आजको राशिफल ।। साउन १ गते आइतवार ।।

काठमाडौं,साउन,१-आज विक्रम संवत २०७९ साल साउन महिनाको १ गते आईतवार, (जुलाई १७ तारिख) कृष्ण चतुर्थी, आज कर्कट सङ्क्रान्ती, लुतो फाल्ने दिन, थारु समुदायको गुरिया पर्व पनि रहेको छ। आज साउन १ गते आईतबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सामाजिक कार्यमा मन जानेछ।आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। वित्तिय संस्थाबाट सहयोग पनि […]

आजको राशिफल ।।आषाढ ३० गते बिहिवार ।।

काठमाडौं,आषाढ,३०-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको ३० गते बिहिवार, (जुलाई १४ तारिख) आज साउन प्रतिपदा तिथी !  आज आषाढ ३० गते बिहिवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन छोटो दुरीको लाभदायक यात्रा हुनेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन भाग्यशाली […]

आजको राशिफल ।।आषाढ २९ गते बुधबार ।।

काठमाडौं,आषाढ,२९-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २९ गते बुधबार, (जुलाई १३ तारिख) आशाढ शुक्ल पुर्णिमा, आज गुरु पुर्णिमा,भानु जयन्ती पनि रहेको छ। आज आषाढ २९ गते बुधबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला।सन्तान सुख मिल्न सक्छ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

आजको राशिफल ।।आषाढ २८ गते मंगलवार ।।

काठमाडौं,आषाढ,२८-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २८ गते मंगलवार, (जुलाई ११ तारिख) आशाढ शुक्ल चतुर्दशी तिथि रहेको छ। आज आषाढ २८ गते मंगलवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रमणीय र सुखद् यात्राको योग छ।नयाँ कामको थालनी हुनेछ।मनोरञ्जनमा सहभागी भइएला ।प्राविधिक कार्यमा मन पनि जानेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन अनावश्यक […]

छोटो समयमै चर्चामा क्षितिज पारी २ “नजरबन्दमा” बोलको गित

काठमाडौं,आषाढ,२७-लोक दोहोरी गायक तथा शब्द सङ्गीतकार किरन बाबु पुनले बजारमा नयाँ सङ्गीतिक कोसेली ”क्षितिज पारी २ नजरबन्दमा” बोलको गीत लिएर आएका छन् । पछिल्लो समय गायक किरन बाबु पुन नेपाली लोक सङ्गीत जगतमा नेपाली दर्शकहरुले आशा गरेको एक नक्षेत्र व्याक्ति हुन्।त्यसैले होला किरन बाबुले ल्याउने हरेक नयाँ गीतहरु प्रति दर्शकले धेरै माया र साथ दिने गरेका छन्। […]

विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं,आषाढ,२७-विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैछ।संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्दै जनसंख्या दिवश मनाउने गरिन्छ ।  विश्वमा १० देखि २४ वर्ष उमेर समुहका मानिसहरूलाई  युवा मानिन्छ।नेपालमा पनि हरेक जनसंख्या दिवस विभिन्न कार्यक्रम गरि मनाउने […]

आजको राशिफल ।।आषाढ २७ गते सोमवार ।।

काठमाडौं,आषाढ,२७-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २७ गते सोमवार, (जुलाई ११ तारिख) आशाढ शुक्ल द्धादशी तिथि, सोम प्रदोष विर्त/आज जनसंख्या दिवश पनि रहेको छ। आज आषाढ २७ गते सोमवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मन खिन्न हुने स्थिति आउनेछ ।अनावश्यक झमेलामा परिएला।यात्रामा विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा मनमा प्रसन्नता मिल्नेछ । वृष […]

आजको राशिफल ।।आषाढ २६ गते आइतवार ।।

काठमाडौं,आषाढ,२६-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २६ गते आइतवार, (जुलाई १० तारिख) आशाढ शुक्ल एकादशी तिथि, हरिशयनी एकादशी व्रत, तुल्सी रोप्ने दिन,चतुर्मास व्रत आरम्भ, बकर ईद,(ईद ऊल जोहा) आजको दिन रहेको छ। आज आषाढ २६ गते आइतवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले […]

नेपालमा युगान्डाबाट पनि भित्रिन्छ आँप

काठमाडौं,आषाढ,२५-अफ्रिकी मुलुक युगान्डाबाट पनि नेपालमा आँप भित्रिने गरेको छ ।चालू आर्थिक वर्षको ११ महीना (२०७८ साउन-२०७९ जेठसम्म) मा नेपालले १ लाख ३८ हजार रूपैयाँ बराबरको आँप आयात गरेको छ । उक्त अवधिमा युगान्डाबाट २४० किलोग्राम आँप भित्रिएको विभागको तथ्यांक छ । युगान्डासँगै नेपालमा अन्य देशहरूबाट पनि आँप आयात हुने गरेको छ ।  कुन देशबाट कति आयात […]

चोरको हर्कत: बाख्राद्वारा मानिसको सनाखत,चोर पक्रन पुलिस सफल

रुपन्देही,आषाढ,२५-रुपन्देहीको सैनामैना नगरपालिका र त्यस आसपासमा गत केहि महिना यता श्रृखंलाबद्ध  बाख्रा चोरी घटनाको रहस्य पत्ता लगाउन  सालझण्डी ईलाका प्रहरी कार्यालय  सफल भए पनि फेला परेका बाख्राको मालिक चिन्न रोचक अनुसन्धान गर्नुपरेको छ । घरबाट बाख्रा हराएको उजुरी परे लगत्तै रुपन्देहीको सालझण्डी  ईलाका प्रहरी कार्यालयले चोरीका बाख्रा पत्ता लगाउन र चोर्ने व्यक्तिलाई समात्न पनि सफल […]