कैलाली,साउन,२२- धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रथम नगरसभा अधिवेशन मार्फत उपमहानगरपालिकाका प्रमुख नृप ओडले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका रहेको धनगढीको चालू आर्थिक वर्षको अनुमानित आयव्यय बजेट एक अर्ब १४ करोड ४९ लाख ५९ हजार […]
समाज
” पर्दैन म संग आफ्नै झोला छ “भन्ने नाराका साथ प्लाष्टिकको झोला निषेध कार्यक्रम नेपालगंजबाट शुरु
डम्मर थापा मगर, नेपालगन्ज,साउन,२०- नेसनल भोलिन्टियर कार्यक्रम अन्तर्गत आज बि.पि. चोकमा हिमालय क्लाइमेट इनिटेटिभका मेम्बरहरुले नृत्य प्रदर्सन गरेका छन । प्लाष्टिकको झोला निषेध गर्ने उदेश्य लिएर हिमालय क्लाईमेट इनिटेटिभको आयोजनामा उक्त कार्यक्रमको आयोजना भयको थियो । ” पर्दैन म संग आफ्नै झोला छ “ भन्ने नाराका साथ हामी बन्द गर्छौ भन्ने संकल्प लियर ५० जना […]
छोरी पाएको कारण निर्घात कुटिनु पर्यो सबिना खातुनलाई
अराज सिहं बेल्बासे, कपिलस्तु साउन,१४- कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुर गाउ की सबिना खातुनलाई छोरी पाएको भन्दै उनकै श्रीमान दीलसार र सुसरा ईजहार खाले निर्घात कुटपीट गरेका छन । उनिहरुले आफन्तको एक बिवाहको समारोहमा लठ्ठी मुक्का र लात्तीले आफ्नो छोरीलाई कुटेको पीडीतका बाबु लईस पठानले बताए ।सबिनाको कुटपीटबाट कान, पिठीउ लगायत शरीरका बिभिन्न भागका नील डाम […]
राप्तीपारीका द्धन्द्ध पिडितहरुले आफ्नो पहिचान खुल्न नसक्दा समस्यामा
मध् पौडेल बाँके,साउन,१२- राप्तीपारीका द्धन्द्ध पिडितहरुले आफ्नो पहिचान खुल्न नसक्दा निकै समस्या परेको बताएका छन । द्धन्द्ध पिडितका सवाल र स्थानिय सरकारको भुमिकाको विषयमा अन्तरसक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन । मानवअधिकार संरक्षण तथा कानुन सेवा केन्द्र हरप्लेसका सहयोग तथा संक्रमणकालिन न्याय तथा शान्ति मञ्चको आयोजनमा राप्तीपारीको राप्ती सोनारी गाउँपालिका पर्ने वडा न ४ र […]
माओवादी केन्द्रले बुझायो मन्त्री बन्नेको नामावली
काठमान्डौ,साउन,११- सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुनेहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। बुधबार बिहान पार्टी मुख्यालयमा बसेको हेडक्वार्टर बैठकले मन्त्रिपरिषदमा सहभागी हुनेहरूको नाम टुंग्याए लगत्तै माओवादीले प्रधानमन्त्री देउवालाई नामावली बुझाएको हो। माओवादी केन्द्रले मन्त्रीको जिम्मेवारी पाउनेहरूको नामावली प्रधानमन्त्रीलाई बुझाएको प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले बताए। पेरिसडाँडामा बसेको हेडक्वार्टर बैठकले मन्त्री हुनेहरूको नाम […]
डिग्री पास गरेर वडा अध्यक्ष : सबैमा गुण्स्तरिय शिक्षा पुर्याउने लक्ष्य
अराज सिहं बेल्बासे, कपिलवस्तु,श्रावण १०- आजभोली प्रार्य मानिस कसरी कमाउने भन्नेमा ब्यस्त देखिन्छन तर यहि समाजमा आफ्नालागी भन्दा हरुका लागि सोच्ने मान्छे हरु पनि छन भन्ने दरिलो उदाहरण बनेका छन् । युवा नेता दामोदर अधिकारी , डिग्री पास गरेका अधिकारीलाइ अहिले ५०,६० हजार कमाउन खाशै गारो छैन तर आफु भन्दा पनि समाज परिर्वतन गर्ने गर्ने […]
राप्तीपारी पोल गारेको १५ वर्ष पुग्दा पनि बिजुली पुगेन्
प्रेरणा खड्का, बाँके,साउन,८- बाँकेको राप्तीपारीका बासीन्दाले अब आफूहरुको बिजुली बत्ती बालेर उज्यालोमा बस्ने सपना,सपनामै सिमीत भएको बताएका छन् । राप्ती पारिका ६०,०००” साठी हजार बढी जनताका लागी बिजुली बत्तीको पोल गारेको विगत १५ वर्ष सम्म पनि बिजुलीको लाईन नदिदा यहाँका जनता निराश भएका हुन् । अहिले यहाँका जनता सोलार र मत्त्तितेल बालेर बसेका छ्न । बिजुली नपुगेको […]
बर्दियाको भुरिगाउँमा साहित्यिक कार्यक्रम सम्पन्न
डम्मर थापा मगर, बर्दिया,साउन,७- बर्दियाली साहित्य मञ्च बगनाहा द्वारा आयोजित बर्दिया को भुरिगाउ स्थित श्रि त्रिभुवन उच्च मा.बि मा आज एक साहित्यिक कार्यक्रम गरि सम्पन्न गरिएको छ । बर्दियाली साहित्य मञ्चका अध्यक्ष डि.बि राश्कलको सभापतित्वमा सुरु भएको बहुभाषिक कबि गोष्ठि एवम ‘कृष्ण बिरहि’का एक दर्जन गजल वाचन कार्यक्रममा दैलेख घर भई हाल सुर्खेत मा बस्दै […]
आकस्मिक स्वास्थ्य सेवामा लगाइएको शुल्क फिर्ता गर्न थर्ड एलायन्सको माग
बाँके,साउन,३- नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल विकास समितिले इमर्जेन्सी (आपतकालीन) सेवाका लागि शुल्क तोकेको कार्यप्रति तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पताल समितिको बैठकले आपतकालीन उपचारका लागि भर्ना हुनु अगावै बिरामीले २५ रुपैयाँको रसिद काट्नुपर्ने गरेको निर्णय तत्काल सच्याउन थर्ड एलायन्सले बिज्ञप्ती मार्फत माग गरेको छ । संविधानले प्रत्येक […]
कपिलवस्तुमा एक वर्षमा १३ विचौलिया जेल चलान, २३५ चेलीको उद्धार
अराज सिहं बेल्बासे, कपिलबस्तु,साउन,२- कपिलवस्तुमा एकवर्षभित्र १३ विचौलिया प्रकाउ परि जेल चलाउन भएका छन् । गत आर्थिक वर्ष २०७३÷०७४ को साउनदेखि असार मसान्तसम्म पक्राउ परेका १३ जना विचौलिया जेल चलाउन भएका हुन् । कृष्णनगर स्थित केआई नेपाल र शान्ति पुनस्र्थापना गृहले सीमा निगरानी तथा सोधपुछका क्रममा विभिन्न समयमा नियन्त्रणमा लिई मुद्धा दायर गरेका थिए । […]








