मुगु,पुस २-मुगुस्थित खमाले गाविस वडा नं ९ चाकपाडे गाँउमा गत महिनाको २० गते दिउँसो आगलागी हुँदा पीडित ११ घरधुरीलाई आज नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ । रारा राष्टिय निकुन्ज सुरक्षार्थ खटिएको दुर्गा भन्जन गुल्मले आगलागी पिडित परिवारलाई आज प्रत्येक घरधुरीलाई ६४ हजार रुपियाँ बराबरको मन्डी कम्बल,विस्कुट,चाउचाउ लगायतका राहत सामग्रीहरु वितरण गरेको नेपाली सेनाका […]
समाज
बैतडीको सिद्धेश्वर गाविस सुदूरपश्चिमकै पहिलो र देशकै तेस्रो बालमैत्री गाविस घोषणा
बैतडी,पुस २-बैतडीको सिद्धेश्वर गाविस सुदूरपश्चिमकै पहिलो र देशकै तेस्रो बालमैत्री गाविस घोषणा भएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ ले तय गरेका बालमैत्री गाविस घोषणाका लागि पूरा गर्नुपर्ने आवश्यक ३९ वटा सूचकहरु पूरा गरिसकेपछि गाविसलाई बालमैत्री घोषणा गरिएको सिद्धेश्वर गाविसका सचिव प्रेमसिंह बिष्टले बताउनुभयो । यसअघि गएको कात्तिक महिनामा संघीय मामिला तथा स्थानीय […]
प्रशंसनिय दृष्टिकोण विषयक तिन दिने तालिम शुरु
मधुपौडेल , नेपालगंज पुस १-युनडिपिको सहकार्य र वागेश्वरी असलशासन क्लव को आयोजनामा तिन दिने प्रशंसनीय दृष्टिकोण विषयक तालिम नेपालगंजमा आज बाट शुरु भएको छ ।सकारात्मक सोचका अभियान्त बुद्धि तामाङले गरीरहेको प्रशिक्षण तालिममा गैससका कार्यरत ३३ जना सहभागिता रहेको छ । नेपालगन्ज स्थित होटेल रोयलमा चलीरहेको तालिमको पहिलो दिन ब्यक्ति र समाज रुपान्तरणका लागि कसरी सोच […]
दाङको डुरुवा ४ कोठरीमा हुने माघी महोत्सवमा नायीका रेखा थापा आउँदै
आर.के.शित्तल घोराही मसिर ३० –दाङको डुरुवा ४ कोठरीमा यहि पुष १२ गतेदेखी सञ्चालन हुन लागेकोे माघी महोत्सवमा नायीका रेखा थापा दाङ आउनुहुने भएको छ । लागु औषध विरुद्धको सचेतना कार्यक्रमकालागी हुने महोत्सवमा लोकप्रीय नायीका रेखा थापा दाङ आउने आयोजकले बताएको छ । नायीका थापा कार्यक्रमका लागी पहिलो पटक दाङ आउन लाग्नुभएको हो । पुष १२ […]
कञ्चनपुरका ग्रामीण क्षेत्रमा छाउपडी प्रथा कायमै
कञ्चनपुर,मंसिर ३०-कञ्चनपुरका ग्रामीण क्षेत्रमा अझैं पनि छाउपडी महिनावारी भएका बेला गोठमा बस्नुपर्ने प्रथा कायमै रहेको छ । छाउपडी प्रथा अन्त्यका लागि भन्दै सरकारी तथा गैरसरकारी संघसंस्थाले सचेतनामूलक कार्यक्रम गर्दै आएपनि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका र कृष्णपुर नगरपालिका अधिकांश ग्रामीण वस्तीमा छाउपडी प्रथा कायमै रहेको छ । छाउपडी प्रथा अन्त्यका लागि भन्दै स्थानीय महिला स्वास्थ्य स्वयम्सेविका […]
घोराही ११ स्थित विकास नगर टोल विकास संस्थाको अध्यक्षमा पुनः घनश्याम गिरी
रोशन घर्ती दाङ,मंसिर २१-घोराही ११ स्थित विकास नगर टोल विकास संस्थाको अध्यक्षमा पुनः घनश्याम गिरी चएन भएका छन । शानिवार घोराही ११ विकासनगर टोल संस्थाको कार्यालयमा भएको तेस्रो साधारण सभाले गिरीलाई अध्यक्षमा चएन गरेको हो । जसको उपाध्यक्षमा सुनिता ओली, सचिवमा पुनम पुन, कोषाध्यक्षमा भावना ओली र सदस्यहरुमा लोकराज न्यौपाने, टोपबहादुर कंवर, खुसलराम पुन, भिमा […]
दिपज्योति नर्सिङ कलेजमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
दाङ,मंसिर २१- जिल्लामा सञ्चालन भएको ट्राफिक सचेतना अभियान अन्तरगत दिपज्योति नर्सिङ कलेजमा ट्राफिक सचेतना कार्यक्रम आज सम्पन्न भएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । सामुदायीक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतलको अध्यक्षता एवं कलेजका प्रीन्सीपल विष्णु भजेलको प्रमुख आतिथ्य र जिल्ला ट्राफिक प्रहरी […]
महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै
रोशन घर्ती दाङ,मंसिर २१-महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतका अनुसार जिल्लामा आव २०७१र७२ मा सात हजार ६५२ माहुरीको गोलाबाट २३४ मेट्रिक टन मह उत्पादन भएको थियो । त्यसैगरी गत आव २०७२र७३ मा ११ हजार १५२ गोलाबाट ८९ दशमलब २१ […]
१६ दिने लैंगिक हिंसा विरद्ध अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न
नेपालगन्ज २१ मंसिर-१६ दिने लैंगिक हिंसा विरद्धको अभियानको अवसरमा केआइ नेपाल, नेपालगन्ज र कुरिती अन्त्य समाज बाँकेले मानव बेचबिखन तथा लैगिक हिंसा विरुद्ध विषयक एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । बाँके जिल्ला भित्र मानव बेचबिखन विरुद्धको लागि गठन भएको महिला समूहहरुको लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । […]
जाजरकोटमा वातारणीय मूल्याङ्कनको काम नहुँदा सडक निर्माण कार्य अलपत्र
जाजरकोट,मंसिर २०-जिल्ला वन कार्यालय जाजरकोटले वन पैदावार वस्तुहरुमा गम्भीर क्षति हुने गरी सडक निर्माण कार्य भएको भन्दै काम रोकेपछि खलङ्गा–जुम्ला सडक निर्माण कार्य अलपत्र परेको छ । जिल्ला वन कार्यालयको निर्देशनमा इलाका वन कार्यालयले २०७० चैत २२ गते सडक निर्माणको काम रोकेको थियो। सडक निर्माणको म्याद गुज्रेपछि ठेकेदारले म्याद थपका लागि ताकेता गर्दा थप्न सडक […]









