निवार्चनको लागि उत्साहजनक रुपमा उम्मेद्धवारी

रोशन घर्ति दाङ,बैशाख,२०- निर्वाचन आयोगले बैशाख ३१ गते पहिलो चरणमा सञ्चालन हुने ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरणअन्तर्गत मङ्गलबार भएको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको जानकारी दिनुभयो । […]

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

इन्द्र कार्की महेन्द्रनगर,बैशाख,१८ १२८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको […]

चालु आर्थिक बर्ष दाङमा दुई जिल्ला जोड्ने ५८ वटा सडक निर्माण हुदै

दाङ,बैशाख,५- चालु आर्थिक बर्ष २०७३ र ०७४ मा दाङमा आर्थिक केन्द्र र दुई जिल्ला जोड्ने ५८ वटा सडक निर्माण भईरहेका छन् । ती मध्य चालुआर्थिक बर्षको दोस्रो चौमासिक सम्ममा पाँच वटा सडक मात्रै निर्माण पुरा भएका छन् । जिल्ला समन्वय समिति ( साबिक जिल्ला बिकास समिति ) दाङका अनुसार पञ्चकुले, सौडियार, धर्ना र हासिपुरका दुई […]

मतदाता नामावली सार्वजनिक (वडा अनुसार आफ्नो नाम हेर्नुहोस् )

काठमाडौं, वैशाख ४ स्थानीय तहको निवार्चनको मिती नजिकिदै गर्दा निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले गत फागुन ९ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा विवरण भरेका मतदाताहरुको नामावली वेब साइटमार्फत सार्वजनिक गरेको हो । आयोगको यसअघि वेवसाइटमा २०७० सालको संविधान चुनावमा भाग लिने मतदाताको मात्र विवरण राखेको थियो । स्थानीय तह चुनावमा भोट […]

कालीका सेस्यूरिटीजको नेपालगंजमा शाखा विस्तार, धितोपत्र खरिद विक्री सेवा शुरु

रञ्जीता ढकाल थापा, बाँके,चैत्र १३- कालीका सेस्यूरिटीज प्रा.ली ले आज देखी नेपालगंजमा शाखा स्थापना गरेको छ । कालीका सेस्यूरिटीज प्रा.ली ले शाखा स्थापना गरे संगै सुदुपश्चिम र मध्यपश्चिमका उद्योगी,व्यापारी,व्यवसायी,तथा सर्वसाधारण सबै उत्साहित भएका छन् । आज देखि नेपालगंज शाखाबाट शेयर खरिद तथा बिक्री सेवा शुरु गरिएको छ । धितोपत्रको दोश्रो बजारमा हुने कारोबार अब देखि […]

कोहलपुरमा कृषक सम्बन्धी प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न

कोहलपुर,चैत्र १२- ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा रिड नेपाल र प्रयाक्टीकल एक्सनको सहयोगमा प्राविधिक प्रयोगात्मक ज्ञानसेवा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाँकेका विभिन्न कृषक समुहहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कृषक समुह कोहलपुर २ फुलवारी, प्राविधिक कृषक समुह नौवस्ता ८, मुक्ति प्राविधिक कृषक समुह कोहलपुर २, सगरमाथा प्राविधिक कृषक समुह नौवस्ता […]

वर्दियामा एक महिने नि शुल्क सुरक्षागार्ड तालिम शुरु

मधुपौडेल, बाँके,चैत्र ३- नेपाल सरकार तथा श्रम  तथा रोजगार मन्त्रालय व्यवसायिक सिप विकास तालिम केन्द्र  नेपालगंज बाकेको सहयोग तथा शुभ लाभ सेक्युरीटी  सर्भिसेज प्रालिको आयोजनामा आज बर्दिंयाको पताभार गाविस भवन वर्दियामा  एक महिने नि शुल्क सुरक्षागार्ड तालिमको उद्घाटन भएको छ । तालिमको प्रमुख अतिथिमा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र नेपालगंज भेरी अञ्चलका प्रमुख जेन्टील […]

पुरैनीमा ५ दिने महिला समूह च्याउ खेती तालीम शुरु

बाँके,चैत्र ३- नेपालगंज उपमहानगरपालिकाको आयोजनामा तथा जयपृथ्वी सामुदायीक सिकाई केन्द्र कारकाँदोको सहजीकरणमा वडा नं २२ स्थित पुरैनीमा ५ दिने महिला समूह च्याउखेती तालीम आजबाट शुरु गरिएको छ । पुरैनी वडा नागरिक मञ्चका अध्यक्ष शिवकुमार वर्माको सभापतित्वमा सञ्चालीत उक्त कार्यक्रममा प्रमुख अतिथी नेपालगंज उपमहानगरपालीकाका सामाजीक परिचालन शाखाका प्रमुख शाखा अधिकृत कृष्ण जोशी रहनु भएको थियो । […]