नेपालगंजमा उत्कृष्ट फोटोग्राफरहरुलाई सम्मान

बाँके,पुस,२९- एन पि जे फोटोग्राफरले आज एक कार्यक्रमको  विजयी फोटोग्राफरलाई सम्मान गरेको छ । एक महिनाको अवधीभर खिचीएको फोटोलाई प्रतीस्प्रधा गराई उत्कृष्ट हुनेलाई सम्मान गरेको हो ।  उत्कृष्ट फोटो खिची सम्मान हुनेहरुमा गुड्डु जरगर प्रथम भएका छन् भने, नदिम शाह द्विर्तीय र बिबेक शाही तृर्तीय भएका हुन् । विजेता ३ नै जनालाई नेपालगंज फोटोग्राफरको तर्फबाट बिशाल राना मगरले […]

पोखरे ओखलढुंगाकै पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२९- ओखलढुंगाको पोखरेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । साविकको पोखरे गाविस हालको चिशंखुगढी गाउँपालिका २ लाई शनिवार आज एक कार्यक्रमका बिच जिल्लाको पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । ‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको डर’ भन्ने मूलनाराका साथ सांसद यज्ञराज सुनुवारले पोखरेलाई पूर्ण सरसफाई वडा घोषणा गर्नुभएको […]

रोल्पाको सुवर्णावती गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाईने

रोशन घर्ती/ रोल्पा,पुस,२७- रोल्पाको सुवर्णावती गाउँपालिकाले पाँच वर्षभित्र सबै फुसका छाना विस्थापन गर्ने भएको छ । गाउँपालिकाको प्रथम सभाले पाँच वर्ष भित्र गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाउने निर्णयसहित अभियानको थालनी गरेको बताइएको छ । विगतमा फुसको छाना भएका घर आगलागीको चपेटामा परेको हुँदा आगामी दिनमा सो समस्याबाट बच्नका लागिसमेत यस्तो अभियान चालिएको सुवर्णावती गाउँपालिका–४ का […]

सल्यानमा ३३ करोडको सुन्तला उत्पादन

रोशन घर्ती/ सल्यान,पुस,२७- सल्यानमा चालु आर्थिक वर्ष २०७४र७५ मा ३३ करोडको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान, बगैंचा व्यवस् थापन, सुन्तलाको बो ट तथा क्षे त्रफल बृद्धि, अनुकूल वातावरण मिले पछि यस वर्ष गतवर्षको भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यस वर्ष सल्यानमा ३३ […]

दोस्रो राप्ती कृषि, पर्यटन महोत्सवको तयारी पुरा

रोशन घर्ती/ भालुवाङ,पुस,२७- इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा पुस २८ गते देखी माघ ८ गते सम्म सञ्चालन हुन लागेको दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सव २०७४ को सम्पूर्ण तयारी पुरा भएको छ । “कृषि उद्योग व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान” भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा […]

शान्ती सुधा वोर्डीङ स्कुल घोराहीको आज २४ औ स्थापना दिवस सम्पन्न

रोशन घर्ती/ घोराही,पुस,२७- शान्ती सुधा वोर्डीङ स्कुल घोराहीले आज २४ औ स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगकी अध्यक्ष राधा सिहवलीको प्रमुख अतीथ्य एवं विद्यालय व्यवस्थापन समीतीका अधयक्ष दामोदर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनय कुमार मीश्रले विद्यालयको वारेमा जानकारी गराउनु भएको थियो। त्यसअवसरमा जनहान्दोलनका जिउदा सहीद कृष्ण गीरी, अभिभावक […]

महिलाहरुका लागी घोराहीमा ५ दिने नेत्रित्व विकास तालिम सुरु

रोशन घर्ती/ घोराही,पुस,२७- महिलाहरुका लागी घोराहीमा पाँच दिने नेत्रित्व विकास तालिम सुरु भएको छ । नेपाल मगर महिला सेवा केन्द्रको आयोजनामा तथा घोराही उपमहानरपालिका वडा नं. १४ को आर्थिक सहयोगमा तालिम सुरु भएको हो । त्यस अबसरमा बोल्ने वत्ताहरुले महिला अधिकार सबै महिला एक ठाँउमा आउन जरुरी रहेको वताउनुभयो । चेतनाको अभावका कारण कति महिला […]

बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रमा बृहत माघि मेला आजदेखी शुरु

पवन मुडभरी/ बौनियां,पुष,२७- कैलालीको बर्दगोरिया गाउपालिका —२ बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रमा बर्दगोरिया धार्मिक संरक्षण मञ्चको आयोजनामा बृहत माघि मेला २०७४ आजदेखी शुरु भएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चले हरेक वर्ष माघी मेलाको आयोजना गर्दै आएको छ । मेलाको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष खडक चौधरीको सभापतित्वमा […]

घोडाघोडी मन्दीरमा रहेका ३० जना बटुकलाई ४० थान कम्मल बितरण

बिरेन्द्र शाह/ सुखड,पुस,२७- कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको घोडाघोडी मन्दीरमा रहेका ३० जना बटुकलाई ४० थान कम्मल बितरण गरीएको छ । जिल्ला प्रशासन कैलाली र नेपाल रेडक्रस सोसाईटी साखा कैलालीको सहयोगमा कम्मल बितरण गरेको थियो । नेपाल रेडक्रस सोसाईटी सोसाईटी दरख साखाका सभापति दिनेश कुमार लामिछानेले ४० थान बितरण गर्नु भएको हो […]

आज देखि खाद्य मेला सुरु

इन्द्र कार्की/ महेन्द्रनगर,पौष,२७- आज देखि कञ्चनपुरमा पहिलो पटक खाद्य मेला सञ्चालन हुन लागेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा खाद्य मेला २०७४ सञ्चालन हुन लागेको हो । स्थानिय स्तरमा उपलव्ध पोषिला खाद्य पदार्थको प्रर्वद्धन गरि असल पोषण युक्त खाना खाने वानीको विकास गर्न मेला आयोजना गरिएको हो । मेलाको […]