सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,१९- ओखलढुंगामा शैक्षिक विकासका लागि सरोकारवाला बिच अन्तरक्रिया सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा विद्यालय व्यवस्थापन समिति र प्रअहरुसँग सरोकारवालाहरुले अन्तरक्रिया गरेका हुन् । आज जिल्ला समन्वय समितिको सभाहलमा नगरपालिका भित्रका सबैजसो विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समिति एवम् शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थितीमा जिल्ला शिक्षा अधिकारी,नगरपालिकाका मेयर,प्रमुख जिल्ला अधिकारी, शिक्षकका […]
समाज
क्यान्सर पिडीत रेश्मा बस्नेतको ज्यान बचाईदिन सहयोगको अपिल
सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,१७- फियोमा क्यान्सर (ट्युमर)भई उपचारमा रहेकी खोटाङ्की एक बालिकाका लागी परिवारले सहयोगको अपिल गरेका छन् । ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेल निवासी श्री बिर बहादुर बस्नेत र संगीता बस्नेतकी १५ बर्षिय छोरी रेश्मा बस्नेतलाई फियोमा क्यान्सर भएको हो । कक्षा ९ मा अध्यानरत बालिका बस्नेतको काठमान्डौमा उपचार हुन नसके पछि हाल भारतको भैल्लोर अस्पतालमा […]
कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने
इन्द्र कार्की /महेन्द्रनगर,माघ ,१७ कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला समन्वय समिति कञ्चनपुर र भीमदत्तनगर कार्य पालिकाको सह आयोजनामा महोत्सव यहि मिती २०७४ माघ २९ गते देखि फाल्गुन ९ गते सम्म जम्मा १० सम्म सञ्चालन हुने भएको […]
सहीदहरुको सम्झनामा कोहलपुरमा प्रभात र्याली
बाँके,माघ,१६- शहिदहरुको सम्झनामा कोहलपुरमा प्रभात फेरी र्यालीको आयोजना गरीएको छ । कोहलपुर नगरपालिका कार्यालयको आयोजनामा प्रभात फेरी र्यालीको आयोजना गरिएको हो । र्यालीको कोहलपुर चौराह बाट शुरु भई कोहलपुरका विभिन्न भागको परिक्रमा गरी कोहलपुर चौराहमा नै कोण सभा गरिएको थियो । सभामा कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी चौधरीले स्वागत मन्तव्य राख्दै विर सहिद को […]
निर्माण सामग्री अभावमा पुनर्निर्माण अलपत्र
सिन्धुपाल्चोक,माघ,१५- स्थायी आवास निर्माणका लागि आवश्यक सामग्री नपाउँदा पुनर्निर्माणमा बाधा भएको छ । स्थानीय बजारमा सहज रुपमा निर्माण सामग्री नपाएकै कारण जिल्लाका अधिकांश भूकम्पपीडितले आवास निर्माणको काम रोकेका छन् । भूकम्पपीडितका लागि पर्याप्त भित्र्याउन नपाएका कारण बजारमा अभाव भएको व्यवसायीहरु बताउँछन् । आजको कारोबारमा खबर छ ।
प्रादेशीक महोत्सवको आज चौंथो दिन
बाँके,माघ,१४- बाँकेको नेपालगंजमा जारी प्रादेशिक महोत्सवको आज चौथो दिन पनी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीहरु रहने भएको छ । महोत्सवमा आजको आकर्षक प्रस्तुतीको रुपमा आधुनीक गायीका अन्जु पन्त, लोकदोहोरी गायक वसन्त लम्साल, नृत्यांगाना खुस्वु खड्का लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । साथै आजबाट महोत्सवमा राहीमार्ट डान्सीङ स्टार प्रतियोगीता सुरु हुनेभएको छ । प्रतियोगीतामा प्रथम हुनेले १ […]
खाने गाँस छैन, मदिरा जताततै
अछाम,माघ,१४- जिल्लाको विकट बस्तीमा बाटो, बिजुलीलगायत विकास पूर्वाधारले छोएको छैन । चामल, मकै, गहुँ, कोदोलगायत अन्न प्रयाप्त छैन । धेरैलाई साँझ खाएपछि बिहान खान समस्या छ । तर, हरेक घरमा मदिरा सेवन हुने गरेको छ । गाउँमा घरेलुका साथै विभिन्न ब्राण्डका मदिरा पनि भित्रने गरेको रामरोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । गाउँमा हुने सभा, […]
प्रादेशिक महोत्सवमा दर्शकहरुको घुईचो
राम सुनाम/ बाँके,माघ,१३- नेपालगन्जमा प्रादेशिक महोत्सव जारी छ । आज महोत्सवको तेस्रो दिन दर्शकहरुको घुइचो लागेको थियो । कार्यक्रममा चर्चित गायक राजनराज सिवाकोटी, हास्य कलाकार केदार घिमिरे माग्ने बुढा, देउडा गायक सज्जन धामी लगायत स्थानिय कलाकारहरुले मनोरन्जनात्मक प्रस्तुति दिएका थिए । आज बिदाको दिन भएकाले पनि दर्शकहरुको उत्साहजनक उपस्थिती थियो । स्टलहरुमा व्यापार पनि उत्साहजनक […]
जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
मिलन मगर/ फुकुओका,जापान,माघ,१३- जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । फुकुओकाको एक व्यवसायीक स्कूलमा पहिलो वर्षमा अध्ययनरत अर्घाखाँची सन्धीखर्क नगरपालिका ११ दिर्भमका २३ वर्षीय प्रकाश आचार्यको मुत्यु भएको हो । आचार्यलाई माघ १० गते अर्थात २४ जनवरीमा समुद्रको नजिकै रहेको जंगलमा मृत अवस्थामा फेला पारेको “वी फर अल जापानका” अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो । […]
ओखलढुंगाको उच्च हिमाली भेगमा हिमपात
सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,११- ओखलढुंगाको उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । बुधबार बिहान भएको बर्षाका कारण हिमपात भएको हो । हिमपातले सो क्षेत्रको जनजिबन प्रभाबित बनेको छ ।हिमपात पछि जिल्लामा एकाएक चिसो ह्वात्तै बढेको छ । चिसोले बिशेषगरी सर्बसाधरण नागरीकलाई प्रत्यक्ष असर पुर्याएको स्थानियले बताएका छन् । जिल्लाको खिजिकाती, खिजिफलाटे, पात्ले, श्रीचौर लगाएतका क्षेत्रमा […]








