फोटो पत्रकार समुह दाङको तदर्थ समिति गठन

नरेश खड्का / दाङ, साउन,२७- राष्ट्रिय फोटो पत्रकार समुह दाङ शाखाको तदर्थ समिति गठन गरीएको छ । कुलदीप न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय फोटो पत्रकार समुह दाङ शाखाको तदर्थ समिति गठन गरीएको हो । दाङ जिल्लामा रहेका फोटो पत्रकारहरुको भेलाले तदर्थ समिति गठन गरेको हो । जस्को सदस्यहरुमा रोशनमान श्रेष्ठ, राजेश खत्रि, नवीन अभिलाषी, जनक नेपाली, […]

ओखलढुङ्गामा दोश्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाईयो

सिर्जना बर्देवा / ओखलढुंगा,साउन,२६- ओखलढुङ्गामा पनि विभिन्न कार्यक्रमका साथ दोश्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाएको छ । यस वर्षको सामुदायिक वन राष्ट्रिय दिवसको नारा “संघियतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान” भन्ने रहेको छ । यसै मुल नाराका साथ जिल्ला वन कार्यालयको अगुवाईमा श्रावण २४ बाट दोस्रो सामुदायिक वन राष्ट्रिय दिवस मनाउन सुरु गरिएको थियो । […]

गोरु काटेर खाएको अभियोगमा ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले ४ जनालाई पक्राउ

अराजसिंह वेल्वासे/ अर्घाखाँची,साउन,२६- गोरु काटेर खाएको अभियोगमा ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले ४ जनालाई पक्राउ गरेको छ । सितगंगा नगरपालीका वडानं ८ जलुके धोद्रे जङगलमा साउन २४ गते राती गोरु काटेर खाएको अभियोगमा दाङ जील्ला गढवा गाउँपालीका वडानं १ का लाल बहादुर सुनार , सोही ठाँउका ३० बर्षिय बिक्रम योगी , ४० बर्षिय राम बहादुर […]

भारतको सिलीगुढीमा पक्राउ गरिएका नेपाली युवालाई तत्काल रिहा गर्न माग

काठमाडौं, साउन २६- गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतको सिलीगुढीमा पक्राउ परेका नेपाली युवालाई तत्काल रिहाइ गर्न परिवारले माग गरेका छन् ।आमाको उपचारका लागि सिलिगुढी पुगेका सूर्योदय नगरपालिका–१० फिक्कलका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको हो । फागोका परिवारले आन्दोलनकारीसँग अनुहार मिलेको भन्दै निर्देष ब्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेर अन्याय गरेको भन्दै […]

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड

कैलाली,साउन,२२- धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रथम नगरसभा अधिवेशन मार्फत उपमहानगरपालिकाका प्रमुख नृप ओडले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो  । प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका रहेको धनगढीको चालू आर्थिक वर्षको अनुमानित आयव्यय बजेट एक अर्ब १४ करोड ४९ लाख ५९ हजार […]

” पर्दैन म संग आफ्नै झोला छ “भन्ने नाराका साथ प्लाष्टिकको झोला निषेध कार्यक्रम नेपालगंजबाट शुरु

डम्मर थापा मगर, नेपालगन्ज,साउन,२०- नेसनल भोलिन्टियर कार्यक्रम अन्तर्गत आज बि.पि. चोकमा हिमालय क्लाइमेट इनिटेटिभका मेम्बरहरुले नृत्य प्रदर्सन गरेका छन । प्लाष्टिकको झोला निषेध गर्ने उदेश्य लिएर हिमालय क्लाईमेट इनिटेटिभको आयोजनामा उक्त कार्यक्रमको आयोजना भयको थियो । ” पर्दैन म संग आफ्नै झोला छ “ भन्ने नाराका साथ हामी बन्द गर्छौ भन्ने संकल्प लियर ५० जना […]

छोरी पाएको कारण निर्घात कुटिनु पर्यो सबिना खातुनलाई

अराज सिहं बेल्बासे, कपिलस्तु साउन,१४- कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुर गाउ की सबिना खातुनलाई छोरी पाएको भन्दै उनकै श्रीमान दीलसार र सुसरा ईजहार खाले निर्घात कुटपीट गरेका छन । उनिहरुले आफन्तको एक बिवाहको समारोहमा लठ्ठी मुक्का र लात्तीले आफ्नो छोरीलाई कुटेको पीडीतका बाबु लईस पठानले बताए ।सबिनाको कुटपीटबाट कान, पिठीउ लगायत शरीरका बिभिन्न भागका नील डाम […]

राप्तीपारीका द्धन्द्ध पिडितहरुले आफ्नो पहिचान खुल्न नसक्दा समस्यामा

मध् पौडेल बाँके,साउन,१२- राप्तीपारीका द्धन्द्ध पिडितहरुले आफ्नो पहिचान खुल्न नसक्दा निकै समस्या परेको बताएका छन । द्धन्द्ध पिडितका सवाल र स्थानिय सरकारको भुमिकाको विषयमा अन्तरसक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन । मानवअधिकार संरक्षण तथा कानुन सेवा केन्द्र हरप्लेसका सहयोग तथा संक्रमणकालिन न्याय तथा शान्ति मञ्चको आयोजनमा राप्तीपारीको राप्ती सोनारी गाउँपालिका पर्ने वडा न ४ र […]

माओवादी केन्द्रले बुझायो मन्त्री बन्नेको नामावली

काठमान्डौ,साउन,११- सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुनेहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। बुधबार बिहान पार्टी मुख्यालयमा बसेको हेडक्वार्टर बैठकले मन्त्रिपरिषदमा सहभागी हुनेहरूको नाम टुंग्याए लगत्तै माओवादीले प्रधानमन्त्री देउवालाई नामावली बुझाएको हो। माओवादी केन्द्रले मन्त्रीको जिम्मेवारी पाउनेहरूको नामावली प्रधानमन्त्रीलाई बुझाएको प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले बताए। पेरिसडाँडामा बसेको हेडक्वार्टर बैठकले मन्त्री हुनेहरूको नाम […]

डिग्री पास गरेर वडा अध्यक्ष : सबैमा गुण्स्तरिय शिक्षा पुर्याउने लक्ष्य

अराज सिहं बेल्बासे, कपिलवस्तु,श्रावण १०- आजभोली प्रार्य मानिस कसरी कमाउने भन्नेमा ब्यस्त देखिन्छन तर यहि समाजमा आफ्नालागी भन्दा हरुका लागि सोच्ने मान्छे हरु पनि छन भन्ने दरिलो उदाहरण बनेका छन् । युवा नेता दामोदर अधिकारी , डिग्री पास गरेका अधिकारीलाइ अहिले ५०,६० हजार कमाउन खाशै गारो छैन तर आफु भन्दा पनि समाज परिर्वतन गर्ने गर्ने […]