मधुपौडेल, बाँके,असार,१२- बाँकेको नयाँ गाउँ होमस्ट्रेमा ३ दिने हस्पिटालिटी र कुक तालिम आज सोमबार सम्पन्न भएको छ ।सम्बृद्धिका लागि पर्यटन सञ्चार अभियान भन्ने मुल नारा का साथ नेपाल पर्यटन पत्रकार संघ बाके शाखाको आयोजना तथा जिल्ला समन्वयन समिति बाँकेको सहयोग तालिमको आयोजना गरिएको थियो । पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गइरहेको बाँकेको राप्ती सोनारी गाउँपालिका […]
समाज
गोली हानेर गहना लुट्ने २ पक्राउ
चितवन,असार,१२- पश्चिम चितवनको शुक्रनगरमा जेठ ४ गते गोली हानी भएको लुटपाट घटनामा चोरिएका सामान सहित २ जना पक्राउ परेका छन्। लुटिएका गहनाहरु गालेर अर्कै गहना बनाइएको अवस्थामा गरगहना सहित २ जनलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। उनका अनुसार अर्का एकजना पर्वत घर भइ दिव्यनगर ससुरालीमा बस्ने कृष्ण शाही ठकुरी फरार रहेको […]
लागुऔषध प्रयोगकर्ताको सङख्या बर्सेनी बढ्दै
काठमान्डौँ,असार,१२- नेपालमा लागुऔषध प्रयोगकर्ताको सङख्या बर्सेनी बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्टिय दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको जानकारी दिइएको हो । गृह मन्त्रालयकाअनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या २०६९ सालमा ९१ हजार ५३४ थियो । २०६३ सालको तुलनामा यो झन्डै ४५ […]
तीन दिने हस्पिटालिटी र कुक तालिम नयाँ गाउँ होमस्ट्रेमा सुरु
मधुपौडेल, बाँके,असार,१०- पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गइरहेको बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ नयाँगाउँ होम स्ट्रेमा त्यहाँका सञ्चालक तथा सदस्यहरुलाइ लक्षित गरी ३ दिने आतीथ्य संस्कार अर्थात हस्पिटालिटि र कुक सम्बन्धी तालिम सुरु गरिएको हो । नेपाल पर्यटन पत्रकार संघ बाके शाखाको आयोजना तथा जिल्ला समन्वयन समिति बाँकेको सहयोग सुरु गरिएको तालिममा होमस्ट्रेमा […]
२५ असारमा स्थानीय तह बजेट
काठमाण्डौ,असार,१०- स्थानीय तहले २५ असारमा आर्थिक वर्ष २०७४/७५ को बजेट गाउँ सभा तथा नगर सभामार्फत सार्वजनिक गर्नुपर्ने भएको छ। ३० असारभित्र सो बजेट पारित गर्नुपर्नेछ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ‘स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन’ जारी गरी यो व्यवस्था गरेको हो । पहिलो चरणको स्थानीय निर्वाचनपछि हाल प्रदेश–३, ४ र ६ का ३४ […]
चुनावले छोएन दलित समुदायलाई,कहिले स्वतन्त्र रुपमा भोट हाल्न पाएनन
रमित बि.क., बाजुरा,असार १०- बाजुरा जिल्लाका अधिकांस दलित समुदायले स्वतन्त्र मत हाल्न पाएका छैन् । जिल्लाका अधिकांस नगर तथा गाउँपालिकाका दलित समुदायका व्यतिmले आफहरुुले ढुक्क भएर मत हाल्न नपाएको बताएका छन् । स्वामिकार्तिक गाँउपालिका ३ जुकोट बस्ने ७० बर्षिय नन्दे बि.क. अहिले सम्म पनि स्वतन्त्र रुपमा मतदान गर्न पाएका छैनन् । उनले धेरै चुनावमा भाग […]
गोल्टाकुरीमा नेपाली काँग्रेसको वृहत आभसभा
देविराम कुसारी दाङ, साउन,९ – नेपाली काँग्रेस साविक गोल्टाकुरी काउँ इकाइ कमिटिको आयोजनामा गोल्टाकुरीको छरकट्टामा वृहत चुनावी सभा सम्पन्न भएको छ । इकाइ सभापति प्रकासमान वलीको सभापत्विमा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव वुर्प सिचाइ मन्त्रि दिपक गिरीले काँग्रेसको जनलहर देखेर अन्यदल आत्तालिएको वताउनु भएको छ । दाङमा काग्रेसलाई फुटाउ र […]
नारायणगढ–मुग्लिन सडकमा पहिरो, भ्यान र ट्रक पुरियो
चितवन,असार,९- नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै बिहीबार राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ ।प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ । चालक सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार राति १ बजेर ५ मिनेट […]
असार २६ मा प्रदेशीको पिडा सार्वजनिक हुदैँ
रोशन घर्ति दाङ,असार,९- नवगायक तथा सर्जक कमल केसीको प्रदेशीको पिडा बोलको गित भिडियो असार २६ गते सार्वजनिक हुने भएको छ । विगत लामो समयबाट विदेशमा रहदै आउनुभएका केसीले प्रदेशमा हुदाको पिडा त्यतीबेला घर परिवारलाई सम्झीदाको पिडा लगायतका विभिन्न कथा बस्तु चित्रण गरी उक्त गित बजारमा भिडियो सार्वजनिक गर्न लाग्नुभएको हो । नवकलाकारहरुबाट निर्माण गर्न लागीएको […]
घोराहीलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान सुरु
नरेश खड्का, दाङ, असार, ८- प्लाष्ट्रिक झो लामुक्त बनाउन अभियान थालिएको छ । प्लाष्ट्रिक झो लामुक्त बनाउने विषयमा असार ५ गते दे खि घो राहीमा छलफल र अन्तर्क्रिया कार्यक्रमहरु गरिएको थियो । घो राही उपमहानगरपालिका–१४ मा रहे को जनचे तना टो ल, १५ मा रहे को उन्नतिनगर टो ल र वडा नं। १६ का अम्बिके […]










