डोटी,साउन,२७-डोटीको आदर्श गाँउपालिका-१ खलगडामा घर भत्कंदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार स्थानीइ लोगे विकको घर भत्कँदा उनकी श्रीमती विष्णा विक, १२ वर्षीय छोरा पारस विक, आठ वर्षीया छोरी सिर्जना विक र चार वर्षीया छोरी जेनिसा विकको मृत्यु भएको हो । त्यस्तै घटनामा गरी उनकी आमा […]
समाज
भदौ महिनाभरी हवाई उडान र लामो दूरीका यातायात नचल्ने
काठमाडौं,साउन,२६-सरकारले भदौ महिनाभरी लामो दूरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नखोल्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। आइतबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदाै १५ सम्म हवाई उडान र लामाे दूरीका सवारी साधन नखाेल्न सरकारलाई सिफारिस गरेकाे थियाे। तर काठमाडाैं उपत्यका लगायत देशैभरी काेराेना संक्रमण बढ्दै […]
गोंगबु हत्याकाण्ड: चितवनबाट एक महिला पक्राउ
काठमाडौं,साउन,२६-गोंगबुमा एक पुरुषको विभत्स हत्याको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चितवनको टाढी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएकी उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ । आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको […]
थप ३३८ जना कोरोना संक्रमित थपिए: मृतकको संख्या ७९ पुग्यो
काठमाडौं,साउन,२६-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप चारजनाको मृत्यु भएसंगै मृतकको संख्या ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।पछिल्लो २४ घण्टामा ३३८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो […]
स्वर्गबासी चन्द्रमामा-(कथा) भुवन भट्टराई
कोहलपुर,बाॅंके,साउन,२६-चन्द्रमा-हामी बसेको यो ब्रह्माण्ड भन्दा ३,८४,४०० कि.मि को दुरिमा रहेको त्यो गोलो आकारको एक सुन्दर चम्किलो अनि चारै तिर साना गरि चम्किएका थोप्ला थोप्ला ले घेरिएर बिचमा बनेको मनमोहक त्यो चित्र कति राम्रो आहा ! यस पृथ्वीमा बस्ने प्राणी सबै त्यो चन्द्रमालाई हेर्दै मनमोहक हुनु स्वभाविक हो त्यो मनमोहक दृश्यलाई हेर्न दिनको त्यो चर्को घामको […]
शव पहिचानका लागि तस्वीर सार्वजनिक
काठमाडौँ,साउन,२६-काठमाडौँको गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर सार्वजिनक गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको हो।तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग आग्रह गरेका छन् । गोंगबु चोक […]
लगातारको बर्षाले धनगढी जलमग्न (फोटो फिचर)
कैलाली,साउन,२६-सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी लगातार परेको बर्षाका कारण जलमग्न भएको छ । धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन् । त्यस्तै कैलालीको पुर्वी क्षेत्र भजनी, जोशीपुर, टिकापुर, लालबोझी लगायतका क्षेत्र भएर बग्ने नदिहरु कर्णाली, कान्द्रा, पथरैया, मोहनालगायतका नदीहरुमा जलस्तर निरन्तर बढीरहेको कारण नदी छेउछाउँका […]
रामपुर विद्यालयको समन्वय समिती संयोजकमा भरत कुॅंवर चयन
बुडर,डोटी,साउन,२५-डोटी जिल्लाको जोरायल गाॅंउपालीका २ छतिवनमा रहेको श्री रामपुर नमुना माध्यामिक विद्यालयको समन्वय समिती संयोजकमा भरत कुॅंवर चयन हुनु भएको छ । गएको मंगलबार विद्यालयको व्यवस्थापन समितीको बैठकले शिक्षा बिटमा काम गर्न इच्छुक युवा एवं उर्जावान व्यक्ती कुॅंवरलाई निर्बिरोध चयन गरेको हो । समितीले कुॅंवरको संयोजकमा ७ जना पदाधिकारी चयन गरेको छ ।समितीले चयन गरेको पदाधिकारीहरुमा समन्वय समितीको संयोजकमा भरत कुंवर यस्तै सदस्यहरुमा […]
यस वर्ष श्री गणेश खुकुरी एफसीको “समर कम २०२०” कोरोनाका कारण स्थगित
फुकुओका,जापान,साउन,२५-जापानको फुकुओकामा विगत ५ वर्ष देखि निरन्तर रुपमा सन्चालन हुॅंदै आईरहेको फुटसल प्रतियोगिता “समर कप २०२०” यस पटक भने स्थगित भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण यो वर्ष फुटसल प्रतियोगिता स्थिगित गरिएको हो । श्री गणेश खुकुरी एफसीले पहिलो पटक प्रवासी भुमिमा नेपाली दाजुभाई विच मनोरन्जनका साथै भाईचाराको सम्बन्धलाई खेलको माध्यमबाट प्रगाढ […]
बुद्ध नेपालमा जन्मेको प्रमाण विश्व सम्पदा सूचीमा पनि छ: परराष्ट्र
काठमाडौं,साउन,२५-परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेकाले यो बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ।भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबार प्रतिक्रिया जनाएको हो। ‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिन युनेस्कोको विश्व सम्पदा सूचीमा पनि […]




