ओखलढुंगामा सम्पन्न भलिबल खेलको उपाधी मुलकर्ख युवा क्लबलाई

ओखलढुंगा,भाद्र,२९- ओखलढुंगामा सम्पन्न १८ बर्ष मुनिको भलिबल खेलको उपाधी मुलकर्ख युवा क्लब सुनकोशी गाउँपालिका ५ मुलर्खकले हात पारेको छ । यहि भाद्र २७ गते देखी सुरु भएको भलिबल खेलको फाईनलमा कार्बेली एकता समाज खोटाङलाई पराजीत गर्दै उपाधी हात पारेको हो । नबज्योती बाल संजाल सुनकोशी गाउँपालिका ७ र ८ नम्बरको सयुक्त आयोजनामा भएको भलिबल खेलमा […]

बाल मैत्री नगरपालिका घोषणाका लागि ३९ सुचक पुरा

ओखलढुंगा,भाद्र,२९- ओखलढुंगाको सिद्धिचरण नगरपालिका बाल मैत्री नगर घोषणा गर्न लागिपरेको छ । बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन ऐन २०६८ ले निर्धारण गरेका ३९ वटा सुचनकहरु मध्ये आधाभन्दा बढी सुचक नगरपालिकाले पुरा गरिसकेको छ । ऐनमा समेटिएका बाल स्वतन्त्रताको अधिकार, पढ्न पाउने अधिकार, जन्मदर्ता गर्नुपर्ने अधिकार लगायतका सुचकमध्येबाट पालिकाले २५ वटा भन्दा सुचकहरु पुरा […]

कर्मचारी संगठनद्वारा तिज मिलन कार्यक्रम

नेपालगन्ज,भाद्र,२५- नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनले हिजो शिक्षण अस्पताल कोहलपुरमा एक कार्यक्रमका बिच तिज मिलन कार्यक्रम गरेको थियो । नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा-सुरेश कुमार कानोडियाको प्रमुख अातिथ्य, कर्मचारी संगठनका सभापति कुश्माखर बश्यालको अध्यक्षता, कर्मचारी संगठनका पूर्व सभापति अब्दुल हुसेन खान अतिथि , नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका […]

डा.सुनिल शर्माले गरे बेवारिसे बिरामी बृद्धको उद्धार

विराटनगर,भदौ,२५- बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धलाई उद्धार गर्न डा.सुनिल शर्मा मोरङको कानेपोखरी पुग्दा ७२ बर्षीय बृद्ध पीडाले छटपटाई रहेका थिए । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका उनको उठ्न सक्ने अवस्था थिएन । सिकिस्त बिरामी भएर थलिएका बृद्धलाई डा.शर्माले उठाएर गाडीमा राख्दै गर्दा […]

टमाटर र खुर्सानी बेचेरै ५ महिनामा ६ लाख अाम्दानी

दाङ, भाद्र,२३- दाङको घोराही उपमहानगरपालिकाका एक जना कृषकले अाफुले लगाएको टमाटर र खुर्सानी बेचेर पाँच महिनामा रु ६ लाख नगद अाम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं १० का कृषक मनकलाल थारुले अाफनै १५ कट्ठा जग्गा शिव शक्ति कृषि फर्ममा खेती गर्ने गरेका छन् । उनी पहिले विदेश मलेसिया र दुवई बसेर पनि सोचे जस्तो […]

मिस टिन कलेज र कलेज हेन्डसम को ट्यालेन्ट सो सम्पन्न

काठमाडौ,भदौ,२३- सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको आन्तरीक प्रतिभा आज एक कार्यक्रम विच समपर्र्न भएको छ । उक्त कार्यक्रममा २० जना मिस टिन कलेजका प्रतियोगी र १४ जना कलेज हेन्डसममा सहभागी प्रतियोगीहरुले आ–आफ्नो प्रतिभाहरु विभिन्न नेपाली गीतहरुमा नृत्य मार्फत प्रस्तुत गरेका थिए […]

रियाज रेकर्डिङ स्टुडियोले कभर गीत प्रतियोगिता गराउने

काठमाडौं,भदौ,१२-  नेपालमा यतीबेला विभिन्न गायन प्रतीयोगीताहरुले तहल्का पिटिरहेको छ । देशका विभिन्न कुना कन्दरामा रहेका ती गायन प्रतीभाहरुलाई उजागर गर्ने यी प्रतीयोगिताहरुको उद्देश्य हो ।  यस्तै टिकापुरमा रहेको रियाज रेकर्डिङ स्टुडियोले भने कभर गीत प्रतियोगिता गराउने भएको छ । सुदुरपश्चीम अर्थात  ७ नं प्रदेशका कलाकारहरुलाई उजागर गर्ने उद्देश्यले यो उक्त प्रतियोगिता अायोजना गर्न लागेको आयोजकले जानकारी […]

कर्मचारी संगठनको सपथ ग्रहण कार्यक्रम कोहलपुरमा सम्पन्न

कोहलपुर,भाद्र,११- लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन केन्द्रीय कमिटीका पदाधिकारीले अाज एक कार्यक्रमका बिच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।कर्मचारी संगठनको अाफनो ५ अौं अधिबेशन साउन १९ गते शिक्षण अस्पताल कोहलपुरमा सर्वसम्मतिले सम्पन्न भएको थियो । निर्वाचन मण्डलका अनुसार केही प्राविधिक कारणले गर्दा सपथ खुवाउने कार्यक्रम ढिलो भएको निर्वाचन मण्डलको अध्यक्ष टी-एन-रावतले बताउनु […]

विश्वकै उत्कृष्ट गायन रियालिलिटी शो फ्रेन्चाइज ‘द भ्वाईस’ नेपालमा पनी शुरु

काठमाण्डौं,भदौ,११- नेपाल फेरी निकै लामो समयको प्रतीक्षा पछि विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सनिवार राति ९ बजेबाट टेलिभिजन ब्रोडकास्ट सुरु भएको छ । सार्बजनिक पहिलो शृंखला युट्युबमा २४ घण्टा नबित्दै ट्रेण्डिङ्गको पहिलो नम्बरमा आउन सफल भएको छ । साताको शनिबार र आइतबार राति ९ बजे बाट […]

आज गाईजात्रा पर्व

काठमाडौं,भदौ,११- काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने […]