र इङ्ल्यान्डको लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रि क्वाटरफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई २-१ ले हराउँदै स्पेनिस जायन्ट रियाल मड्रिड अन्तिम आठमा पुगेको हो ।खेलमा रियल मड्रिडका क्रिश्चियानो रोनाल्डो र क्यासेमिरोले एक एक गोल गरे । […]
ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने
काठमाडौं,फागुन,२३- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने भएको छ । फोरम कार्यसम्पादन समितिको मंगलबारको बैठकले वाम गठबन्धन र फोरमबीच हुने राजनीतिक सहमतिको मस्यौदालाई अनुमोदन गर्दै फोरमले औपचारिक रूपमा सरकारमा जाने निर्णय गरेपछि ओली सरकार दुईतिहाइ बहुमतयुक्त बनेको हो । संसद्मा कुल २७५ […]
राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन
काठमाडौं, फागुन,२३- राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ ।निर्वाचन आयोगले यही फागुन २९ गते हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरेको हो ।राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकोमा चार जनाको नाम मतदाता सूचीमा समावेश गरिएको छ । यसैबीच […]
संघीय संसदको पहिलो बैठक सुरु
काठमाण्डौं,फागुन,२१- संघीय संसदको पहिलो बैठक सुरु भएको छ। मुलुक संघीय संरचनामा गएपछि राष्ट्रियसभा र प्रतिनिधिसभाको पहिलो बैठक संघीय संसदको ज्यष्ठ सदस्यको हैसियतले राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संचालन गर्नु भएको हो । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको तीन महिनापछि आइतबार निर्वाचित सांसदहरुले शपथ ग्रहण गरेका थिए । मुलुक संघीय संरचनामा गएपछि बस्न लागेको पहिलो बैठकलाई […]
पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौं आइपुगे
काठमाडौं, फागुन,२१- पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुग्नु भएको छ । ३० सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै अब्बासी नेपाल आउनु भएको हो । आज अपराह्न पाकिस्तानी सेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अब्बासीलाई विमानस्थलको अतिविशिष्टकक्षमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्नुभयो । त्यहाँबाट उहाँ होटल ह्यात पुग्नुहुनेछ भने आजै अपराह्न उहाँको […]










