कोहलपुरमा कृषक सम्बन्धी प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न

कोहलपुर,चैत्र १२- ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा रिड नेपाल र प्रयाक्टीकल एक्सनको सहयोगमा प्राविधिक प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाँकेका विभिन्न कृषक समुहहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कृषक समुह कोहलपुर २ फुलवारी, प्राविधिक कृषक समुह नौवस्ता ८, मुक्ति प्राविधिक कृषक समुह कोहलपुर २, सगरमाथा प्राविधिक कृषक समुह नौवस्ता […]

वर्दियामा एक महिने नि शुल्क सुरक्षागार्ड तालिम शुरु

मधुपौडेल, बाँके,चैत्र ३- नेपाल सरकार तथा श्रम  तथा रोजगार मन्त्रालय व्यवसायिक सिप विकास तालिम केन्द्र  नेपालगंज बाकेको सहयोग तथा शुभ लाभ सेक्युरीटी  सर्भिसेज प्रालिको आयोजनामा आज बर्दिंयाको पताभार गाविस भवन वर्दियामा  एक महिने नि शुल्क सुरक्षागार्ड तालिमको उद्घाटन भएको छ । तालिमको प्रमुख अतिथिमा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र नेपालगंज भेरी अञ्चलका प्रमुख जेन्टील […]

पुरैनीमा ५ दिने महिला समूह च्याउ खेती तालीम शुरु

बाँके,चैत्र ३- नेपालगंज उपमहानगरपालिकाको आयोजनामा तथा जयपृथ्वी सामुदायीक सिकाई केन्द्र कारकाँदोको सहजीकरणमा वडा नं २२ स्थित पुरैनीमा ५ दिने महिला समूह च्याउखेती तालीम आजबाट शुरु गरिएको छ । पुरैनी वडा नागरिक मञ्चका अध्यक्ष शिवकुमार वर्माको सभापतित्वमा सञ्चालीत उक्त कार्यक्रममा प्रमुख अतिथी नेपालगंज उपमहानगरपालीकाका सामाजीक परिचालन शाखाका प्रमुख शाखा अधिकृत कृष्ण जोशी रहनु भएको थियो । […]

बाँकेमा आजको होली मिलन कार्यक्रमहरु कहाँ कहाँ छन् (पुरा पढ्नुहोस्)

बाँके,फागुन ३०-  नेपाल साँस्कृतीक संघ क्षेत्रीय कार्यसमिती बाँकेले आज कोहलपुरमा होली मिलन कार्यक्रम गर्ने जनाएको छ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्दै होली मिलन कार्यक्रम गर्न लागिएको नेपाल साँस्कृतीक संघ बाँकेका सभापती सन्तोष राज पौडेलले जानकारी दिनुभएको छ । उहाँले आज दिउँसो १ बजेबाट शुरु हुने होली मिलन कार्यक्रममा उपस्थिति हुन सबैलाई […]

सुचना र मानव अधिकार अुनसन्धान केन्द्रको होली मिलन कार्यक्रम सम्पन्न

मधुपौडेल बाँके,फागुन २९- सामाजिक सदभावको पर्व होली २०७३ लाई भिन्न रुपले पनि मनाउन सकिन्छ भन्ने कुराको उदाहरण नेपालगज बाकेका सम्पन्न एक होली मिलन तथा अन्तर घुलन कार्यक्रमले गरी देखाएको छ । युएनडिपी तथा सुचना र मानव अधिकार अुनसन्धान केन्द्र नेपालगंजको संयुक्त आयोजना तथा एक दर्जन अन्य संघसंस्थाको समुन्वयमा  भएको उक्त कार्यक्रममा कविहरुले आफ्ना कविता बाट […]

सूचनाको हक सम्वन्धी अनुशिक्षण, सूचना अधिकार समुह निर्माण

मधुपौडेल नेपालगन्ज , फागुन ,२६- सूचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम नेपालगन्ज २३ इन्द्रपुरमा आज सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा लक्षित विकास कार्यक्रम अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको कार्यक्रममा वडास्तरीय वडा नागरिक मञ्चका सदस्य, वडा कार्यालयका कर्मचारी, युवा, बालबालिका, संघसंस्थाका प्रतिनिधी लगायत गरि ३० जनाको सहभागिता रहेको […]

लैङ्गिक हिंसा र मानव बेचविखनका सम्बन्धी विद्यार्थीहरुलाई अभिमुखीकरण

मधुपौडेल बाँके,फागुन २६- विद्यार्थीले लैङ्गिक हिंसा र मानव बेचविखनका बारेमा थाहा पाउनु पर्ने भएको एक विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले बताएका छन । माइती नेपाल नेपालगंजको आयोजनामा गरीएको उक्त कार्यक्रममा श्री आदर्श माध्यामिक विद्यालय डि गाउ खजुराका सहभागी विद्यार्थीहरुले सो कुरा बताएका हुन । करिव ६० जना विद्यार्थीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा सहभागी विद्यार्थीलाई १०७ […]

खजुरा नगर विकास समितिमा रेग्मी अध्यक्षमा मनोनयन

मधुपौडेल बाँके,फागुन २५- खजुरा नगर विकास समितिमा कमल राज रेग्मी अध्यक्षमा मनोनयन हुनु भएको छ ।नेपाल सरकार को यही चैत्र १७ गते को निर्णयानुसार रेग्मीको नेतृत्वमा नगर विकास समितिले पुर्णता पाएको हो । उक्त समितिको सदस्यमा कृष्णा बहादुर विक , इन्दिरा खड्का , युवराज पौडेल ,कृष्ण बहादुर गौतम , क्रृषि केश जिसी रहनु भएको छ […]

नेपालगंजमा आजबाट होली महोत्सव संचालन हुदै

बाँके,फागुन २४- आज देखी नेपालगंजमा होली महोत्सव तथा व्यापार मेला २०७३ संचालन हुदैछ । सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै महोत्सवको पुर्ण रुपमा तयारी भएको जनाएको थियो ।महिला उद्यमी संघ बाँकेको आयोजनामा आज देखि शुरु भएको होली महोत्सव फागुन २८ गते सम्म चल्नेछ । होली पर्वको माध्यमबाट सामाजीक सद्भावको सन्देश फैलाउनुका साथै ग्रामीण क्षेत्रका उद्यमी महिलाहरुलाई […]

बाँकेको बघौडामा आज घुम्ती शिविर संञ्चालन हुने

बाँके,फागुन २४– सरकाराी सेवाबाट प्रभावकारी रुपमा सेवा पुग्न नसेको बाँकेको विकट मानिने बघौंडामा आज एकीकृत घुम्ती शिविर संचालन हुने भएको छ ।सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई दुर दजाका ठाँउहरुमा पुर्याएर जनतालाई सरकारी सेवाको अनुभुती गराउने उद्देश्यले लक्ष्मणपुरमा एकीकृत घुम्ती शिविर संञ्चालनमा ल्याउन लागिएको हो । स्थानीय स्तरका जनतालाई बढिभन्दा बढि सेवालाई सहज बनाउन जिल्लाका सबै […]