काठमाडौं ,वैशाख,- पहिलो चरणमा हुने निर्वाचनबाट छानिने जनप्रतिनिधिलाई शपथग्रहण गराएर तत्काल जिम्मेवारी दिन कानुन अभाव देखिएको छ । सरकारले स्थानीय तहका जनप्रतिनिधिले गर्ने शपथ ग्रहण र कामको जिम्मेवारीसहितको स्थानीय शासन ऐन बनाउन सकेको छैन । जसले गर्दा निर्वाचित सरकार आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने भएका छन् ।दुवै चरणको निर्वाचनबाट देशभरमा सात सय ४४ स्थानीय […]
समाचार
पश्चिमको पहिचानः ‘देउडा भाषा होइन, यो संस्कृति हो’
काठमाडौं, ३० वैशाख – फिल्म ‘छक्का पञ्जा’ को गीत ‘देख न चम्पा, सुन न चम्पा..’ निकै रुचाइयो । युट्युबमा यसको ५५ लाखभन्दा बढी भ्युज छ । सुदूरपश्चिमेली लवज यस्तो विशेषता बन्यो । तर, यसमा डोटेली भाषालाई सही तरिकाले प्रस्तृत नगरिएको देउडा गायक शकरसिह विष्टले बताए । ‘भाषा बिगारिएको छ’, उनले भने, ‘शब्दहरुपनि जभाभावी छन् […]
चितवन र मध्यपश्चिमका जिल्लाहरू संवेदनशील
काठमाडौं, ३० वैशाख – पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चितवन र ६ नम्बर प्रदेशका जिल्लाहरू सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील सूचीमा परेका छन् । गृह मन्त्रालयले सोहीअनुसार ती जिल्लामा सुरक्षा रणनीति बनाई थप सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधि धेरै भएकाले संवेदनशीलको सूचीमा परेको हो । सुरक्षा मूल्यांकनकै […]
भोट हाल्न शिविर रित्याएर गाउँ गए भूकम्पपीडित
काठमाडौं, ३० वैशाख – २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उत्तरी धादिङबाट विस्थापित भएर सदरमुकाम आसपासमा बसिरहेका र्भकम्पपीडित मतदान गर्न गाउ फर्किएका छन् । उम्मेदवारले मतदाता लैजान सवारीसाधन रिजर्भ गरिदिएपछि र्भकम्पपीडित शिविर खाली गरेर मत हाल्न गाउ गएका हुन् । दुई वर्षअघि र्भकम्पले बस्ती नै जोखिममा पारेपछि धादिङ सदरमुकाम आसपास बस्दै आईरहेका पीडित चुनावमा आफ्नै […]
मतदान भोलीः केके गर्न पाइँदैन ?
काठमाडौं, ३० वैशाख – कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ रु झुक्किएर पनि त्यसो नगर्नुस् । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् । त्यति मात्रै होइन, सार्वजनिक गरिएको मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिनेछ, त्यो गणनामा समावेश गरिने छैन । तपाईको मत खेर जानेछ । आइतबार स्थानीय तहका लागि […]
स्थानीय निर्वाचन २ दिन बाँकीः मतदान तयारी धमाधम
काठमाडौं, २९ वैशाख – मौन अवधिसँगै तीन प्रदेशका २ सय ८३ स्थानीय तहमा मतदाता परिचयपत्र वितरण, मतदानस्थलमा मतदानको तयारी, राजनीतिक दलसँग मतदानलाई सहज बनाउन छलफल र मतदाता शिक्षा कार्यक्रम सुरु भएको आयोगले उल्लेख गरेको छ । बिहीबार मध्यरातबाट चुनाव प्रचारप्रसार गर्न नपाइने मौन अवधि सुरु भएको हो । पहिलो चरण निर्वाचनका लागि मतदानको व्यवस्थापकीय काम […]
एक लाख बाहिरिने अनुमान, उपत्यकाबाट आठ दिनमा २८ हजार बाहिरिए
काठमाडौं, २९ वैशाख – स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ । २१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार अरू दिनमा उपत्यकामा बाहिरिने र भित्रिनेको संख्या ५० देखि सयजनाको […]
आयोगका पदाधिकारीबीच बजेटमा विवाद
काठमाडौं २८ बैशाख- स्थानीय तहको दोस्रो चरणको चुनावअघि जेठ १५ मा बजेट ल्याउन निर्वाचन आचारसंहिता बाधक रहे नरहेका बिषयमा निर्वाचन आयोगका पदाधिकारीबीच विवाद देखिएको छ । निर्वाचानअघि सरकारले बजेट ल्यान सक्ने नसक्ने विषयमा आयोगकै पदाधिकारीबीच गम्भीर मतभेद देखिएको हो । आजको नागरिकमा खबर छ । पमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचारसंहिताभित्र रहेर सरकारले बजेट ल्यान […]
सुरक्षा चुनौतीः अपराधी पनि म्यादी प्रहरीमा
काठमाडौं,वैशाख ,२७- अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ। यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका अनुसार केही दिन अघि गुमी(५ सुर्खेत स्थायी घर आएका बालकृष्ण रानालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि सुर्खेत जिल्ला अदालतमा बुझाएको छ। चैत २५गते सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट […]
जापानमा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प
टोकियो , २६ वैशाख- दक्षिणी जापानमा अाज शक्तिशाली भूकम्प गएको छ ।दक्षिणी ओकिनावानमा अवस्थित मियाको द्विपको १० किलोमिटर गहिराईमा ६ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जानकारी दिएको छ। जापानको मौसम विज्ञान विभागका अनुसार भूकम्पका कारण समूद्रंको स्तरका केही परिवर्तन आएको तर सुनामीको कुनै खतरा रहेको छैन । जापानको राजधानी टोकियोबाट करिब १ […]










