मोटरसाईकल चोरीको आरोपमा चार युवा पक्राउ

सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र,२६- ओखलढुंगामा मोटरसाईकल चोरीको आरोपमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा खोटाङको हरमटार १ का २० वर्षीय संञ्जिब नेपाली,सर्लाहीको सितापुर १० का १८ बर्षिय हरेस कुश्वाहान,सुनसरीको रामधुनी १ का १८ बर्षिय रोबिस चौधरी र मोरङ्गको रतुवा गाउपालिका ४ का १८ बर्षिय प्रदिप बस्नेत रहेको प्रहरीले जनाए । उनिहरुलाई बा ४४ प […]

ओखलढुंगामा छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु ,१० जना घाईते

सिर्जना बर्देवा/ ओखलढुंगा,भाद्र,१७- ओखलढुंगामा गएराति मिनि ट्रक दुर्घटना हुदाँ एक ज्यान गएको छ । दुर्घटनामा अन्य ५ जना घाईते भएका छन् । ज्यान जानेमा काभ्रे बञ्सु स्थाई घर भएका अन्दाजी १९ बर्षिय नवराज भनिने सने दमाई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । घर निमार्णका लागी गिटी लिएर नवलपुर घाटबाट पलापु तर्फ आउदै गरेको […]

भारतको हिमाञ्चलमा गुडिरहेको बसमाथि पहिरो खस्यो, ४८ जनाको मृत्यु

काठमाडौं, साउन ३०- भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको बसमाथि पहिरो खस्दा ४८ जनाको मृत्यु भएको छ ।हिमाञ्चलको मन्डि जिल्लामा बसमाथि पहिरो खसेर दुर्घटना भएको हो । बसमा रहेका पाँच जनाको भने उद्धार गरिएको छ ।उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । विगत केही दिनको भारी बर्षापछि पहिरो गएको बताइएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले […]

डोटीमा जीप दुर्घट्ना ९ जनाको घट्नास्थलमै मृत्यु :७ जना घाइते

डोटी,साउन २१- डोटीमा शुक्रबार राती यात्रु बोकेको जिप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ । डोटी सदरमुकाम दीपायलबाट चमरा चौतारा जादै गरेको जीप डोटीको बोगटान गाउपालिका वडा नम्बर ६ गगुडाको धार भन्ने स्थानमा दुर्घट्नाग्रस्त हुदा ९ जनाको घट्नास्थलमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार से १ ज ४९१ नम्बरको […]

पामेबाट हिडेको जिप फेवातालमा खस्यो : एकको मृत्यु

पोखरा, साउन,१५- कास्कीको पामेबाट पोखरा जाँदै गरेको एउटा जीप आज बिहान फेवातालमा खस्दा एक जनाको मृत्यु भएको छ ।  ग.१ य ८७९ नम्बरको पर्यटक बोक्ने जीप पोखरा–लेखनाथ महानगरपालिका–२६ सेतीबगरबाट फेवातालमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा भोजपुरका रामप्रसाद राईको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर […]

एमाले नेता नेपालको गाडीमा तोडफोड, दुई जना पक्राउ

काठमान्डौ,साउन,८- नेकपा एमालेका नेता माधवकुमार नेपालको पार्किङ गरिराखेको गाडीमा तोडफोड भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पुष्पलाल स्मृतिसभामा सहभागी हुन सरदमुकाम मन्थली पुगेका थिए । सुनकोशी होटलमा बास बसेका नेता नेपालको बा ५ प २७५० नम्बरको गाडी नजिकैको बसपार्कमा पार्किङ गरेर राखिएको थियो । तर, विहान तोडफोड भएको भेटिएको छ । गाडीको सिसा फुटेको […]

जुलुस मनाउने क्रममा बसको छतबाट खसेर घाईते

दाङ,असार,२० देउखुरीको लमही नगरपालिका १ नर्तीमा विजय जुलुस मनाउने क्रममा बसको छतबाट खसेर एक बालक घाइते भएका छन् । पश्चिमबाट पुर्व तर्फ गइरहेको ना ५ ख ६१३ नम्बरको बसबाट खसेर राप्ती गाउँपालिका २ लालमटियाका १४ वर्षिय बालक विक्रम आचार्य गम्भीर घाइते भएका छन् । घाइते आचार्यको बुटवलमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको […]

प्रधानमन्त्री देउवाको सुरक्षाका लागि गएको जिप दुर्घटना, ९ प्रहरी घाइते

कैलाली,असार,१४- प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत् पर्ने कैलालीको फल्टुडेमा आज  दुर्घटनामा परेको छ । से १ ज १५०३ नम्बरको सो जिप सडकमै पल्टिँदा ९ प्रहरी घाइते भएकामा दुईजनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुढा मगरले बताउनुभयो । प्रधानमन्त्री देउवा आफ्नो गृहजिल्ला डडेलधुरामा […]

नारायणगढ–मुग्लिन सडकमा पहिरो, भ्यान र ट्रक पुरियो

चितवन,असार,९- नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै बिहीबार राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ ।प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ । चालक सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार राति १ बजेर ५ मिनेट […]

दैलेखमा बस दुर्घटना, १० जनाको मृत्यु

काठमाडौं,जेठ,३१- कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको आठवीस नगरपालिका४ मा नैनाल भन्ने ठाउँमा दुर्घटना भएको छ ।ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दु्र्घटनामा मृत्यु हुनेहरूमा ७ जना पुरूष, २ जना महिला र एक जना बालिका रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले जानकारी दिए । प्रमुख […]