मधु पौडेल बाँके,बैशाख,२२ १ अर्ब ७१ करोड लागतमा नेपालगन्जका सडकहरु निर्माण गरिने भएको छ । एशियाली विकास बैंकको अनुदान सहयोगबाट बाकेका ४० वटा सडकहरु निर्माण हुने भएका हुन् । सडकसगै नाला समेत निर्माण गरिने भएको छ । १० दिनभित्रै सडकका लागि ठेक्का गर्ने प्रक्रियामा जाने तथा सडक तथा नाला निर्माणका लागि सडक क्षेत्रफल छाड्नका लागि […]
समाचार
बाँकेमा बृहत ¥याली
मधु पौडेल बाँके,बैशाख,२१- मेरो पाँच प्रतिवद्धता ,स्वस्थ जीवनको आवश्यकता भन्दै आज देश भरी नै विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही सन्दर्भमा बाँकेमा पनि बृहत ¥याली निकालिएको छ । विहान विभिन्न स्थानबाट निकालिएको ¥याली जिल्ला प्रशासन कार्यलय बाँकेमा गएर समापन भएको थियो । म रक्सी ,चुरोट र सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु , […]
मन्दिर निर्माणका लागि डेढ लाख बढि सङलन
रोशन घर्ति दाङ,बैशाख,२१- तुलसीपुर–७ तमाखेमा जानकी मन्दिर निर्माणका लागी करिब डेढ लाख बढी रकम सहयोग संकलन भएको छ । तुलसीपुर–७ तमाखेमा निर्माण हुन लागेको श्रीराम जानकी मन्दिर निर्माण समितिको आयोजनामा भएको धार्मिक कार्यक्रममा विभिन्न व्यक्तिहरुले उक्त सहयोग गरेका हुन् । निर्माण समितिका अध्यक्ष रेशमबहादुर ओलीको अध्यक्षता समाजसेवी भुवन भुसालको प्रमुख आतिथ्य एवं मन्दिर व्यवस्थापन समितिका […]
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता
दाङ,बैशाख,२०- रोल्पामा क्रियाशील राजनीतिक दलले आगामी जेठ ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला बालकल्याण समिति रोल्पा, सेभ द चिल्ड्रेन र हुरेक रोल्पाले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्थानीय तहको निर्वाचनमा बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि राजनीतिक दलसँगको अन्तरसंवाद कार्यक्रममा स्थानीय राजनीतिक दलले लिखित प्रतिबद्धता जाहेर […]
आगलागी हुँदा दुई वटा घर जलेर नष्ट
रोशन घर्ति दाङ,बैशाख,२० सर्लाहीको उत्तरी क्षेत्रमा पर्ने कालिन्जोरमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् । आगलागीमा परि साबिक कालिन्जोर गाविस– ७ सुकेपुरका पुरुषोत्तम घिमिरे र रामबाबु कार्कीको घर जलेर नष्ट भएको हो । बारीमा झिक्रा डढाउन बालिएको आगो घरमा सल्किएको स्थानीयले बताएका छन् । आगलागीबाट पुरुषोत्तम घिमिरेको १२ लाख ३० हजार रुपैँया […]
विश्व पे्रस स्वतन्त्रता दिवस
रोशन घर्ति दाङ,बैशाख,२०- आज विश्व पे्रस स्वतन्त्रता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यका लगायत सबै जिल्लाहरुमा बिहान प्रभातफेरि तथा अन्तरक्रिया र छलफल कार्यक्रमहरु राखेको जनाएको छ । महासंघको संयोजनमा काठमाडौंको बानेश्वरबाट माइतीघर मण्डलासम्म प्रभातफेरि गरिएको छ । महासंघले नेपालको पे्रस स्वतन्त्रताको अवस्था र […]
निवार्चनको लागि उत्साहजनक रुपमा उम्मेद्धवारी
रोशन घर्ति दाङ,बैशाख,२०- निर्वाचन आयोगले बैशाख ३१ गते पहिलो चरणमा सञ्चालन हुने ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरणअन्तर्गत मङ्गलबार भएको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको जानकारी दिनुभयो । […]
फिल्म विहीन आर्यन
मनिष अन्जान, काठमाण्डौ,बैशाख,१७ छविराज प्रोडक्सनको ब्यानरमा बनेको सुपरहिट फिल्म ुकिस्मतु बाट भित्रिएका नायक आर्यन सिग्देल एक समयका सर्वाधिक महंगा हिरो हुन् । आफ्नो मार्केट गज्जबकै चलेको बेला आर्यनले एक फिल्मका लागि ६ लाख पारिश्रमिक लिएको खबरले सिनेवृत खुबै तातेको थियो । तर, लगातार एकपछि अर्को फिल्महरु बक्सअफिसमा नराम्रोसँगपछारिन थालेपछि आर्यनको मार्केट पनिखस्कदै गयो र गुम्दै […]
अनमोलसँगै पर्दा शेयर गर्न चाहन्छिन् साम्राज्ञी
नायक अनमोल केसी र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको जोडी चलचित्र ‘ड्रिम्स’पछि चम्कियो । यो चलचित्रमा अनमोललाई हेर्न गएका उनका फ्यानहरु साम्राज्ञी लाई पनि मन पराएर हलबाट फर्किए । यो चलचित्र हिट भएपछि साम्राज्ञीले ३ वटा चलचित्रमा काम गरिसकेकी छिन् भने चौथो चलचित्रको छायांकन केही समयपछि सुरु हुनेछ । यता, अनमोलको ‘ड्रिम्स’पछि ‘गाजलु’ मात्र रिलिज भएको […]
‘डायरी’ नचल्ला भन्ने पिर छैन
दाङ,बैशाख,१५ चलचित्र निर्माण गरेपछि सबै निर्माता चल्छ नै भन्नेमा ढुक्क हुन्छन् । नायिका तथा निर्मात्री छुल्ठिम गुरुङ पनि आफू निर्मित तथा अभिनित चलचित्र ‘डायरी’ चल्छ भन्नेमा ढुक्क छिन् । चलचित्र ‘नोभेम्बर रेन’बाट ‘डल्ली’ क्यारेक्टरले दर्शकको मन जितेकी छुल्ठिम ‘डायरी’ नचल्ला कि भन्ने डरमनमा नभएको सुनाउँछिन् । उनी भन्छिन्(मलाई डर भन्न कत्ती पनि लागेको छैन । […]







