जुम्लामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

जुम्ला,फागुन ५-जुम्लाको सिंजा वड्की देयारगाउँमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नाग्मबाट सिंजा गोठिज्यूला जाँदै गरेको ना. च. ख. ९२७२ नम्बरको मिनी ट्रक पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन […]

डडेल्धुरामा जीप दुर्घटना, ७ जनाको मृत्यु

डडेल्धुरा, फागुन ४ –डडेलधुराको सदमुकाम नजीकै जिप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । सात जनाको घटनास्थलमै मृत्यु भएको छ।    आज  मध्यन्न पौने १२ बजे  भागेश्वर गाविसबाट सदमुकामतर्फ आइरहेको जीप दुर्घटना हुँदा घाइते ४ जनाको जिल्ला अस्पतालमा उपचार हुँदै छ। डडेलधुराका प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंह ठकुरीका अनुसार घटनास्थलमै पाँच र अस्पताल ल्याउनेक्रममा २ […]

ट्र्याक्टर दुर्घटना हुँदा रुकुममा एक जनाको मृत्यु

रुकुम,माघ २९-रुकुममा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रा १ त १०८२ नं को ट्र्याक्टरका चालक दाङ धनौली गाविसका ४४ वर्षीय सुकराम चौधरी रहेको प्रहरीेले जनाएको छ । मुसिकोट नगरपालिका–५ सोलवाङबाट सिमेन्ट लिएर राडी बजार जाँदै गरेको ट्र्याक्टर मग्मा–५ बास्तालामा दुर्घटनाग्रस्त भएको प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिनुभयो […]

मुङलिङ नारायणघाट सडक खण्डमा रात्री बस दूर्घटना,१ जनाको मृत्यु, २६ घाइते

काठमाण्डौ, पुस १२-आज राति चितवन जिल्लाको मुङलिङ(नारायणघाट खण्डमा रात्री बस दूर्घटनामा परेको छ। दूर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। घाइतेहरुको चितवनका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ। उक्त बस काठमाण्डौबाट सर्लाही जिल्लाको मलंगवा जाँदै गरेको थियो। चितवन जिल्लाको चण्डीभञ्ज्याङ गाविस वडा नम्बर ६, कालीखोलामा सडकबाट एक सय […]

बाँके बनकटवामा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते

बाँके,पौष ९-बाँके  बनकटवामा  शुक्रवार एम्बुलेन्स  दुर्घटना  हुँदा  चार  जना घाइते भएका छन् ।बनकटवा वडा नं.९ सम्झना चोक स्थित राखिएको ड्रममा जिल्ला अस्पताल  बैतडीको  एम्बुलेन्स ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका  हुन्  ।  बिरामीलाई  ल्याउने क्रममा ठोकिदा पल्टिएर दुर्घटना हुँदा बैतडि न्वाली २ बस्ने मन्जु ठगुन्ना, ईश्वरी ठगुन्ना, बाँके सितापुर ८ बस्ने प्रेम चन्द, चालक […]

जुम्लामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला,पुस ५-जुम्लामा ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । डोल्पाबाट जुम्लाको खलंगाका लागि छुटेको भे १ त ६८४२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लंक रोकायाको ज्यान ग्एको प्रहरी नायव उपरीक्षक विष्णु काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा मिरा बुढा घाइते हुनुभएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टरमै रहेका […]