डिजेल बोक्ने ट्याक्टरमा आगलागी

रोशन घर्ति घोराही,जेठ, २२- घोराहीमा सोमबार अपरान्ह वेल्डीङ गर्ने क्रममा एक ट्याक्टरमा आगलागी भएको छ । वेल्डीङ गर्ने क्रममा डिजेल बोक्ने रा१त २५६३ नम्बरको ट्याक्टर बिस्फोट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले दाङले जानकारी दिएको छ । घोराही उपमहानगरपालिकाको दमकल बिग्रिएका कारण घोराहीस्थित गौतम वाटर सप्लायर्सको ट्यांकरबाट आगो निभाइएको छ । आगलागीबाट कुनै मानवीय क्षति […]

जिपको ठक्करबाट भुसालको मृत्यु

रोशन घर्ति दाङ,बैशाख,१५ दाङ जिल्लाको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको मौरीघाटमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार राति ९ बजे राप्ती गाउँपालिका अन्तर्गत मौरीघाटमा लु १ ख ७७७४ नम्बरको जिपको ठक्करबाट पैदलयात्री सन्दिप भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ । कपिलवस्तु जिल्ला भृकुटी नगरपालिका निवासी २० वर्षीय भुषाललाई तीब्र गतिमा आएको जिपले ठक्कर दिएको […]

चारवटा गाडी आपसमा ठोक्कियो, दुईजनाको मृत्यु

काभ्रे, चैत ३०- काभ्रेमा केहीबेर अघि भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । विपि राजमार्गको भिमखोरी पिप्लेमा चारवटा गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुईवटा टाटा सुमो, एउटा बस र मोटरसाइकल ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ ।ना १ […]

सल्यानमा जीप दुर्घटना हुँदा नौ जना घाइते

सल्यान, चैत २१ – सल्यानमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। आज दाङबाट सल्यानको खैरावाङ मन्दिर जाँदै गरेको लु १ ज १३१३ नं। को जिप दुर्घटना भएको हो। शारदा नगरपालिका वडा न १ छापडाँडाको उकालोमा जिप दुर्घटना भएको हो । घाइते हुनेहरु सबै दाङका रहेका छन्। घाइते सबैको श्रीनगरस्थित मोडेल हस्पिटलमा उपचार भइरहेको […]

जिप दुर्घटना, ६ जनाको मृत्यु

प्युठान, चैत ११- काठमाडौंबाट छुटेको बा ८ च १५६१ नम्बरको जिप प्युठानको स्वर्गद्वारीमा दुर्घटना हुदाँ ६ जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बिहान सडकबाट पल्टिएको प्युठान प्रहरीले जनाएको छ । प्रहरी अहिले दुर्घटनास्थल जाँदैछ । घटनाको थप विवरण आउन अझै बाँकी रहेको छ ।

जाजरकोट बस दुर्घटना ज्यान गुमाउनेको संख्या २६ पुग्यो : ३५ जनाको उपचार हुँदै

जाजरकोट,फागुन २७- जाजरकोटको बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । खलंगाबाट खाराका लागि छुटेको ना ३ खा २२ ७९ नम्बरको बस जिरो प्वाइन्ट नजिकै पासागाड खोलामा घुम्तीबाट खसेको हो ।  दुर्घटनामा घाइते भएका ३५ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि रुकुमको चौरजहारी अस्पताल रिफर गरिएको थियो । चौरजहारीबाट सेनाको […]

जाजरकोटमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, ४१ जना घाईते

जाजरकोट,फागुन २६- जाजरकोटमा आज बस दुर्घटना हुँदा २०  जनाको मृत्यु भएको छ भने ४१ जना  घाइते भएका छन् ।बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित […]

बाँकेको पार्वतीपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

बाँके,फागुन १६- बाँकेको पार्वतीपुरमा कार पल्टिँदा एकजनाको मृत्यु गएको छ भने कारमा सवार दुईजना गम्भीर घाइते भएका छन् । आज मध्याह्न करिब १२.३० बजे कोहलपुरबाट नेपालगन्जतर्फ आइरहेको तीव्रगतिको बा १२ च २०७२ नम्बरको सुजुकीकार सडकमा हिँडिरहेको कुकुरलाई बचाउनेक्रममा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । कार दुर्घटनामा परी सवारीचालक नेपालगन्ज उपमहानगरपालिका–१ का २८ वर्षीय मोहमद […]