बाँके,माघ,२८- नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का विभिन्न टोलमा आज संयुक्त स्थलगत अनुगमन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, वडा कार्यालय, वडा स्तरीय बाल क्लब संजाल र बास नेपालगन्जको संयुक्त अनुगमन टोली स्थानियहरुको घरदैलोमा पुगेपछि उनीहरुले बालबालिकाको अवस्थाको बारेमा अवगत गराए । वडाका विभिन्न स्थानमा बालश्रमिक तथा परिवारहरुसँग बालश्रमिको अवस्थाको जानकारी लिदै उनीहरुलाई बिद्यालय पठाउने बिषयमा परामर्श […]
समाज
सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्षद्वारा नेपालका अनाथ बिद्यार्थीहरुलाई सहयोग
मिलन मगर/ फुकुओका,जापान,२६- सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्ष मोहन सिंह मडैले नेपालका अनाथ बिद्यार्थीहरुलाई सहयोग गर्नु भएको छ । बुवाको सम्झनामा बैतडीको सुर्नया गाउँपालिका ५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकाहरूलाई पोशाक, झोला र कापीकलम वितरण गर्नु भएको हो । बिहिबार रौलेश्वर मा. वि सुर्नया गाउँपालिका ५ रामकी बरायलमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री विद्यालयका […]
सिर्जनशिल भरीया समाज राखाबाङ्गदेल द्धारा २५ बिद्यार्थिलाई छात्रबृत्ति प्रदान
सिर्जना बर्देवा/ खोटाङ्ग,माघ,२२- खोटाङ्गको ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेलका २५ जना बिद्यार्थिलाई छात्रबृत्ति बितरण गरिएको छ । बिटुयनको आर्थिक सहयोगमा सिर्जनशिल भरीया समाज राखाबाङ्गदेलले छात्रबृत्ति प्रदान गरको हो । साबीकको राखाबाङ्गदेल गाबीस भरीका ५ वटा बिद्यालयका उत्कृष्ट २५ बिद्यार्थि लाई छात्रबृत्ति बितरण गरिएको संस्थाकी सदस्य गिता थापाले बताउनु भएको छ । बिद्यार्थिहरुलाई प्रतिव्यक्ति ५ हजार बराबरीको […]
बालश्रम न्यूनीकरण बारे छलफल
नेपालगंज,बाँके,२२- बालश्रम न्यूनीकरणका बारेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा आज छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफ नेपालगन्जको सहयोग तथा बास नेपालगन्जद्धारा संचालीत बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत सो छलफल गरिएको हो । कार्यक्रम अन्तरगत वडा नं. १७ मा बाल श्रमीकका रुपमा काम गरिरहेका बालवालिकाहरुको बारेमा बासले संकलन गरेको तथ्यांकका बारेमा […]
सेवा प्रवाहका लागि रणनीती
नेपालगञ्ज,माघ,२१- सहज र प्रभावकारी सेवा प्रवाहका लागि नेपालगञ्ज उपमहानगरपालिकामा आवश्यक रणनीती बनाइदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले जीआईजेड सीडीमुनको प्राविधिक सहयोगमा आगामी कार्य रणनीती तयार गर्न लागेको हो । समग्र क्षमता विकासमा जोड दिने गरि उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, शाखाप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यसँगको अन्तरक्रिया तथा परामर्शपछि सो तयारी गरिएको हो । स्थानीय विकास, सेवा प्रवाह, सुशासनको अभ्यास […]
सिद्धिचरण नगरपालिकाले फाल्गुण मसान्त भित्रै योजना सम्झौताको काम सक्ने
सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,१९- ओखलढुंगामा शैक्षिक विकासका लागि सरोकारवाला बिच अन्तरक्रिया सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा विद्यालय व्यवस्थापन समिति र प्रअहरुसँग सरोकारवालाहरुले अन्तरक्रिया गरेका हुन् । आज जिल्ला समन्वय समितिको सभाहलमा नगरपालिका भित्रका सबैजसो विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समिति एवम् शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थितीमा जिल्ला शिक्षा अधिकारी,नगरपालिकाका मेयर,प्रमुख जिल्ला अधिकारी, शिक्षकका […]
क्यान्सर पिडीत रेश्मा बस्नेतको ज्यान बचाईदिन सहयोगको अपिल
सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,१७- फियोमा क्यान्सर (ट्युमर)भई उपचारमा रहेकी खोटाङ्की एक बालिकाका लागी परिवारले सहयोगको अपिल गरेका छन् । ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेल निवासी श्री बिर बहादुर बस्नेत र संगीता बस्नेतकी १५ बर्षिय छोरी रेश्मा बस्नेतलाई फियोमा क्यान्सर भएको हो । कक्षा ९ मा अध्यानरत बालिका बस्नेतको काठमान्डौमा उपचार हुन नसके पछि हाल भारतको भैल्लोर अस्पतालमा […]
कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने
इन्द्र कार्की /महेन्द्रनगर,माघ ,१७ कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला समन्वय समिति कञ्चनपुर र भीमदत्तनगर कार्य पालिकाको सह आयोजनामा महोत्सव यहि मिती २०७४ माघ २९ गते देखि फाल्गुन ९ गते सम्म जम्मा १० सम्म सञ्चालन हुने भएको […]
सहीदहरुको सम्झनामा कोहलपुरमा प्रभात र्याली
बाँके,माघ,१६- शहिदहरुको सम्झनामा कोहलपुरमा प्रभात फेरी र्यालीको आयोजना गरीएको छ । कोहलपुर नगरपालिका कार्यालयको आयोजनामा प्रभात फेरी र्यालीको आयोजना गरिएको हो । र्यालीको कोहलपुर चौराह बाट शुरु भई कोहलपुरका विभिन्न भागको परिक्रमा गरी कोहलपुर चौराहमा नै कोण सभा गरिएको थियो । सभामा कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी चौधरीले स्वागत मन्तव्य राख्दै विर सहिद को […]
निर्माण सामग्री अभावमा पुनर्निर्माण अलपत्र
सिन्धुपाल्चोक,माघ,१५- स्थायी आवास निर्माणका लागि आवश्यक सामग्री नपाउँदा पुनर्निर्माणमा बाधा भएको छ । स्थानीय बजारमा सहज रुपमा निर्माण सामग्री नपाएकै कारण जिल्लाका अधिकांश भूकम्पपीडितले आवास निर्माणको काम रोकेका छन् । भूकम्पपीडितका लागि पर्याप्त भित्र्याउन नपाएका कारण बजारमा अभाव भएको व्यवसायीहरु बताउँछन् । आजको कारोबारमा खबर छ ।






