एटीएम कार्डबाट अनधिकृतरुपमा रकम निकाल्ने चार विदेशी पक्राउ

काठमाडौं, चैत २१- एटीएम कार्डबाट अनधिकृतरुपमा रकम निकाल्ने चारजना माल्दोभियन नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोमबार राजधानीमा पत्रकार सम्मलेन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।पक्राउपर्नेमा निकु डियोरडिजा पा, एलेक्स, युरिया दरमेन्जी पा, युगिन्यू डियोरिजा पा रहेका छन् । पक्राउ परेका तीनजनासँग रोमानियाको नागरिकतासमेत रहेको र पर्यटकीय क्षेत्र ठमेल र […]

एटीएम कार्डबाट अनधिकृतरुपमा रकम निकाल्ने चार विदेशी पक्राउ

काठमाडौं, चैत २१- एटीएम कार्डबाट अनधिकृतरुपमा रकम निकाल्ने चारजना माल्दोभियन नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोमबार राजधानीमा पत्रकार सम्मलेन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।पक्राउपर्नेमा निकु डियोरडिजा पा, एलेक्स, युरिया दरमेन्जी पा, युगिन्यू डियोरिजा पा रहेका छन् । पक्राउ परेका तीनजनासँग रोमानियाको नागरिकतासमेत रहेको र पर्यटकीय क्षेत्र ठमेल र […]

फास्ट ट्रयाक निर्माण गर्न भारतको पुनः प्रस्ताव

काठमाडौं,चैत १७- नवनियुक्त भारतीय राजदूत मन्जीवसिंह पुरीले फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाईृ दिन पुनः प्रस्ताव गरेका छन्। बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग मन्त्रालयमा भएको औपचारिक भेटमा उहाँले यस्तो प्रस्ताव गर्नु भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिलो पटक सन् २००८ मा पिपिपी मोडलअन्तर्गत फास्ट ट्रयाक निर्माण आयोजना निर्माण गर्ने आसयपत्र […]

भेरी अञ्चल यातायात कार्यालय प्रमुख निलम्बनःकार्यालयबाटै १० हजारबढी लाइसेन्स बिक्री

काठमाडौ, चैत १७- भेरी अञ्चल यातायात कार्यालयका तत्कालिन प्रमुख पवन सुवेदीले सेटिङमा १० हजारभन्दा बढी सवारी लाइसेन्स बिक्री गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभागको टोलीले चैत ७ गते नेपालगन्जमा रहेको भेरी अञ्चल यातायात कागजात जफत गरेर छानबिन गर्दा उक्त तथ्य फेला परेको हो । २०७३ भदौ पछिको २६ हजार लिखित परीक्षाको फारम अध्ययन […]

म्यादी प्रहरीमा भर्ना हुन दाङमा युवाको लर्को

दाङ, चैत १७- सरकारले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको सुरक्षाका लागि  म्यादी प्रहरी हुन दरखास्त आह्वान गरेपछि फारम भर्नेको दाङमा भिड लागेको छ । बिहान ६ नबज्दैबाट सुरु हुने भिड राति १० बजेसम्म कायम रहने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अघिल्ला चुनावमा युवाहरु मात्रै बढी देखिने गरेकोमा यसपटक युवतीहरुको पनि […]

नेपाल पत्रकार महासंघ आज आफ्नो ६२ औं स्थापना दिवस मनाउदै

काठमाडौं, चैत १६- नेपाल पत्रकार महासंघले आज ६२ औं स्थापना दिवस देशभर मनाउँदैछ । दिवसको अवसरमा महासंघले देशभरका विभिन्न ठाउँमा कार्यक्रम गर्ने जनाएको छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको स्थापना २०११ साल चैत १६ गते भएको थियो । महासंघका अध्यक्ष महेन्द्र विष्टले दिवसको अवसरमा शुभकामना दिँदै देशमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति […]

जाजरकोटमा नेविसंघ नेता रविन्द्र शाहको हत्या

काठमाडौं,चैत, १६- जाजरकोटमा मंगलबार साँझ नेपाल विद्यार्थी संघ नेविसंघ का युवा नेता रविन्द्र शाहको निर्मम तवरले हत्या गरिएको छ । भेरी नगरपालिका ३ खाप्ले निवासी ३७ वर्षीय शाहलाई अज्ञात समूहले ढुंगा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिनुभयो ।हत्या पछि शाहको शव साढे तीन सय मिटर तल भिरमा फालिएको थियो । […]

प्रधानमन्त्रीको चीन भ्रमण सफलः परराष्ट्र विज्ञ

काठमाडौं,चैत,१५ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र मामिला सल्लाहकार डा। ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको दाबी गर्नु भएको छ ।अधिकारीले चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीको ४५ मिनेट भेटवार्ता हुनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै भ्रमण पूर्ण रुपमा सफल भएको बताउनुभयो । आज रिपोर्टर्स क्लबमा बोल्दै डा.अधिकारीले भन्नुभयो प्रधानमन्त्री चीन उड्नुअघि एजेण्डाविहीन भ्रमणको संज्ञा […]

स्थानीय तहमा ८० हजार कर्मचारी आवश्यक

काठमाडौँ, चैत १५- स्थानीय तहमा कर्मचारी भर्ना स्थानीय सेवा आयोगले गर्ने भएको छ ।  अहिले स्थानीय तहमा निजामती र साबिक स्थानीय निकायका कर्मचारी रहँदा वरिष्ठ र कनिष्ठको द्वन्द्व छ ।स्थानीय सेवा आयोग गठन भएपछि ७४४ वटै स्थानीय तहमा कर्मचारी भर्नाका सबै प्रक्रिया स्थानीय सेवा आयोगले गर्नेछ । सङ्घ र प्रदेशमा भने लोकसेवा अयोगले कर्मचारी भर्ना […]

नेपालगन्जको होटल ह्वाईट हाउसमा डिस्को कार्यक्रम हुने

रञ्जीता ढकाल (थापा) बाँके,चैत १४- नेपालगन्जको गनापुरमा रहेको होटल ह्वाईट हाउस रिजेन्सी प्रालीले  नयाँ बर्ष २०७४ को अवसरमा आगामी बैशाख १ गते वाटर डिस्को डान्स लगायतका विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । होटल पूर्ण सञ्चालनका लागि ७० प्रतिशत काम सकिएको ह्वाईट हाउसमा मध्यपश्चिम क्षेत्रमै पहिलो पटक यस्तो कार्यक्रम गर्न लागिएको होटलका प्रबन्धक निर्देशक भरत […]