वीरगंज,आषाढ,२०-विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा वीरगंजमा विरोध प्रदर्शन गरिएको छ। रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिने विरुद्ध आइतवार बेलुका ४ बजे आयोजित उक्त विरोध र्याली माईस्थानबाट शुरु भई दुई नम्बर रोड, मिना बजार हुदै घण्टाघरमा गई कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागी युवाहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, […]
समाचार
आज सुन र चाँदीको मूल्य स्थिर
काठमाडौं,आषाढ,२०-स्थानीय बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ fenegosida का अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् आइतवार सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, अघिल्लो दिन २५ रुपैयाँले घटेको चाँदी यो दिन स्थिर […]
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, ओलीले सम्बोधन गर्ने
काठमाडौं,आषाढ,२०-संघीय संसदका दुवै सदनको बैठक आज (सोमबार) बस्ने भएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संघीय सचिवालयले जनाएको छ।बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरु पेश हुने भएका छन्।बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बजेटसम्बन्धी विभिन्न विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ। राष्ट्रिय सभामा उत्पति भएका औषधि तेस्रो संशोधन […]
एक दिनमा कति पानी पिउनु पर्छ,जानी राखौं ।।
काठमाडौं,आषाढ,२०-यो गर्मी मौसममा धेरै पानी पिउनु पर्छ, सबैलाई थाहा नै छ।तर पानी दिनमा कति पिउनु पर्छ भन्ने कुरा चाहि धेरैलाई थाहा नहुन पनि सक्छ । ‘पानी जति धेरै पियो उती राम्रो, कम्तीमा दैनिक दुई लिटर त पिउनै पर्छ,’ यस्ता सल्लाह खुब पाइन्छन्।पानी हाम्रो जीवनका लागि महत्वपूर्ण छ। उन्नाइसौं शताब्दीसम्म त समाजको मथिल्लो बर्गका मानिसहरु खाली […]
आजको राशिफल || आषाढ २० गते सोमबार ||
काठमाडौं,आषाढ,२०-आज विक्रम संवत २०७९ साल असार महिनाको २० गते सोमबार, (जुलाई ४ तारिख) आशाढ शुक्ल पच्चमी तिथि, रहेको छ। आज असार २० गते सोमबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन व्यापार ब्यवसायबाट आयआर्जनका क्षेत्रमा पनि सुधार आउनेछ।चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ।आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन मनमा […]
‘नेपहप को श्रीपेच’को पहिलो विजेता बने साइमन बिष्ट (भाईबर)
काठमाडौं,असार,१८-नेपालको पहिलो र्याप रियालिटी सो ‘नेपहप को श्रीपेच’को पहिलो सिजनको विजेता साइमन बिष्ट (भाईबर) बनेका छन् । शनीबार राती काठमाडौंमा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट ल्याएको आधारमा भाईबर “नेपहप को श्रीपेच’को विजेता बन्न सफल भएका हुन् । उनलाई काठमाडौं महानगरपालीकाको नव निर्वाचीत मेयर अर्थात जज बालेन शाहले नेपहपको श्रीपेच लगाई दिएका थिए । विजेता “भाईबर” ले […]
इरानमा ६.३ रेक्टर स्केलको भूकम्प, पाँच जनाको मृत्यु
एजेन्सी,असार,१८-इरानको दक्षिणी क्षेत्र होर्मोजगान प्रान्तमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । आज बिहान पटक–पटक गएको भुकम्पमा दर्जनौं घाइते भएका छन् । बन्दर अब्बास नजिकैका गाउँ र शहरहरूमा कम्तीमा ३० वटा पराकम्पन महसुस गरिएको बीबीसीले जनाएको छ । भुकम्पले धेरै गाउँहरूमा घरहरू क्षति […]
प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू निजगढ विमानस्थलको निरीक्षणमा
काठमाडौं,असार,१८-प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष नेताहरू बाराको निजगढमा निर्माणाधीन अवस्थामा रहेको अन्तरराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको निरीक्षणमा पुगेका छन् । उनीहरू शनिवार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत त्यहाँ पुगेका हुन् । टोलीमा प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत छन् । […]
कैलालीका बाढीपीडित किसानलाई राहत रकम वितरण शुरु
कैलाली,असार,१८-गत वर्ष कात्तिकमा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढीपीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्तिस्वरूप राहत रकम पाइरहेका छन् । भजनी नगरपालिकाले प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम वितरण थालेको छ । तयारी धानबाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित […]
यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो होला ?
काठमाडौं,असार,१७-यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो होला तपाईलाई अचम्म लाग्दैन ? हुनत : आज पनि हाम्रो समाजमा सेक्सको बारेमा खुलेर कुरा गरिदैन ।यसबारे बालबालिकासँग खुलेर कुरा गर्नलाई वृद्धवृद्धाहरू लाज मान्छन् । जे होस्, सेक्सलाई लिएर सबैको मनमा जिज्ञासा हुन्छ । सेक्सका बारेमा जानकारी लिने वा बुझ्ने इच्छामा उनीहरु इन्टरनेटको दुनियाँतिर दौडिन्छन् र आफ्नो जिज्ञासालाई […]





