नायक अनमोल केसी र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको जोडी चलचित्र ‘ड्रिम्स’पछि चम्कियो । यो चलचित्रमा अनमोललाई हेर्न गएका उनका फ्यानहरु साम्राज्ञी लाई पनि मन पराएर हलबाट फर्किए । यो चलचित्र हिट भएपछि साम्राज्ञीले ३ वटा चलचित्रमा काम गरिसकेकी छिन् भने चौथो चलचित्रको छायांकन केही समयपछि सुरु हुनेछ । यता, अनमोलको ‘ड्रिम्स’पछि ‘गाजलु’ मात्र रिलिज भएको […]
समाचार
‘डायरी’ नचल्ला भन्ने पिर छैन
दाङ,बैशाख,१५ चलचित्र निर्माण गरेपछि सबै निर्माता चल्छ नै भन्नेमा ढुक्क हुन्छन् । नायिका तथा निर्मात्री छुल्ठिम गुरुङ पनि आफू निर्मित तथा अभिनित चलचित्र ‘डायरी’ चल्छ भन्नेमा ढुक्क छिन् । चलचित्र ‘नोभेम्बर रेन’बाट ‘डल्ली’ क्यारेक्टरले दर्शकको मन जितेकी छुल्ठिम ‘डायरी’ नचल्ला कि भन्ने डरमनमा नभएको सुनाउँछिन् । उनी भन्छिन्(मलाई डर भन्न कत्ती पनि लागेको छैन । […]
भुकम्पमा परि ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
इन्द्र कार्की धनगढी,बैशाख,१३ २०७२ साल बैशाख १२ गतेका दिन गोरखाको वारपाक केन्द्र विन्दु भएर गएको विनासकारी भुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा धनगढीको पार्क मोडमा दिप प्रज्वलन गएिको छ । बैशाख १२ गतेको विपतको सम्झना गर्दै आगामी दिनमा त्यस्तो विनाशको सामना गर्न नपोस भन्ने कामना दिप प्रज्वलन कार्यक्रममा गएिको थियो । ज्ञात अज्ञात शहिदहरु प्रति मौन […]
पत्रकार दिपेन्द्र सारु मगर जापान प्रस्थान (१०१ प्रश्न सहितको कुराकानी)
बिहानी अनलाईन संवाददाता काठमाण्डौं,बैशाख १२– बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगर आज जापान जानु भएको छ । लामो समय देखि विभिन्न रेडियो, टेलीभिजन जस्ता संञ्चारमाध्यममा कार्यरत रहनु भएका बिहानी अनलाईनका सिईओ आफ्नो उच्च शिक्षा हासिल गर्नको लागि जापान तर्फ प्रस्थान गर्नु भएको हो । उहाँले जापानको फुकुवका शहरस्थित निहोन् गोगाकु गाक्को विश्वविद्यालयमा अध्ययन गर्नुहुनेछ । […]
लोकतन्त्र दिवस ११ औँ बर्ष
दाङ,बैशाख,११- आज लोकतान्त्रिक आन्दोलन सफल भएको दिन आज लोकतन्त्रको सम्झना गरिंदैछ । लोकतन्त्र स्थापना भएको आज एघार वर्ष नाघेको छ तर त्यसका उपलब्धि संस्थागत हुन भने बाँकी रहेको छ दोस्रो लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते आज मुलुकभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ । सरकारले औपचारीक कार्यक्रम भने गरेको छैन । नेपाली […]
आफ्नै प्रोडक्शन हाउस र मल्टिप्लेक्स हल खोल्दै निखिल
दाङ,बैशाख,११ नेपाली चलचित्रको एउटा नाम हो निखील । नायक निखिल उप्रेती अहिले चलचित्र अभिनयमा खुबै व्यस्त भएका छन । निखिलले अभिनय गरेको पछिल्लो चलचित्र ‘राधे’ प्रदर्शन भैसकेको छ,चलचित्र राधेले सुखद व्यापार गरेको छ । निखिलका गतबर्ष रिलिज भएका २ चलचित्र असफल भएका थिए । निखिलका चलचित्र नेपालका मल्टिप्लेक्समा चल्दैनन् । सिंगल थिएटरका दर्शकले गर्ने मायाकै […]
नेवार सेवा समितीको केन्द्रिय अध्यक्ष्यमा ताम्राकार
दाङ,बैशाख,११- नेवार सेवा समिति केन्द्रिय समितिको छैठो राष्ट्रिय महाधिवेसनबाट नरेश ताम्राकार विजय हुनुभएको छ । बैशाख ८ गते देखि दाङको घोराहीमा सुरु भएको छैठो राष्ट्रिय अधिवेसनवाट ताम्राकार विजय भएको हो । शनिवार भएको निर्वाचनबाट ताम्राकार १९३ मत प्राप्त गरी विजय भएको बताएको छ । उनका प्रतिपछि पवित्र व्रजाचार्यले १५० मत प्राप्त गरेका थिए । त्यस्तै […]
कक्षा १२ को परिक्षा आजबाट सुरु
दाङ,बैशाख,१० कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसी आजबाट शुरु भएको छ । आज विहान ७ बजेदेखि परिक्षा सुरु भएको हो । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले मुलुकभरका ९ सय ९१ केन्द्रमा आज परीक्षा शुरु गरेको हो । परीक्षामा मुलुकभरका ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी […]
एक कार्यक्रम गरी मगरको विदाई
मधुपौडेल बाँके,बैशाख,७- नेपाल मगर पत्रकार संघ बाँके का सदस्य दिपेन्द्र सारु मगरलाई एक कार्यक्रम गरी विदाई गरीएको छ । नेपाल मगर संघ नेपालकी केन्द्रिय उपाध्यक्ष दिपा आलेको उपस्थितिमा बुधबार उक्त विदाई कार्यक्रम गरीएको थियो । नेपाल मगर संघ, नेपाल पर्यटन पत्रकार संघ बाँके शाखा, नेपाल रफत संचार, एवं नेपाल सास्कृतिक संघ बाँके क्षेत्र न ३ […]
एक कार्यक्रम गरी मगरको विदाई
मधुपौडेल बाँके,बैशाख,७- नेपाल मगर पत्रकार संघ बाँके का सदस्य दिपेन्द्र सारु मगरलाई एक कार्यक्रम गरी विदाई गरीएको छ । नेपाल मगर संघ नेपालकी केन्द्रिय उपाध्यक्ष दिपा आलेको उपस्थितिमा बुधबार उक्त विदाई कार्यक्रम गरीएको थियो । नेपाल मगर संघ, नेपाल पर्यटन पत्रकार संघ बाँके शाखा, नेपाल रफत संचार, एवं नेपाल सास्कृतिक संघ बाँके क्षेत्र न ३ […]



