नेपालगञ्ज, फागुन,१८- नेपालगञ्जको भित्री सडक तथा ढल,नाला निर्माणका लागि औपचारिक रुपमा लिखित ठेक्का सम्झौता गरिएको छ । नगर भित्रको सडक, नाला निर्माण कार्यको जिम्मा पाएको कालिका जेडी्टएसजे जेभीसँग नेपालगञ्ज उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको हो । उपमहानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र कालिकाको तर्फवाट निर्देशक युवराज क्षेत्रीेवीच सम्झौता भएको हो । नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत […]
समाज
हर्षोलासपुर्वक मनाइदै होली
इन्द्र कार्की/ महेन्द्रनगर,फाल्गुन,१७- रितु परिर्वतन भईरहेको छ । रितु संगै मौसम पनि परिर्वतन हुनै गएको छ । नयाँ मौसममा नयाँ पालुवाहरु पलाईरहेका छन् । पुराना र नयाँ पाालुवाहरुको रंगले र पहाडी भेगमा फुल्न थालेको लालीगुराँसले हामी वरिपरिको वातावरण नै रंगीन हुन पुगेको छ । रंगीन प्राकृतिक वातारणमा थप सुन्दरता थप्न सामाजिक सद्भाव र रंगहरुको उत्सव […]
“आमाको काख” बोलको गित सार्बजनिक
काठमाण्डौं,फाल्गुन,१४- सांगीतिक बजारमा एउटा फरक किसिमको गीत “आमाको काख” सार्बजनिक भएको छ ।आमाले संसार छोडेर गएपछि छोरीले पाएको दुख , एक्लो पन, पिडालाइ शब्द सिर्जना गरि गायीका लक्ष्मी तुलाधरले एकल गीत मार्फत आफ्नो कथा व्यथा दर्शक माझ पोखिकी छिन । साच्चिकै भन्नु पर्दा गायीका लक्ष्मी तुलाधरको यो वास्तविक घटनामा आधारित गीत समेत रहेको गायिका बताउछिन […]
बुद्ध युवा क्लब कोरियनपुरको अध्यक्षमा खड्का चयन
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,फाल्गुन,१२- बुद्ध युवा क्लब कोरियनपुरको अध्यक्षमा युवराज खड्का(सुरज) चयन भएका छन। शनिबार सम्पन्न भएको क्लबको साधारण सभाले खड्काको नेतृत्वमा ११ सद्स्सिय नयाँ नेतृत्व चयन गरेको हो। क्लबको उपाध्यक्षमा मोहन सिह थापा , सचिवमा तरुन बज्राचार्य , सह सचिवमा गिता आचार्य र कोषाध्यक्षमा केशब बहादुर गुरुङ चयन भएका छन। क्लबको सद्स्यमा माधवा जिसी , […]
बाल विवाह बिरुद्ध बिद्यार्थीहरुको सामुहिक प्रतिबद्धता
बाँके,फाल्गुन,११- बाल बिवाह नगर्ने र गर्न नदिने बिद्यार्थीहरुले एक कार्यक्रमका बिच प्रतिबद्धता गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित श्री बागेश्वरी आधारभुत बिद्यालय र वडा नं. १० स्थित श्री युद्ध संस्कृत माबिका बिद्यार्थीहरुले यस्तो प्रतिबद्धता गरेका हुन । पहिलेको तुलनामा अहिले बाल बिवाहको घट्ना न्यून हुदै गएको भन्दै अब पूर्ण रुपमा बन्द गर्न […]
नेपालगन्ज १० मा बालबालिकाहरुको स्थलगत अनुगमन
बाँके,माघ,२८- नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का विभिन्न टोलमा आज संयुक्त स्थलगत अनुगमन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, वडा कार्यालय, वडा स्तरीय बाल क्लब संजाल र बास नेपालगन्जको संयुक्त अनुगमन टोली स्थानियहरुको घरदैलोमा पुगेपछि उनीहरुले बालबालिकाको अवस्थाको बारेमा अवगत गराए । वडाका विभिन्न स्थानमा बालश्रमिक तथा परिवारहरुसँग बालश्रमिको अवस्थाको जानकारी लिदै उनीहरुलाई बिद्यालय पठाउने बिषयमा परामर्श […]
सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्षद्वारा नेपालका अनाथ बिद्यार्थीहरुलाई सहयोग
मिलन मगर/ फुकुओका,जापान,२६- सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्ष मोहन सिंह मडैले नेपालका अनाथ बिद्यार्थीहरुलाई सहयोग गर्नु भएको छ । बुवाको सम्झनामा बैतडीको सुर्नया गाउँपालिका ५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकाहरूलाई पोशाक, झोला र कापीकलम वितरण गर्नु भएको हो । बिहिबार रौलेश्वर मा. वि सुर्नया गाउँपालिका ५ रामकी बरायलमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री विद्यालयका […]
सिर्जनशिल भरीया समाज राखाबाङ्गदेल द्धारा २५ बिद्यार्थिलाई छात्रबृत्ति प्रदान
सिर्जना बर्देवा/ खोटाङ्ग,माघ,२२- खोटाङ्गको ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेलका २५ जना बिद्यार्थिलाई छात्रबृत्ति बितरण गरिएको छ । बिटुयनको आर्थिक सहयोगमा सिर्जनशिल भरीया समाज राखाबाङ्गदेलले छात्रबृत्ति प्रदान गरको हो । साबीकको राखाबाङ्गदेल गाबीस भरीका ५ वटा बिद्यालयका उत्कृष्ट २५ बिद्यार्थि लाई छात्रबृत्ति बितरण गरिएको संस्थाकी सदस्य गिता थापाले बताउनु भएको छ । बिद्यार्थिहरुलाई प्रतिव्यक्ति ५ हजार बराबरीको […]
बालश्रम न्यूनीकरण बारे छलफल
नेपालगंज,बाँके,२२- बालश्रम न्यूनीकरणका बारेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा आज छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफ नेपालगन्जको सहयोग तथा बास नेपालगन्जद्धारा संचालीत बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत सो छलफल गरिएको हो । कार्यक्रम अन्तरगत वडा नं. १७ मा बाल श्रमीकका रुपमा काम गरिरहेका बालवालिकाहरुको बारेमा बासले संकलन गरेको तथ्यांकका बारेमा […]
सेवा प्रवाहका लागि रणनीती
नेपालगञ्ज,माघ,२१- सहज र प्रभावकारी सेवा प्रवाहका लागि नेपालगञ्ज उपमहानगरपालिकामा आवश्यक रणनीती बनाइदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले जीआईजेड सीडीमुनको प्राविधिक सहयोगमा आगामी कार्य रणनीती तयार गर्न लागेको हो । समग्र क्षमता विकासमा जोड दिने गरि उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, शाखाप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यसँगको अन्तरक्रिया तथा परामर्शपछि सो तयारी गरिएको हो । स्थानीय विकास, सेवा प्रवाह, सुशासनको अभ्यास […]








