मधु पौडेल बाँके,बैशाख,२४- सर्वपक्षिय र सरोकारवालाको भेलाले नेपालगंज उपमहानगरपालिकाको सडक सुरक्षामा कडाई तथा फोहर व्यवस्थापनका पहल गर्ने भएको छ । नेपालगंज उपमहानगरपाकिला,जिल्ला प्रशासन बाँके ,भेरी अञ्चल प्रहरी ,जिल्ला प्रहरी ,जिल्ला ट्राफिक कार्यलयका प्रतिनिधि ,सडक विभाग,नेपालगंज उद्योग वाणिज्य संघ,होटल व्यवसायी संघ लगाएको उपस्थितिमा भएको एक छलफलमा उक्त कुराको प्रतिवद्धता भएको थियो ।सो भेला बाट सडक विभाग, […]
समाचार
सुचनाको हक बारे जानकारी
मधु पौडेल बाँके,बैशाख,२४ बांकेको डुडुवा गाउपालिका स्थित होलीया छिटाइपुरुवाका आगलागि पिडित ३३ घरपरिवारलाई सुचनाको हक बारे जानकारी गराइएको छ । दैवि प्रकोपका लागि कति रकम जिल्लामा आउछ , यसको दिर्घकालिन उपायका लागि के हुदैछ र राप्तिपारी दमकलको ब्यबस्था कहिले हुन्छ भन्ने प्रश्नसहितको फारम पिडितहरुलाई भराउने कार्यक्रम भएको सुचना र मानव अधिकार अनुसन्धान केन्द्र बांकेका अध्यक्ष […]
राष्ट्रिय पत्रकारिता पुरस्कार बाँकेका खानले पाउने
मधु पौडेल बाँके,बैशाख,२४- सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार बाँकेका सिराज खानले पाउने हुनु भएको छ । गोरखापत्रका लागि बाँकेबाट प्रतिनिधि गर्ने खान ,बाँकेमा निकै लामो समय देखी पत्रकारीता गर्दै आउनु भएको छ । खान संगै राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा उदयपुरका गजेन्द्र बुढाथोकी , मोरङका शिवबाहदुर कार्की र चितवनका गुणशेखर शर्मा रहनु […]
८६ वर्षीय सगरमाथा आरोही शेरचनको निधन
काठमाडौं , बैशाख,२४- विश्वकै पाका सगरमाथा आरोहीका रुपमा किर्तिमान राख्न सगरमाथा अाराेहणमा निस्केका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको आधार शिविर पुगेर शनिबार निधन भएको छ। म्याग्दीको भुरुवा तातोपानीका बेलायती सेनामा समेत काम गरेका पूर्व गोर्ख सैनिक शेरचन वैशाख ३ गते सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा निस्कनु भएकाे थियाे । शेरचनको आधार शिविरमा ५ बजेर […]
काँग्रेसको वडा कार्यालय स्थापना, एमाले परित्याग गरी काँग्रेसमा प्रवेश
नेपालगन्ज ,बैशाख ,२३, स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेसले बाँकेका विभिन्न ठाउँमा शनिबार वडा कार्यालय स्थापना गरेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्वर ६ र ३, खजुरा गाउँपालिका २ र नेपालगन्ज १६ मा वडा कार्यालय स्थापना गरिएको हो । चार वटै वडा कार्यालयको पार्टी सभापति किरण कोईराला, सचिव कपिलदेव शर्मा, महासमिति सदस्य महेन्द्र […]
गोठालाबाट गाउँपालिका प्रमुख
वैशाख २३, २०७४ – मनाङको नारफू गाउँपालिका–१ नारगाउँका ४५ वर्षीय मिङ्मा छिरिङ लामाको दिनचर्या गोबर सोहोर्दै र चौपाया चराउँदैमा बित्थ्यो । खेतीकिसानीमै भुलिरहेका उनलाई राजनीतिमा खासै चासो थिएन । स्थानीय तह चुनावको उम्मेदवारी दर्ताका दिन उनलाई गाउँलेबाट ठूलो दबाब आयो, गाउँपालिका प्रमुख बन्न । कुनै पार्टीको सदस्यता नलिएका लामाले फारममा कांग्रेस उल्लेख गर्दै मनोनयन […]
नहरमा डुवेर महिलाको मृत्यु
तुलसीपुर,बैशाख,२२- वैशाख पश्चिम दाङको पंचकुलेमा एकजना महिलाको पानीमा डुवेर मृत्यु भएको छ । साविक पंचकुले ६ मटेरी र हालको बबई गाउँपालिका वडा नं. ७ मटेरी निवासी ४६ वर्षीया दिलकुमारी चौधरीको पानीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए । चौधरीले विहीवार साँझ साढे ७ बजेको समयमा छिमेकीको घरमा टिभी […]
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज भारत जादै
दाङ,बैशाख,२२- परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज भारत जाँदै हुनुहुन्छ । मन्त्री महत नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतको सम्मेलनका लागि त्यता जान लाग्नु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणमा वैशाख ४ र ५ गते उहाँ भारत जानु भएको थियो । परराष्ट्रमन्त्री महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज सम्मेलनको संयुक्त रूपमा उद्घाटन गर्ने […]
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज चुनाव चिह्न दिंदै
दाङ,बैशाख,२२ निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज चुनाव चिह्न दिंदैछ । पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले सीआइएनलाई जानकारी दिनुभयो । यस्तै बिहान १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । आयोगले […]
प्रधानन्यायाधीश कार्कीको महाअभियोगमाथि शुक्रबारदेखि छलफल
दाङ,बैशाख,२२- प्रधानन्यायाधीश सुशिला कार्कीमाथिको महाअभियोगमाथि शुक्रबारदेखि संसदमा छलफल हुने भएको छ । विपक्षी दलका सांसदको नाराबाजीका बिच सभामुख ओनसरी घर्तीले छलफलका लागि दिउँसो १ बजेको समय तोक्नुभएको हो । महाअभियोग प्रस्ताव अघि बढाउन नहुने भन्दै एमाले राप्रपालगायत विपक्षी दलका सांसदले संसद बैठक सुरु हुनसाथ आफ्नो ठाउँबाट उठेर नाराबाजी गरेका थिए । तर सभामुख घर्तीले महाअभियोगमाथिको […]









