गौरा पर्वकै दिन मन्दिर सरसफाई गर्छु भनेर नेपालगन्ज आए :केपि खनाल

डम्बर थापामगर/ बाँके,भाद्र,१३- सुन्दुरपश्चिमेलिहरुको माहानचाड गौरा पर्व आज देश तथा बिदेशमा रहेका सुदुर तथा मध्यपश्चिममेलि ले आज विविध कार्यक्रम गरि मनाउने गर्दछ्न । सरकारले पनि आज सार्वजनिक बिदा दिएको छ । तर एक पृथक नेपालको परिकल्पना गर्दै हिडेका एक जना सुदुरपश्चिमका युवा केपि खनाल क्षेत्र भने यसलाई फरक ढङगले मनाउदै छ्न । देशव्यापीरुपमा गठन हुँदै […]

गायीका परियारलाई मायाले आखा मारेसी बनिन् घाईते

सिर्जना बर्देवा/ ओखलढुङ्गा,भदौ,१२- चर्चित लोक तथा दोहोरी गायीका सुनितामी परियार लाई आफ्नै मायालुले आखा मारेका छन् । मायालुले आखा मारे संगै गायीका परियार घाईते बनेकी छिन् । घाईते बनेकी गायीका परियार चुलबुले बैंश देखी चिन्तित बनेकी छिन् । अर्घाखाचीको संन्धीखर्कमा जन्मीएकी गायीका परियारको “आँखा मा¥यौनी” बोलको दोहोरी गित सार्बजनिक भएको छ । निक्कै उत्कृष्ट रहेको […]

रेश्माले जवानी मेरो फुलसरी भन्दै

रोशन घर्ति/ दाङ,भदौ,१२- तपाई गित कतीको सुन्नुहुन्छ कस्ता खालेको गित सुन्न रुचाउनुहुन्छ ?आधुनिक,चलचित्र,पप यस्तै विशेष युवायुवतीले रुचाउने गित होईन र ? तर यो सबै खालेको गित एकैजनाले गाउन भने हम्मेहम्मे पर्दछ तर एकजना यस्तो गायीका हुनुहुन्छ आँखाबाट आशु झर्ने आधुनिक अनि उफ्रिउफ्रि नाच्ने पप गित गित गाउनुहुन्छ  रेश्मा के.सी. अझ स्टेजमा गएपछि विशेष पप र […]

गलत टिप्पणी नगर्न सम्बन्धित पक्षलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, भदौ १२- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनु  भएको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा आफ्नो राजकीय भारत भ्रमणकाबारेमा जानकारी गराउँदै उहाँले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रस्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको […]

सुदूरपश्चिममा गौराको रौनक

इन्द्र कार्की/ महेन्द्रनगर,भाद्र ,१२- भाद्र कृष्ण पञ्चमीका दिन देखि सुरु हुने गौरा पर्व सुदूरपश्चिमवासीहरुको महान पर्व हो । यहि महान पर्व गत शनिवार देखि सुदूरपश्चिमका जिल्लाहरुमा सुरु भएको छ । गौरा पर्व सुरु भए संगै यहाँका पहाडि तथा तराईका जिल्लाहरुमा सुदुरको चिनारी तथा लोकप्रिय डेउडा भाका पनि गुञ्जन थालेको छन् । गौरा पर्वको पहिलो दिन […]

सामर्थ्य नेपाल नेपालगन्जले बागेश्वरिको सरसफाई मंगलबार गर्ने

डम्मर थापा मगर/ बाँके,भदौ,१२- बागेश्वरि मन्दिरको सरसफाई मंगलबार गरिने भएको छ । सामर्थ्य नेपाल नेपालगन्जद्वारा आयोजित बागेश्वरि सरसफाई अभियानले मंगलबार बागेश्वरि मन्दिर परिसर सहित आसपासका क्षेत्रहरुमा सरसफाई गर्ने भएको हो । नेपालगन्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापा मगरको उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको हो ।’समाज परिबर्तनमा सिर्जनशिल युवाका हातहरु’ भन्ने मुख्य उदेश्य बोकेको सामर्थ्य नेपालले बिभिन्न […]

क्षेत्र निर्धारण आयोगले सरकारलाई आज प्रतिवेदन बुझाउदै

काठमाडौं,भदौं,१२- निर्वाचन क्षेत्र निर्धारण आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । क्षेत्र निर्धारणका आवश्यक सबै काम सकिएकाले आजसरकारलाई प्रतिवेदन बुझाउन लागिएको आयोगका सदस्य सचिव वेगेन्द्रराज शर्माले जानकारी दिनुभयो। सरकारले २९ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र निर्धारण गरी प्रतिवेदन बुझाउन साउन ५ मा सर्वाेच्च अदालतका पूर्वनयायाधीश कमलनारायण दासको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरेको थियो […]

व्यवस्थापिका संसदको बैठक बस्दै

काठमाडौं,भदौं,१२- व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेगरि बैठक बोलाइएको छ । आजको बैठकमा अस्थायी शिक्षकको मागका विषयमा बनेको शिक्षा विद्येयक संशोधनमाथि छलफल हुने छ, भने बैठकमा बन मन्त्रालय अन्तरगत बनेको अन्तराष्ट्रिय संन्धीमाथि छलफल हुने संसद सचिवालयका सह–प्रवक्ता भरत गौतमले जानकारी दिनुभयो । संसद बैठकमा प्रमुख […]

प्रदेश नम्बर २ मा हुने निर्वाचनको लागी दलहरु उम्मेदवार छान्न व्यस्त

काठमाडौं,भदौ,१२- प्रमुख राजनीतिक दलहरु प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार छान्न व्यस्त भएका छन् । उम्मेदवारको अन्तिम सुची तय गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपा आन्तरिक छलफलमा व्यस्त भएका हुन् । आकांक्षीहरुको संख्या धेरै भएपछि उम्मेदवार छान्न नसकेको कांग्रेसले आन्तरिक छलफल जारी राखेको छ । आजदेखि उम्मेदवारको अन्तिम निर्णय प्रक्रिया सुरु […]

नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानको सपत ग्रहण कार्यक्रम सम्पन्न

मिलन मगर/ फुकुओका जापान भाद्र-१२- नेपाल आदिबासी जनजाती महासंघ जापानको क्षेत्रिय कमिटी क्युशुको सपत ग्रहन कार्यक्रम आईतबार (निचोयोबी) सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाती महासंघ जापानको बरिष्ट उपाध्याक्ष हवल चन्द्र लामा बाट सम्पन भयको थियो । जापानको टोक्यो बाट उपस्थित हुनुभयका हवल सोही कार्यक्रमको प्रमुख अतिथी समेत रहेका थिय। उक्त कार्यक्रममा NRNA क्युशु, फुनेसो, […]